Tuesday, January 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुनकोशी मरिन डाइभर्सन समयमै निर्माण सम्पन्न गर्न मधेश सरकारकाे निर्देशन : अवस्था बुझ्न स्थलगत निरीक्षण

सुनकोशी मरिन डाइभर्सन समयमै निर्माण सम्पन्न गर्न मधेश सरकारकाे निर्देशन : अवस्था बुझ्न स्थलगत निरीक्षण

जनकपुरधाम, साउन १७ गते । मधेशमा सिचाइ तथा खानेपानीको दिगो समाधान रहेकाे सुनकोशी मरिन डाइभर्सन निर्माणमा भइरहेकाे ढिलाईप्रति मधेश प्रदेश सरकारले चासाे देखाएका छन् ।

के कति कारणले ढिलाइ भइरहेकाे बारे प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहसँगै ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवसहितका टाेलीले शनिवार स्थलगत निरीक्षण गरेक छन्।

निरिक्षणकाे क्रममा आयाेजनाका प्रमुख अच्चुतराज गाैतमले आयाेजनाकाे हालसम्मकाे प्रगति विवरण र के कति कारणले ढिलाई भइरहृेकाे बारे निरिक्षण टाेलीलाई जानकारी गराएका थिए ।

मुख्यमन्त्री सिंहले आयोजनाको प्रगति र अवरोधबारे जानकारी लिँदै निर्माण व्यवसायी कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन् ।

उनले अहिले मधेश पानी आभावमा सुख्खाग्रस्त क्षेत्र बनेकाे यस्ताे अवस्थामा आयोजनामा ढिलाइ हुनु दुःखद विषय भएको भन्दै निर्माण कार्यमा तीव्रता ल्याउन जोड दिए ।

ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री यादवले आयोजना मधेश प्रदेशका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै निर्माण कार्य ढिलाइले आउंदाे दिनमा झन समस्या उत्पन्न हुने चांडाे भन्दा चांडाे ताेकिएकाे समयमा सम्पन्न गर्न निर्देशन दिए ।

ऊर्जा मन्त्री यादवले आयोजना प्रदेशका लाखौँ कृषकको भविष्यसँग जोडिएको भएकाले समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

साे अवसरमा मन्त्री सरोज यादवले आयोजनाका कार्यसम्पादनका पक्षहरू अवलोकन गर्दै निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण कम्पनीलाई चेतावनी दिए ।

साे निरिक्षण टाेलीमा प्रदेश सरकारका मुख्य सचिव मदन भुजेल र उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित सचिव रामकुमार खंगसहित कर्मचारी तथा पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।

निरीक्षण टोलीका अनुसार, सुरूङ निर्माणकाे कार्य निर्माण कम्पनी चाईना ओभरसिज इन्जिनियरिङ्ग ग्रुपले समय अगावै सम्पन्न गरिसकेका छन् । तर ठेक्का कम्पनी पटेल रमण जेभी कन्सट्रक्सनका कारण ढिलाई भइरहेकाे छ । साे कन्सट्रक्सन कम्पनी ठेक्का सम्झाैताकाे आधी समय पार गरिसक्दा पनि १० प्रतिशत काम मात्रै सम्पन्न गरेकाे हाे ।

रमण जेभी कन्सट्रक्सनका नवीन चाैधरीले निरन्तर वर्षा र माटाेका कारण ढिलाई भइरहेकाे जानकारी गराएका थिए । उनले स्थानीय समुदायहरुको विभिन्न मागहरु, जग्गासँग सम्बन्धित गुनासाहरु, सामाजिक राजनितिक कारणहरुले गर्दा निर्माण कार्य बन्द पहिला भएको तर अब बरसातपछि काममा तिव्रता दिने बताए ।

करीब ५० अर्ब लागतमा निर्माण हुने भनिएकाे साे आयाेजनाकाे हालसम्मकाे उपलब्ध कुल बजेट रू. १९ अर्ब ३३ कराेड ५१ लाखमा रु १६ अर्ब ५० कराेड २७ लाखमा खर्छ भइसकेकाे छ तर कार्य प्रगति विवरण मात्र ३६.८३% रहेकाे जानकारी गराइएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०८२ श्रावण १८, आईतवार ०६:४४
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०८२ श्रावण १८, आईतवार ०६:४४
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०८२ श्रावण १८, आईतवार ०६:४४
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०८२ श्रावण १८, आईतवार ०६:४४
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०८२ श्रावण १८, आईतवार ०६:४४
बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा
Blast News

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

२०८२ श्रावण १८, आईतवार ०६:४४

ताजा खबर

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव