Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महेन्द्रनारायण निधी आवास कार्यक्रममा कमीशनकाे आराेप

महेन्द्रनारायण निधी आवास कार्यक्रममा कमीशनकाे आराेप

जनकपुरधाम, असार ९ गते । गरीब तथा विपन्न परिवारका लागि मधेश प्रदेश सरकारले सुरू गरेको महेन्द्र नारायण निधि आवास कार्यक्रम बारामा भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

चालु आ.व. मा कार्यक्रम अन्तर्गत प्रदेश सरकारले ३ सय ५० घर निर्माणका लागि बजेट विनियोजन गरेपनि तत्कालीन निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले १३ सय घर निर्माणको सम्झौता गरेको विषय सदनमै उठेपछि सो विषयमा सरोकारवालाहरुको चासो बढेको हो ।

पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य सरोज कुमार यादवले प्रदेश सभामा कुरा उठाउँदै राजनीतिक पहुँच र कमिशनको प्रभावमा मापदण्ड विपरीत थप घर निर्माणको सम्झौता गरिएको आरोप लगाएका थिए । उनले कार्यक्रमको उद्देश्य विपरीत काम भएको र योजनामा पारदर्शिता नरहेको औंल्याएका थिए ।

उक्त योजना अन्तर्गत अधुरा रहेका घरहरूलाई पूर्णता दिनका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१।०८२ मा ९ करोड रुपैयाँ बजेट पूर्वाधार विकास कार्यालय कलैयालाई उपलब्ध गराएको छ ।

तर बजेट कार्यान्वयन प्रक्रिया अघि बढ्दै गर्दा निमित्त कार्यालय प्रमुख र लेखापालमाथि कमिशन माग गरेको गम्भीर आरोप सार्वजनिक भएको छ ।

कार्यालय प्रमुख रिम्पु कुमारी यादव र लेखापाल मुकेश प्रजापतिले कार्यालयको नाममा २० प्रतिशत र अर्थमन्त्री जितेन्द्र यादवको नाममा ५ प्रतिशत कमिशन माग्ने गरिएको ठेकेदारहरूले आरोप लगाएका छन् ।

उनीहरूले यदि अग्रिम रूपमा कमिशन बुझाइएन भने भुक्तानी रोकिने त्रास सिर्जना गर्ने गरिएको आरोप समेत लगाएका छन् ।

यसैबिच योजनामा देखिएको भ्रष्टाचार र चलखेलको विषयमा विभिन्न सञ्चारमाध्यमले निरन्तर समाचार प्रकाशित गरे पनि नियमनकारी निकायको ध्यानाकर्षण नहुनुमा ठेकेदारहरूले असन्तोष जनाएका छन् । उनीहरू अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधिकारिक उजुरी दिनका लागि तयारीमा रहेको जानकारी दिएका छन् ।

आरोप बारे पूर्वाधार विकास कार्यालय, कलैयाकी निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सबै आरोपहरू झुठा र निराधार रहेको दाबी गरेकी छिन् । उनले भनिन् “प्रदेश सरकारबाट बजेट आइसकेको छ, र हामी सबै लाभग्राहीको खातामा भुक्तानी सीधा पठाउने प्रक्रियामा छौं । कुनै कमिशन मागिएको छैन ।”

त्यस्तै लेखापाल मुकेश प्रजापतिले पनि आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै यस्तो आरोप कसैले लगाउनु सामान्य भएपनि त्यो आफैंमा सत्य नभई गलत रहेको छ ।
ुव “मलाई बदनाम गर्न नियोजित रूपमा यस्तो आरोप लगाइएको छ, म कमिशन माग्ने जस्तो कार्यमा संलग्न छैन,” उनले दाबी गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार ११, बुधबार ०८:४८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार ११, बुधबार ०८:४८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार ११, बुधबार ०८:४८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार ११, बुधबार ०८:४८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार ११, बुधबार ०८:४८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार ११, बुधबार ०८:४८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव