Thursday, February 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पानी अभावले बनेकाे कष्टकर जनजीवन बारे सरकारलाई ध्यानाकर्षण


पानी अभावले बनेकाे कष्टकर जनजीवन बारे सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम, साउन १४ गते । विगत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी आभावले कष्टकर बनेकाे जनजीवन बारे सरकारलाई ध्यानाकर्षण गराइएकाे छ ।

लगातारको खडेरीका कारण खेत सुक्खा परेका छन्, कृषकहरू धान रोप्न नसकी निराश भएका छन् भने सर्वसाधारण पिउने पानीको अभाव कष्टकर जीवन बिताउन बाध्य रहेकाे बारे नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले सरकालाई ध्यानाकर्षण गराउँदै तत्काल र दीर्घकालीन समाधान गर्न आग्रह गरेका छन्।

गम्भीर संकटको मूल्यांकन गर्दै नेपाल सरकार तथा मधेस प्रदेश सरकारले मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेका छन्। यस निर्णयसँगै राहत तथा पुनर्स्थापना कार्यक्रमको अपेक्षा गरिँदैछ। तर अहिलेसम्म नेपाल सरकारबाट कुनै ठाेस याेजना ल्याइएकाे छैन ।

सह-महामन्त्री यादवले भने “मधेसको जनजीवन र कृषि प्रणाली जोगाउन अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेकै डिप बोरिङ, सिँचाइ, नदी नियन्त्रण तथा कुलो निर्माणमा प्राथमिकता दिई बजेट खर्च गर्ने हो। अन्य सबै विकास योजना केही समय थाती राखी सिधै किसानका पीडामा मलम लगाउने कार्य गर्नुपर्छ।”

पूर्वमन्त्री समेत रहेका यादवले नेपाल सरकार र मधेस प्रदेश सरकारलाई किसानमुखी नीति अवलम्बन गर्न, डुबानजस्ता विपद् नियन्त्रणका उपाय तत्काल लागू गर्न तथा सुख्खा क्षेत्रका लागि आपतकालीन राहत योजना कार्यान्वयन गर्न विशेष जोड दिएका छन्।

यसैबीच सुख्खा र खडेरीले पानी आभावकाे दृष्टिगत गर्दै मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले खानेपानी तथा सिचाई डिप बाेरिङ्ग जडान याेजना शुरू गरिसकेका छन् ।

आपातकालिन अवस्थाकाे मध्यनजर गर्दै खानेपानी तथा सिचाईकाे आभाव हुन नदिन यश मन्त्रालयबाट प्रदेशका प्रत्येक वडामा डिप बाेरिङ्ग जडान याेजना सुरू गरिसकिएकाे ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले बताएका छन् ।

स्थानीयबासीले नेपाल सरकारको घोषणालाई स्वागत गरेपनि व्यवहारमा नउतारेसम्म त्यसकाे कुनै अर्थ नरहेकाले दृढ इच्छाशक्तिले छिटो कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव
Blast News

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

२०८२ श्रावण १४, बुधबार १२:२७
सब–इञ्जिनियर यादवको गोली हानेर हत्या
Blast News

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

२०८२ श्रावण १४, बुधबार १२:२७
कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने
Blast News

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

२०८२ श्रावण १४, बुधबार १२:२७
रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई
Blast News

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

२०८२ श्रावण १४, बुधबार १२:२७
फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
Blast News

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

२०८२ श्रावण १४, बुधबार १२:२७
बालेनलाई धनुषा २ मा भव्य स्वागत
Blast News

बालेनलाई धनुषा २ मा भव्य स्वागत

२०८२ श्रावण १४, बुधबार १२:२७

ताजा खबर

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत

बालेनलाई धनुषा २ मा भव्य स्वागत

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव