Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरको तानाशाही विरुद्ध नगराईन उपमेयरकाे नेतृत्वमा आन्दोलन


मेयरको तानाशाही विरुद्ध नगराईन उपमेयरकाे नेतृत्वमा आन्दोलन

नवीन सिंह/ जनकपुरधाम, साउन २० गते । मेयरका तानाशाही र एकलौटी शासन विरुद्ध नगराईन नगरपालिकाका जनप्रतिनिधिहरु उपमेयरको नेतृत्वमा आन्दोलनमा उत्रेका छन् ।

ती विवादकै कारण चालु आर्थिक वर्षको बजेटका लािग नगरसभा समेत नगरपालिकाले गर्न पाएको छैन । नगरसभा गर्न नपाएका कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबार ठप्प भई बन्धक बन्न गएको छ ।

यी समस्याका प्रमुख कारण मेयर विनय यादवको रहेको भन्ने आरोप उपमेयर राधा देवी यादवले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी लगाएकी छिन् । उनले भनिन् मेयर यादवले आफ्ना निहित स्वार्थका कारण बहुमतको कदर नगरेका उनको तानाशाही र मनपर्दी विरुद्ध आफूहरु आन्दोलनमा उत्रेका हौं ।

नगराईन नगरपालिकाकी उपमेयर यादवले कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवले बहुमत कार्यपालिका सदस्यहरुलाई बेवास्ता र आफ्नो अधिकार क्षेत्रमा गरी मनोमानी ढंगले हस्तक्षेप गर्दै आएको कारण आफूहरुले बैठक बहिष्कार गर्दै आएको गरेको बताइन् ।

उनले संशोधित स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी विगतका स्थानीय तह सञ्चालन सम्बन्धी ऐन २०७४ कार्यान्वयन गर्नमा तानाशाही प्रवृति देखाउंदै कार्यान्वयनमा आनाकानी गर्दै आएकाले उनी नसचिंदा नीति तथा कार्यक्रम एवं बजेट सभा समेत हुन नसकेको आरोप समेत लगाईन ।

पत्रकार सम्मेलनमा नगराईन नगरपालिकाका उपमेयर राधादेवी यादव, वडा नम्बर ५ का वडाध्यक्ष रामनारायण मुखिया, वडा नम्बर ६ का वडाध्यक्ष ललित साह, वडा नम्बर ८ का वडाध्यक्ष संजय राउत, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोदकुमार राउत र एमालेबाट निर्वाचित ८ जना कार्यपालिका सदस्यलगायतले पनि कार्यविधि संशोधन सहित प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णलाई हटाउने माग गरे ।

पत्रकार सम्मेलनमा उपस्थित सबै जनप्रतिनिधिले कांग्रेस सदस्य समेत रहेका प्रमुख प्रशासकीय अधिकृत कर्णलाई राख्न मेयर यादवले केन्द्रबाट पठाइएका अधिकृतलाई हाजिर हुन नदिई बाटैबाट फर्काउने गरेको आरोप लगाउंदै जबसम्म कर्णलाई हटाएर उपसह सचिव स्तरको कर्मचारीलाई नपठाएसम्म हामी आन्दोलनमै रहने चेतावनी दिए ।

उता मेयर विनय कुमार यादवले नगरसभा गर्नको लागि आफूहरु केही बजेट संचालनसम्बन्धी कार्यविधि संशोधन बाहेक अन्य विभिन्न विषयमा सहमति गर्न सकिने बताए ।

उनले विगतमा समेत उपमेयर राधादेवी यादवले करिब नौ महिनासम्म नै नगराईन नगरपालिकालाई बन्धकी बनाएको बताउँदै यसपाली पनि बन्धकी बनाएर नगरको सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्न खोजेको आरोप लगाए ।

मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु सहभागी नभएपछि बैठक स्थगित गरिएको छ ।

हुनत मेयर र उपमेयरबीचको विवाद तिनीहरु कार्यकाल सम्हालेदेखि नै चल्दै आएको गत वर्षपनि विवादकै कारण समयमा नगर सभा हुन सकेको थिए । अन्ततः कात्तिक महिनामा दुवै पक्षबीच सर्वपक्षीय सहमति पश्चात विवाद साम्य भएको थियो । तर सो सहमतिको केही दिनमै पुनः विवाद उत्पन्न भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ भाद्र १४, शनिबार १६:०१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ भाद्र १४, शनिबार १६:०१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ भाद्र १४, शनिबार १६:०१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ भाद्र १४, शनिबार १६:०१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ भाद्र १४, शनिबार १६:०१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ भाद्र १४, शनिबार १६:०१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव