Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दाइजोको लागि शोभाको हत्या, घटनालाई आत्महत्याको नाम दिइदै

दाइजोको लागि शोभाको हत्या, घटनालाई आत्महत्याको नाम दिइदै

जनकपुरधाम, साउन १२ गते । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राराब कलेज नजिकै एक महिला घरमै मृत फेला परेकी छन् ।

रातिको समयमा रहस्यमय तरिकाले मृत भेटिएकी २३ वर्षीया शोभा मण्डलले आत्महत्या गरिएको भन्ने कुराले सबैलाई चकित बनाएको छ । मृतककी माइती पक्षले थप दाइजोका लागि हत्या गरिएको भन्ने आरोप लगाइरहेको छ ।

शोभाको विवाह पाँच वर्षअघि साढे तीन लाख नगद र साढे तीन तोला सुन दाइजो दिएर चन्दन मण्डलसँग भएको थियो । उनीहरूको एक चार वर्षको छोरी समेत भइसकेको अवस्थामा चन्दनले थप दाइजोको माग गर्दै पटक पटक यातना दिदैं आएको मृतकको माइती पक्षले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले राति साढे १२ बजेतिर शोभाले झुण्डिएर आत्महत्या गरेको जानकारी प्रहरीलाई प्राप्त भएको बताए । तर, प्रहरी टोली घटनास्थलमा पुग्दा मृतकको शव ओछ्यानमा फेला परेको थियो ।
‘घरपरिवारको भनाइ अनुसार उनीहरू झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर ओछ्यानमा राखिएको हो,’ निरीक्षक बैठाले भने, ‘तर, घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ ।’

तर शोभाका बुबा रामकिसुन मण्डलले छोरीमाथि विवाहपछिदेखि नै दाइजोको विषयमा झै–झगडा, कुटपिट र मानसिक यातना दिइँदै आएको आरोप लगाएका छन् । चन्दनको यो दोश्रो विवाह रहेको थियो, पहिलो श्रीमतिलाई पनि तिनले मारेको थियो, आफूहरुलाई जानकारी नरहेको अवस्थामा छोरीको बिहे गरेका थियौं । आफ्नो छोरीको हत्यापछि यो कुरा थाहा पाएको मृतक शोभाको बुवा रामकिसुनले बताए ।

उनले भने ‘दाइजोको लागि बारम्बार विवाद हुन्थ्यो, छोरीले हामीलाई केही पटक फोनमा बताएकी थिइन् । अन्ततः छोरीलाई ज्यान गुमाउनुपर्याे ।’ उनका अनुसार शोभाको श्रीमान चन्दन मण्डलसहित ससुरा पक्षका सदस्यहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीसमक्ष उजुरी दिइएको छ ।

उजुरी दर्ता गराउन गएका पिडीत पक्षमाथि प्रहरीले लाठीचार्ज समेत गरेका छन् । उजुरी दर्ता गराउन जाँदा उजुरी दर्ता गर्न नमानेपछि तिनीहरुले होहल्ला गरेपछि प्रहरीले तिनीहरुलाई कार्यालय परिसरबाट बाहिर निकाल्ने बहानामा लाठी चार्ज गरेको बुझिएको छ ।

घटनाको विवरण हेर्दा हत्या गरिएको देखिएपनि प्रहरी समेतले आत्महत्या नै रहेको संकेत दिइरहेका छन् । प्रहरी अधिकारीले आरोपित पक्षको भनाई अनुसार आत्महत्या गरेको देखिएको हो । तर अनुसन्धानपछि वास्तविक कुरा बाहिर बताएका छन् । मधेशमा आत्महत्या भनिएका घटनाको सूक्ष्म अनुसन्धान हुन नसक्दा हत्या जस्ता गम्भीर घटना प्रहरीको मिलोमतोमा अनुसन्धान फितलो बनाई आत्महत्यामा परिणत गरिदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण १४, बुधबार २०:५७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण १४, बुधबार २०:५७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण १४, बुधबार २०:५७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण १४, बुधबार २०:५७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण १४, बुधबार २०:५७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण १४, बुधबार २०:५७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव