Thursday, February 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

किसानलाई राहत दिन विपक्षी दलकाे प्रदेश सरकारसंग माग


किसानलाई राहत दिन विपक्षी दलकाे प्रदेश सरकारसंग माग

जनकपुरधाम, साउन १६ गते । सुख्खाग्रस्तले आक्रान्त मधेशका किसानलाई राहत प्रदान गर्न सरकारले ढिलाई गरेको भन्दै विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

विपक्षी दलहरूको संयुक्त प्रतिनिधिमण्डलले बुझाएकाे ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रको तत्काल समस्या सम्बोधन गर्न सरकार असंवेदनशील बनेको आरोप समेत लगाएको छ ।

सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिँचाइको व्यवस्था गर्न, किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई सिफारिस गर्न, मल र खाद्यको न्यायोचित वितरण सुनिश्चित गर्न, वीरगन्जलगायत मधेशका शहरी तथा ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको चरम अभाव समाधान गर्न आवश्यक व्यवस्था मिलाउन माग पनि विपक्षी दलहरूले गरेका छन् ।

त्यस्तै जल संकट समाधानका लागि चुरे क्षेत्रको संरक्षण र जलाशय निर्माणमा दीर्घकालीन योजना अघि बढाउन, किसानहरूलाई कृषि ऋण तथा कृषि यन्त्रहरू सहुलियतमा उपलब्ध गराउन,
कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानको सूचना झन्झटिलो र विभेदपूर्ण भएको भन्दै २ बिघाको लालपुर्जाको बाध्यता हटाउन र नदी, नाला, कुलो, पैनी, पोखरीको जिर्णोद्धार गरी सतहि सिँचाइ सुविधा विहीनलाई प्राथमिकतामा राख्न माग समेत गरेको छ ।

जसपा नेपालका सरोज यादव पाटी, ने.क.पा. (माओवादी केन्द्र) का युवराज भट्टराई, ने.क.पा. (एकिकृत समाजवादी) का कनिष पटेल र राप्रपाका कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीका विमला अंसारी तरन्नुमद्वारा संयुक्त रूपमा हस्ताक्षरित ज्ञापनपत्र बुझाइएकाे हाे ।

साे ज्ञापनपत्र बुझाउने क्रममा सराेकारवाला मन्त्री ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री हेष नारायण यादव समेतकाे उपस्थिति रहेकाे थियाे भने ज्ञापनपत्र बुझाउने टाेलीमा पुर्व मुख्यमन्त्री लालबाबु राउत र जसपा नेपालका प्रदेश सांसद रामआषिश यादव समेतकाे सहभागिता रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव
Blast News

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

२०८२ श्रावण १६, शुक्रबार २३:१९
सब–इञ्जिनियर यादवको गोली हानेर हत्या
Blast News

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

२०८२ श्रावण १६, शुक्रबार २३:१९
कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने
Blast News

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

२०८२ श्रावण १६, शुक्रबार २३:१९
रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई
Blast News

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

२०८२ श्रावण १६, शुक्रबार २३:१९
फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
Blast News

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

२०८२ श्रावण १६, शुक्रबार २३:१९
बालेनलाई धनुषा २ मा भव्य स्वागत
Blast News

बालेनलाई धनुषा २ मा भव्य स्वागत

२०८२ श्रावण १६, शुक्रबार २३:१९

ताजा खबर

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत

बालेनलाई धनुषा २ मा भव्य स्वागत

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव