Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश प्रहरी गणकाे शुद्ध खानेपनीका लागि मन्त्री यादवले डिप ट्युबेल जडान गराउंदै


मधेश प्रहरी गणकाे शुद्ध खानेपनीका लागि मन्त्री यादवले डिप ट्युबेल जडान गराउंदै

जनकपुरधाम, असार १२ गते । प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसहितका भिआईपीहरुलाई सुरक्षा दिदैं मधेश प्रदेश प्रहरी गणको शुद्ध खानेपानीका लागि प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले डिप ट्युबेल जडान निर्माण प्रक्रिया अघि बढाएका छन् ।

आजै महेन्द्रनारायण निधी भवनबाट सरेर मधेश प्रदेश सरकारको प्रशासनिक भवन मधेश भवन परिसर भित्र सरेर आएका मधेश प्रदेश प्रहरी गणलाई शुद्ध खानेपानीको आभाव रहेको आवश्यकता महसूस गरी ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले खानेपानी डिप ट्यूबेल जडान गर्न लागेका हुन ।

याे संगै मन्त्रीले प्रहरी गणले प्रयाेग गर्ने शाैचालय, उनीहरू बसेेकाे काेठा र किचेनकाे समेत निरिक्षण गरेका छन् । मन्त्री यादवले निरिक्षण पश्चात् आजैदेखि डिप ट्युबेल जडानकाे काम अघि बढाउन संगै रहेका मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिए ।

मधेश भवन भित्र सरेर आएका मधेश प्रदेश प्रहरी गणलाई शुद्ध खानेपानीको आभाव रहेको जानकारी पाए लगतै ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मन्त्रालयका सचिव रामकुमार खंग र महाशाखाका कर्मचारीहरुसहितको टोली लिएर आफै अवस्था बुझ्न प्रहरी गण रहेको स्थलमा पुगेका थिए ।

मन्त्री यादवले भने हामी मन्त्री र आम जनतालाई ज्यानको परवाह नगरी अहरोत्र सुरक्षा दिने प्रहरीलाई हाम्रै मधेश भवन भित्र शुद्ध खानेपानीको आभाव रहेको जानकारी पाए लगतै आफै मन्त्रालयका टोली लिएर गण बस्ने क्याम्पमा पुगी आजैदेखि डिप ट्यूबेल जडान प्रक्रिया अघि बढाएका छौं ।

यो ट्यूबेल जडान सके लगतै उनीहरुका लागि वर्तमान शौचालय मरम्मत सम्भार वा नयाँ शौचालय निर्माण प्रक्रिया अघि बढाउने जानकारी समेत मन्त्री यादवले दिएका छन् ।

आफूहरु निधी भवनबाट सरेर आएपछि यहाँ खानेपानीको चरम आभाव देखेपछि ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवज्यूलाई जानकारी गराएपछि उहाँ आफै यहाँ आएर अवस्था बुझेर तत्काल खानेपानी डिप ट्यूबेल जडानका लागि कर्मचारीलाई निर्देशन दिनु भएको छ । आज बेलुकासम्म नभए भोली बिहानैदेखि जडान कार्य शुरु हुने गणका प्रहरी निरिक्षक बेचन यादवले बताए ।

उनले भने शौचालयका लागि मन्त्रीज्यूले यसै आर्थिक वर्षमा काम गराई दिने भन्नु भएको छ । हामी बस्ने कोठाहरु समेत टुटफुट भएको कारण मरम्मत सम्भारका लागि मन्त्रिपरिषदको बैठकमा पहल गरिदिने आश्वासन समेत मन्त्रीज्यूले दिनु भएको छ ।

उनका अनुसार मधेश प्रहरी गणमा ५ सय २५ प्रहरी रहेकोमा मधेश भवन भित्र निधी भवनबाट करीब ३ सय प्रहरी सरेर आएका छन् । बांकी प्रहरी बारा र सर्लाहीको नवलपुर बेसक्याम्पमा बस्दै आएका छन् । मधेश प्रदेशका मुख्यमन्त्रीदेखि अन्य मन्त्रीहरु लगायतका भिआईपी व्यक्तिहरुलाई मधेश प्रदेश प्रहरी गणले पीएसओको रुपमा सुरक्षा सेवा दिदैं आएका छन् ।

प्रदेशका मन्त्रीसहितका भिआईपीहरुलाई सुरक्षा दिनुका साथै घटना दुर्घटनामा थप प्रहरी परिचालनको आवश्यकता परेको खण्डमा सो गणबाटै प्रहरी परिचालन गरिदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८२ असार २१, शनिबार १७:१३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ असार २१, शनिबार १७:१३
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ असार २१, शनिबार १७:१३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ असार २१, शनिबार १७:१३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ असार २१, शनिबार १७:१३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८२ असार २१, शनिबार १७:१३

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव