Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेलवेको लापरवाही : जनकपुरधाममा रेलले कारलाई ठोकियो

रेलवेको लापरवाही : जनकपुरधाममा रेलले कारलाई ठोकियो

जनकपुरधाम,साउन २५ गते । नेपाल रेलवेको लापरवाही कारण आज फेरी एक दुर्घटना भएको छ । आइतवार बिहान जनकपुरधामस्थित थापाचोक नजिक प्रदेश प्रहरी कार्यालय जाने बाटोमा आज बिहान रेलगाडीले एक ट्रकलाई ठक्कर हानेका छन् ।

रेल्वे लिक क्रस गर्ने क्रममा फंसेका कारलाई रेलले ठक्कार हानेको हो । रेलवे विभागको लापरवाहीका कारण लिंकमा दिनहुँ सवारीहरु फंस्ने गरेका छन् । सामान्य दुर्घटना हुँदै आएको यो ठूलो दुर्घटना हुँदाहुँदै मानवीय क्षति नभएर जोगिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण सिंहका अनुसार, बिहान करिब ८ः४५ बजे कुर्थाबाट जनकपुरधामतर्फ गइरहेको १७८३१५ नम्बरको रेलले लिक पार गर्न नसकी लिकमै अडिएका बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार रेलसँग ठोक्किएको हो ।

प्रहरीका अनुसार थापाचोकतर्फबाट गुडिरहेको कार रेलवे लाइनको लिकमा अड्किएको थियो । त्यही बेला कुर्थातर्फबाट जनकपुरधाम रेलवे स्टेशनतर्फ आउँदै गरेको रेलगाडीले कारलाई ठक्कर दिँदै करिब २०–२५ मिटरसम्म घिसार्यो । रेलगाडीको अगाडिको भागले चालक बस्ने साइडलाई च्यापेपछि केही समय चालक मृत्युलाई पर्खिरहेको जस्तो अवस्था बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ब्रेक लगाएर रेल रोकिएपछि थोरै ब्याक गरिएपछि चालकले ढोका खोलेर टाउको समाउँदै अस्पतालतर्फ दौडेका थिए । कारमा तीन जना सवार रहेको र तीमध्ये एक जना जनकपुरको हिरा अस्पतालमा कार्यरत चिकित्सक रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । कारमा व्यापक क्षति भए पनि तीनै जना सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ ।

सोही बेला पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ठक्कर थियो । दुर्घटनामा कार चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ निकाल बस्ने शिवसागर यादवको छोरा अन्दाजी २२ वर्षीय ललित यादव सामान्य घाइते भएका छन् । उनको हिरा अस्पताल जनकपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८२ श्रावण २५, आईतवार २२:२९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ श्रावण २५, आईतवार २२:२९
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ श्रावण २५, आईतवार २२:२९
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ श्रावण २५, आईतवार २२:२९
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ श्रावण २५, आईतवार २२:२९
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८२ श्रावण २५, आईतवार २२:२९

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव