Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

युट्युब चर्चित कलाकार कलकतियावालीकाे पत्नी मृत फेला परिन्, हत्या हाे कि आत्महत्या ?

युट्युब चर्चित कलाकार कलकतियावालीकाे पत्नी मृत फेला परिन्, हत्या हाे कि आत्महत्या ?

जनकपुरधाम, असार १० गते । अन्तरजातिय विवाह गरेर केही महिना अघि चर्चामा आएका युट्युब कलाकार जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झाकि पत्नी अंशा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन ।

चर्चित जाेडी बीचको प्रेमले अन्तरजातीय विवाहको साहसिक निर्णयमा परिणत भएको करीब ६ महिनामात्रै भएको थियो । तर, सोमबार राति अंशा सदाको रहस्यमय मृत्युसँगै यो प्रेमकथा एउटा दर्दनाक मोडमा पुगेर अवशान भएकाे छ।

जनकपुरधाम उपमहानगरपालिका–१५, नोचा पोखरीस्थित सुटिङ स्थल समेत रहेका घरमा सोमबार राति करिब ९ बजे अंशा सदा झुण्डिएको शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

घटनाको प्रकृति र पृष्ठभूमि हेर्दा यो आत्महत्या हो कि योजनाबद्ध हत्या भन्ने प्रश्न उठिरहेको छ ।

दलित समुदायका अगुवा चन्देश्वर सदा भन्छन्, “कसैले आफैखुसी आत्महत्या गर्दैन । दुई सम्भावित कारण हुन सक्छन- अन्तरजातीय विवाहपछि बढ्दो सामाजिक र पारिवारिक दबाबले आत्महत्या गर्नुपरयो वा कसैले हत्या गरेर झुण्ड्याएको हुनसक्छ ।“

सुटिङस्थलमा उपस्थित कलाकारहरूका अनुसार अंशा खाना पकाउँदै गर्दा अचानक ८ बजे राति गायब भएकी थिइन् । खोजी गर्दा घरभित्र बाँसकाे बडेरीमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियाे ।

पति अविनाश झाले अंशाको स्वास्थ्य केही समयदेखि कमजोर रहेको जानकारी गराउँदै भने, “उहाँ केही दिनदेखि बिरामी हुनुहुन्थ्यो। तर यस्तो अप्रत्याशित घटना कसरी भयो, अझै बुझ्न सकेको छैन ।“

अंशाका पिता रतन सदा पनि घटनाले स्तब्ध भएको बताउँदै भन्छन्, “अंशाले आफ्ना श्रीमानलाई जातीय कारणले टर्चर हुने गरेको कुरा बताएकी थिइन् । तर यस्तो अप्रत्याशित अवस्था आउंला भन्ने सोचेको थिइनँ । कान्छी छोरी मन्साले राति ९ः३० बजे फोन गरेर दिदीको मृत्यु भएको खबर दिएपछिन्, आफू स्तब्ध भएँ ।“

कान्छी बहिनी मन्साका अनुसार अंशाको कहिलेकाहीं स्वास्थ्य कमजोर हुने गरे पनि घटनाको केही घण्टाअघि मात्र भेट भएको र अवस्था सामान्य देखिएको थियो । उनले भनिन् “राति ८ बजेसम्म दिदीसँग भेटेर फर्केकी थिएँ, केही असामान्य देखिएन । तर केहीबेरमै यस्तो खबर सुन्दा म बेहोस भएं“ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण बहादुर सिंहका अनुसार घटना सोमबार रातिको हो भन्ने पुष्टि भइसकेको छ। अंशाको शव प्रदेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टमका लागि लगिएको छ र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।

गत माघ महिनामा अविनाश झा र अंशा सदाबीच अन्तरजातीय विवाह भएको थियो। यो विवाह पछि अंशाले आफ्नो सामाजिक पहिचान र पारिवारिक सम्बन्धलाई नयाँ मोड दिन खोजेकी थिइन् ।

तर समाजको कठोर व्यवहार र अव्यक्त दबाबले उनको जीवन यति चाँडै अन्त्य कसैले साेचेकाे थिएन । यदि उनकाे हत्या हाे भने सूक्ष्म अनुसन्धान हुन जरूरी छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार ११, बुधबार ००:०१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार ११, बुधबार ००:०१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार ११, बुधबार ००:०१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार ११, बुधबार ००:०१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार ११, बुधबार ००:०१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार ११, बुधबार ००:०१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव