Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

जनकपुरधाम, असार ३० गते । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवकाे विशेष पहलमा जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थास्थित वाटीका चौकदेखि तपनपुर सडक खण्डकाे निर्माण कार्य शुरू भएकाे छ ।

नेपाली कांग्रेसका सह-महामन्त्री एवम् पूर्व संघीय खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा आज विहानआयाेजित एक भव्य कार्यक्रमका बीच साे सडक खण्डकाे शिलान्यास गरिएकाे छ ।

प्रमुख अतिथि सहमहामन्त्री महेन्द्र यादव, विशिष्ट अतिथिद्वय ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र प्रदेश सभा सदस्य एवं प्रमुख सचेतक कुमरकान्त झाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । शिलान्याससंगै विधिवत रूपमा निर्माण कार्य पनि आजैदेखि शुरू गरिएकाे छ ।

मधेश प्रदेश सरकारकाे बहुवर्षिय याेजना एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम (दोस्रो चरण) अन्तर्गत ५ किलाेमीटर सडक निर्माणकाे क्रममा मन्त्री यादवकाे निर्वाचन क्षेत्र धनुषाकाे ४(१) मा साे सडक निर्माण हुन लागेकाे हाे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सह-महामन्त्री महेन्द्र यादवले भने स्थानीय पूर्वाधार विकासमा सडक विस्तारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस सडक निर्माणले जनकपुरधाम–२१ देखि महाेतरीकाे तपनपुरसम्मका बासिन्दालाई आवागमन, व्यापार तथा सेवा पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

साे सडक निर्माणकाे ठेक्का डेढ वर्षमा सम्पन्न गर्ने गरि महताे कन्स्ट्रक्सन एण्ड इन्जिनियरिंग कन्सलटेन्सीले १२ कराेड २५ लाखमा पाएका हुन् । खुल्ला ठांउमा १० मीटर कालाेपत्रे र सघन वस्तीमा २५ फिटसम्म पिपिसी ढलान गरिने ठेकेदार कम्पनी कन्सलटेन्सीका प्रतिनिधि ब्रजकिशाेर यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा विशेष अतिथि समेत रहेका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले विकासकाे काममा प्रदेश सरकारले हरेक तत्पर रहेकाे बताए । उनले भने देशमा संघियतापछि प्रदेश सरकारकाे निर्माणले मधेशमा विकासकाे लहर नै आएछ, यही अवस्था विद्यमान रहे प्रदेशमा समृद्धि संगै आर्थिक विकासले फड्काे मार्नेछ ।

साे कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राजु साह, कांग्रेसका युवा नेता घनश्याम यादवसहित कांग्रेसका स्थानीय नेताहरू, सामाजिक अगुवाहरू, युवाहरू, महिलाहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ असार ३०, सोमबार १६:२६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ असार ३०, सोमबार १६:२६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ असार ३०, सोमबार १६:२६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ असार ३०, सोमबार १६:२६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ असार ३०, सोमबार १६:२६
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ असार ३०, सोमबार १६:२६

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव