Saturday, August 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कसरी हुन सक्छ मधेशकाे शैक्षिक विकास, जहाँ सम्मेलनमै खर्चिन्छ ५०/५० लाख

कसरी हुन सक्छ मधेशकाे शैक्षिक विकास, जहाँ सम्मेलनमै खर्चिन्छ ५०/५० लाख

जनकपुरधाम, असार ११ गते । शैक्षिकस्तर देशैभरिमा सबैभन्दा बढी खस्किंदाे अवस्थामा रहेका प्रमुख जिम्मेवार मधेश प्रदेश सरकार मन्त्री रहेकाे पुष्टि भएकाे छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ मा शिक्षाका लागि एउटा पनि गुणस्तरीय प्रभावकारी याेजना ल्याउन नसकेका मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रीले एउटा राष्ट्रिय सम्मेलन नामक कार्यक्रका लागि ५० लाख रूपैया खर्चेका छन् ।

पचास लाख खर्चेर जनकपुरधामकाे एक हाेटलमा आयाेजित साे कार्यक्रमकाे उपलब्धी हाती हाती आयाे, फुस्सा जस्तै साबित भएकाे छ ।

राष्ट्रिय शिक्षा सम्मेलन–२०८२ दुई दिनमै सम्पन्न गर्दै सार्वजनिक गरेको १० बुँदे घोषणापत्रप्रति शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सामान्य छलफलबाट आउन सक्ने सुझावका लागि ५० लाख रूपैया खर्चनुले मन्त्रीकाे नियत के हाे प्रष्ट देखिन्छ ।

सम्मेलनमा झण्डै ५० लाख रुपैयाँ खर्चिएको तथ्य बाहिरिएसँगै घोषणापत्रको प्रभावकारिता र औचित्यमाथि गम्भीर प्रश्न उठेका छन्।

घोषणापत्रमा मधेश प्रदेश शिक्षा नीति २०८१ को कार्यान्वयन, विद्यालय बाहिरका जनसंख्याको समावेशीकरण, क्षेत्रीय सम्भाव्यताको आधारमा उद्यमशीलता प्रवद्र्धन, पारदर्शी विश्वविद्यालय नियुक्ति, निरन्तर अनुगमन, सीप विद्यालय स्थापनाजस्ता विषय समेटिए पनि यिनको व्यवहारिक सम्भाव्यता र स्पष्ट कार्यान्वयन रणनीतिमा गम्भीर अभाव रहेको आलोचकहरूको धारणा छ।

५० लाखको खर्च, उपलब्धी के?

शिक्षाविद्हरूका अनुसार सम्मेलनमा खर्च गरिएको ५० लाख रकमको तुलनामा यसको ठोस उपलब्धी शून्यप्रायः छ। देशभर शिक्षकहरू शिक्षा ऐन र कानुनी सुधारको मागसहित आन्दोलनरत अवस्थामा छन् भने अधिकांश पालिकाहरूको शैक्षिक अवस्था दयनीय छ।

यस्तो सन्दर्भमा कागजी प्रतिवद्धतामात्र दोहो¥याएर लाखौं रकम खर्चिनु शिक्षाको सुधार होइन, सरकारी संसाधनको दुरुपयोग हो भन्ने आरोप लागिरहेको छ। घाेषणा पत्रमा समेटिएका उहीँ कुराहरू छन, जुन पटक पटक विभिन्न मंच र प्रदेश सभामा प्रतिपक्षी दलहरूले उठाउंदै आएका छन ।

यस्ताे छ ५० लाख खर्चिएकाे १० बुंदे घाेषणापत्र :

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ असार १२, बिहीबार ०१:१९
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ असार १२, बिहीबार ०१:१९
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ असार १२, बिहीबार ०१:१९
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ असार १२, बिहीबार ०१:१९
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ असार १२, बिहीबार ०१:१९
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८२ असार १२, बिहीबार ०१:१९

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव