Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश सरकार अन्धाे हाे भन्दै आँखामा कालोपट्टी बाँधेर प्रदर्शन

प्रदेश सरकार अन्धाे हाे भन्दै आँखामा कालोपट्टी बाँधेर प्रदर्शन

जनकपुरधाम, साउन १३ गते । चुरे संरक्षण अभियन्ता सुनिल यादवले मधेश प्रदेश सरकार विरूद्ध जनकपुरधाममा आँखामा कालोपट्टी बाँधेर एकल प्रदर्शन गरेका छन् ।

चुरे विनाशकै कारण मधेसमा पानीकाे संकट उत्पन्न भएपनि मधेश सरकार अन्धाे भएर बसेकाे भन्दै ध्यानाकर्षण गराउन उनले आँखामा कालोपट्टी बाँधेर जनक चोकदेखि मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयसम्म पैदल यात्रा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै पुगेका थिए ।

मुख्यमन्त्री सतिश सिंहलाई आंखामा कालाेपट्टी बांधेर ज्ञापनपत्र बुझाउन खाेज्दा प्रहरीले उनलाई मुख्यमन्त्री कार्यालयमा छिर्न दिएन । कार्यालयमा प्रवेश गर्न नसकेपछि अभियन्ता सुनिल एक घण्टा बढी समयसम्म मुख्यमन्त्री कार्यालय अगाडि रहेकाे रेलवे ट्रयाकमै धर्नामा बसेका थिए ।

अन्नतः मुख्यमन्त्री सतिश सिंह जनकपुरमा छैन भनी कार्यालयका उपसचिव वासुदेव मल्ल रेलवे ट्रयाकमा आई साे ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्र बुझ्दै उनले यसबारे मुख्यमन्त्रीलाई जानकारी गराउने सहयाेगका लागि दातृ निकायसंग सहयाेगका आग्रह गर्ने निर्णय भइसकेकाे जानकारी दिए ।

डेढ दशकदेखि चुरे क्षेत्रको संरक्षणमा सक्रिय यादवले यो संकट आफूले वर्षौंदेखि चेतावनी दिँदै आएको विषय भएको बताउँदै भने, “आज जुन पानीको समस्या देखिएको छ, त्यो मेरो माग मात्र नभई सम्पूर्ण मधेसवासीको साझा आवाज बनेको छ, जसमा म खुशी छु ।”

हालसालै मधेसका धेरै ठाउँमा खानेपानीको चरम अभाव देखिएको छ । स्थानीय जनता प्यासै मेटाउन संघर्षरत छन् भने कृषकहरू सिँचाइ अभावमा खेत सुक्न थालेको गुनासो गरिरहेका छन् । यादवले चुरे क्षेत्रको दोहन रोकेरमात्र यो संकटको दीर्घकालीन समाधान सम्भव हुने बताएका छन् ।

उनले मधेस प्रदेश सरकारलाई गम्भीर नभएको आरोप लगाउँदै विभिन्न मागहरूसहित मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । “सरकारले चुरे विनाश र पानी संकटलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले माग गरे ।

यस प्रदर्शनले चुरे संरक्षण र जल स्रोत संरक्षणको महत्व पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण १४, बुधबार २१:०९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण १४, बुधबार २१:०९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण १४, बुधबार २१:०९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण १४, बुधबार २१:०९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण १४, बुधबार २१:०९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण १४, बुधबार २१:०९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव