Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रेमिकाले नै विमलेशको हत्या गरेको खुलासा, हत्याको कारण के ?


प्रेमिकाले नै विमलेशको हत्या गरेको खुलासा, हत्याको कारण के ?

जनकपुरधाम, साउन ५ गते । जनकपुरधामस्थित एक होटेलमा छुरा प्रहार गरी छतबाट खसालेर उनकै प्रेमिकाले हत्या गरेको छ । हत्या आरोपमा प्रेमिका पक्राउ समेत परेकी छिन् ।

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा उनकै प्रेमिका २१ वर्षीया जुली झालाई पक्राउ गरिएको हो । झा महोत्तरीको बनौटा घर भई हाल बीबीएस अध्यापनका लागि जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन् ।

साउन ३ गते राति १०ः०२ बजे विमलेश यादव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित होटेल एसपी एण्ड गेस्ट हाउस को कोठा नं. १०२ मा प्रवेश गरेका थिए । सीसीटीभी फुटेज र मोबाइल रेकर्डको आधारमा उनी बा ४५ प ४९८६ नम्बरको मोटरसाइकलमा सवार भई अभियुक्तसँगै होटलमा प्रवेश गरेका थिए । होटलमा उनले “शनि यादव“ नाम लेखाई कोठा बुक गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सोही रात २ः५७ बजे यादव होटलको पहिलो तल्लाबाट रगताम्य अवस्थामा भुइँमा खसेको देखिन्छ । लगत्तै अभियुक्त जुली झा कुर्ता सुरुवालमा खाली खुट्टा भुइँतर्फ तल झरेर भाग्दै गरेको दृश्य सीसीटीभीमा कैद भएको थियो । सोही सिसिटीभी फुटेजको आधारमा जुली पक्राउ पनि परेकी छिन् ।

घटनापछि तत्कालै खटिएको जिरोमाइल प्रहरी टोलीले घाइते अवस्थाको यादवलाई प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएको थियो, जहाँ उपचारका क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको थियो । प्रहरी अनुसन्धानका क्रममा अभियुक्त जुली झालाई सोही दिन दिउँसो १२ः०० बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

हत्या किन गरिन् जुली ?

दुई सन्तानका पिता विमलेश जुलीसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेम सम्बन्धबारे दुवै परिवारका सदस्य जानकार रहेको एक आफन्तले बताए ।

ती आफन्तका अनुसार, ‘दुई वर्षअघि उनीहरुबीच मोबाइल फोनमा कुराकानी हुने गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी परेको थियो । त्यसपछि दुवै पक्षले आ–आफ्ना छोराछोरीको मोबाइल नम्बर परिवर्तन गर्ने र कुराकानी नगर्ने लिखित सहमति पनि भएको थियो ।’

विमलेश वैदेशिक रोजगारीका लागि विदेश गएपनि उनीहरुबीच कुराकानी जारी रह्यो । विमलेशले कमाएको केही रकम पनि जुलीलाई पठाउने गरेको ती आफन्त सुनाउँछन् । उनी भन्छन्, ‘विमलेश दुईपटक वैदेशिक रोजगारीमा जाँदा कमाएको रकम जुलीलाई पठाएको करिब २७ लाखको भौचर सुरक्षित छ ।’

दुई वर्ष अघि कतार गएका विमलेश ६ महिना अघि मात्र फर्केका थिए । उनीहरुबीच अब भेटघाट कुराकानी नगर्ने भनेर पनि कुरा चलेको थियो । जुली आफैंले छुट्टिने कुरा गरेकी थिइन् । तर यस विषयमा उनीहरुबीच खटपट भयो ।
‘जुलीले छुट्टिने कुरा गर्दा विमलेशले मैले तिम्रो लागि खर्च गरेको र विदेशबाट पठाएको रकम फिर्ता गर्न भने । यस विषयलाई लिएर उनीहरुबीच खटपट पनि भयो,’ विमलेशका पारिवारिक स्रोतको भनाई छ ।

जुली र आफन्तसँग गरिएको सोधपुछ, घटनास्थलबाट प्राप्त प्रमाणसमेतका आधारमा जुलीमै केन्द्रित भएर अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ । विमलेशका आफन्तहरुले भने होटलको सिसिटीभी १७ सेकेण्ड बन्द भएको भन्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।

हुनत प्रहरीले जुलीलाई सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा जुली र विमलेश रिलेशनसीपमा रहेको छ । यसैबीचमा जुली विमलेशसँग छुट्टिन दूरी बनाउन चाहन्थिन । तर विमलेशले त्यो सम्बन्ध कायमै राख्न पुराना म्यासेज, फोटो र भिडियो लगायतका कुरा सार्वजनिक गर्ने धम्की दिंदै आएको थियो । यसबाट बच्न जुलीले केही नदेखिएपछि आफू आत्महत्या गरै कि उनलाई मारेर सोचेर विमलेशको हत्या गरेको हुन सक्ने अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०८२ श्रावण ५, सोमबार २२:१४
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०८२ श्रावण ५, सोमबार २२:१४
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०८२ श्रावण ५, सोमबार २२:१४
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८२ श्रावण ५, सोमबार २२:१४
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८२ श्रावण ५, सोमबार २२:१४
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८२ श्रावण ५, सोमबार २२:१४

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव