Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान


खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

जनकपुरधाम, असार ३१ गते । अनावृष्टि कारणले मधेश प्रदेशमा उत्पन्न खानेपानी र सुक्खाग्रस्त क्षेत्र समाधानका लागि प्रदेश सरकारले दातृ निकायहरुलाई आग्रह गरेका छन् ।

मंगलवार मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयको आयोजनामा सरोकारवाला दातृ निकायसँगको बैठकमा मधेशमा कार्यरत विभिन्न संयुक्त राष्ट्रसंघीय निकाय लगायत सबै विकास साझेदार संस्थाहरूलाई साधन, स्रोत, प्रविधि सहित तुरुन्त सुख्खा क्षेत्र विपद राहत कार्यमा समन्वयका साथ जुट्न आह्वान गर्ने निर्णय गरियो ।

उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेशमा परेको खडेरी र खानेपानी आभावले उत्पन्न समस्याबाट समाधानका लागि दातृ निकाय तथा साझेदार संस्थाहरुसँग गरिएको आग्रह गर्नुका साथै तत्काल गर्नुपर्ने काम सबै निकायहरुले आजैबाट जनताले राहत महशुस गर्ने गरी मध्यम र दिर्घकालिन योजना बनाएर कार्य अघि बढाउने निर्णय गरिएको बताए ।

ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयका सचिवको संयोकजकत्वमा रहेको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई सक्रिय गर्ने, क्लस्टर लीडको रुपमा मन्त्रालयले कार्य गर्ने र क्लस्टरको लीडका रुपमा युनिसेफ नेपाल जनकपुर फिल्ड कार्यलयले सहयोग गर्ने, कलष्टरको नियमित बैठक बसी सोको समीक्षात्मक प्रतिवेदन तयार पारेर अघि बढने निर्णय गरिएको जनाइएको छ ।

यस्तै हालको सुख्खाबाट सबैभन्दा बढी प्रभावित वीरगञ्ज महानगरपालिकाको समस्या पहिचान तथा तत्काल समाधानका लागि सरोकारवाला निकायहरू र विकास साझेदार संस्थाहरूका प्रतिनिधिहरूलाई वीरगञ्ज महानगरपालिका प्रभावित क्षेत्रमा गई आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

यसका साथै प्रदेशका अन्य जिल्ला तथा स्थानीय निकायहरुको अवस्था पहिचानका लागि सबै विकास साझेदार संस्थाहरुले आ आफ्नो कार्य क्षेत्रका पालिकाहरुसंग समन्वय गरी वास क्लस्टर र सम्बन्धित मन्त्रालयबाट उपलब्ध गराइएको फाराम प्रयोग गरी तथ्यांङ्क संकलन गरी उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयमा उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

बैठकमा मुख्यमन्त्री सतिश सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । ‘सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट निम्त्याउँछ,’ मुख्यमन्त्री सिंहले भने, ‘आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडि बढाउनुस् । अहिलेबाटै काम थालौं । समस्या आए, मलाई भन्नुस् ।’

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीका महाशाखा प्रमुखहरुसहित कर्मचारी तथा विभिन्न एनजीओ/आईएनजीओका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ असार ३१, मंगलवार २२:१८
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ असार ३१, मंगलवार २२:१८
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ असार ३१, मंगलवार २२:१८
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ असार ३१, मंगलवार २२:१८
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ असार ३१, मंगलवार २२:१८
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ असार ३१, मंगलवार २२:१८

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव