Friday, January 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महासंघकाे जग्गा कब्जा गर्न वकिलहरू गरे पत्रकारमाथि आक्रमण, आधा दर्जन घाइते

महासंघकाे जग्गा कब्जा गर्न वकिलहरू गरे पत्रकारमाथि आक्रमण, आधा दर्जन घाइते

जनकपुरधाम, साउन २७ गते । पिडितहरूकाे न्यायका लागि पैरवी गर्ने जनकपुरधामका कालाेकाेटधारी वकिलहरूकाे कालाे चरित्र उदांगाे भएकाे छ ।

बलजफ्ती गैरकानुनी रूपमा जग्गा कब्जा गर्ने निहुंमा कालाेकाेटधारी भनिने न्यायका लागि बहसकर्ता वकिलहरूकाे संगठन नेपाल बार एशाेसिएसन धनुषाका अध्यक्ष विमल मिश्रकाे नेतृत्वमा ६०/७० जन वकिलहरूकाे झुण्डले मंगलवार पत्रकारहरूमाथि आक्रमण र महिला पत्रकारहरूसंग दुर्व्यवहार गरेका छन् ।

अतिक्रमणकारी वकिलहरुकाे आक्रमणमा परी नेपाल पत्रकार महासंघ, मधेस प्रदेशका अध्यक्षसहित आधा दर्जन पत्रकार घाइते भएका छन् । घटनाको मूल कारण भने पत्रकार महसंघ मधेश प्रदेश समितिले गुठी संस्थानसंग लिजमा लिएको जग्गा बलजफ्ती हाम्राे पार्किङ हाे भनी कब्जा गर्ने हो ।

महासंघले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित ४ कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षका लागि ३ लाख एकहजार एक सय रूपैया लिजमा लिएको हाे । साे जग्गामा हाम्राे हाे बिना कुनै प्रमाणकाे आफ्नाे भनी अधिकार जमाउंदै कब्जा गर्न साे जग्गामा पार्किङ्ग गर्न थालेका छन् ।

मंगलबार बिहान उक्त जग्गामा तारबार लगाउने काम भइरहेको समयमा नेपाल बार एशोसिएसन, जनकपुरधामका वकिलहरुको झुण्डले पत्रकारहरूमाथि आक्रमण गरेको थियो ।

आक्रमणमा परेर नेपाल पत्रकार महासंघ मधेसका अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो, उपाध्यक्ष ज्योती झा, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका छन् । कुटपिटबाट महासचिव महतोको पैतालाको हड्डीसमेत भाँचिएको छ ।

महासंघका अनुसार गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता गत साउन १९ गते गरिएको हो । यसअघि गोरखापत्रमा प्रकाशित सूचना अनुसार जेठ ७ गते तीनवटा जग्गाका लागि प्रस्ताव आह्वान गरिएको थियो । विभिन्न संघसंस्थाले प्रस्ताव पेस गरे पनि पत्रकार महासंघको प्रस्ताव छनौटमा परेको थियो ।

महासचिव महतोका अनुसार साउन २ गते गुठी संस्थानले गोरखापत्रमा महासंघको प्रस्ताव स्वीकृत भएको सूचना प्रकाशित गरेको थियो भने साउन १९ गते सम्झौता भएकाे हाे ।

नेपाल बार एसोसिएसन जनकपुरधामले उक्त जग्गा आफ्नो पार्किङ स्थल भएको दाबी गर्दै सम्झौतापछि एकतर्फी रूपमा साउन २० गते ‘सवारी पार्किङको निर्णय’ गरेर त्यसमा बारले फलामे पिलर गाडी घेराबार गरेर कब्जा गर्न खाेज्याे ।

विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा बार र महासंघबीच बाटोको आवश्यकता भए फुकाइदिने, पछाडिको जग्गा उपलब्ध भए बारलाई प्राथमिकता दिने र अन्य विवाद कानुनी बाटोबाट समाधान गर्ने सहमति भयो ।

सहमतिअनुसार पिलर हटाउने भनिए पनि बारले घेराबार हटाएन । बरु, आइतबार उच्च अदालतमा महासंघविरुद्ध उत्प्रेशनको रिट दायर गर्याे ।

अरूकाे जग्गा हतियाउने कालाे करतुत बार एशाेसिएसनकाे याे नाैलाे हाेइन, यसअघि बारसंगै टांसिएका खाली रहेका गुठीकाे जग्गामा पार्किङ्ग गर्दागर्दै अहिले त्यसमा तीन तल्ले भवन बनाएर १०/१५ हजारकाे दरले भाडा लगाउंदै छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०८२ श्रावण २८, बुधबार ११:३०
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०८२ श्रावण २८, बुधबार ११:३०
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०८२ श्रावण २८, बुधबार ११:३०
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०८२ श्रावण २८, बुधबार ११:३०
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०८२ श्रावण २८, बुधबार ११:३०
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०८२ श्रावण २८, बुधबार ११:३०

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव