Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरले उपमेयरलाई नगरपालिका प्रवेशमा लगाए रोक


मेयरले उपमेयरलाई नगरपालिका प्रवेशमा लगाए रोक

जनकपुरधाम, असार ३ गते । महोत्तरीको गौशाला नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीचको विवाद चरमोत्कर्षमा पुगेको छ ।

उपमेयर रेणुकुमारी महतोले नगर प्रमुख दिपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा आफूलाई जबर्जस्ती कार्यालय प्रवेशमा रोक लगाइएको गम्भीर आरोप लगाएकी छन् ।

मंगलबार बिहानदेखि कार्यालय गेटमै उनलाई नगर प्रहरीले रोकेको भिडिओसमेत सार्वजनिक भएको छ । उपमेयर महतोका अनुसार, नगर कार्यपालिकाको बैठक बिहान ८ बजेका लागि तय गरिएको थियो । तर, उनी करिब साढे ८ बजे कार्यालय पुग्दा गेटमै रोकिनु परेको र कार्यालय समयमै पुनः जान खोज्दा समेत प्रवेश अनुमति नदिइएको बताइन् ।

उपमेयर महतोले सार्वजनिक गरेका भिडियोहरूमा उनी गेटबाहिर नगर प्रहरीसँग बाझिँदै देखिन्छिन् । उनले भनिन्, “गेटबाहिरै मलाई रोकिनु अन्याय हो । यो नांगो हस्तक्षेप हो । कार्यपालिकाको उपप्रमुख हुँदाहुँदै प्रवेशमै रोक लगाउनु अस्वीकार्य हो ।“ उनले जनसमक्ष सहयोगको आह्वान गर्दै, आफूले नगरवासीको हक र अधिकारका लागि लडिरहने दृढता व्यक्त गरिन् ।

उपमेयर महतोले नगरपालिकामा दर्ता चलानीको किताब नियाल्दा धेरै कोलम खाली रहेको र त्यसको कारणबारे छानबिन आवश्यक रहेको बताएकी छन् । “कोलम किन खाली छ? के यसमार्फत अनियमितता गरिएको हो?“ भन्ने प्रश्न उठाउँदै उनले हिजो मात्र रजिस्टर नियन्त्रणमा लिएको जानकारी दिएकी थिइन् । यतिबेला मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको मिलेमतोमा रजिस्ट्रेसन प्रक्रिया लुकाइएको उनको आरोप छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित मेयर दिपेन्द्र महतो र उपमेयर रेणुकुमारी महतोबीच पछिल्लो समय कार्यशैली र पारदर्शिता सम्बन्धी विषयमा तीव्र मतभेद देखिँदै आएको हो । उपमेयर महतोले एकपछि अर्को गरी नगर कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता नदेखिएको भन्दै सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी छन् ।

उपमेयरलाई रोकिएको विषयमा अहिले सम्म नगरप्रमुखको तर्फबाट कुनै पनि किसीमको प्रतिक्रिया आएको छैन । उनीहरूले कुनै आधिकारिक प्रतिक्रिया नदिएसम्म विषय एकपक्षीय देखिए तापनि भिडिओ प्रमाण र उपमेयरको भनाइले विषयलाई थप चर्काएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

२०८२ असार २१, शनिबार १७:२४
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८२ असार २१, शनिबार १७:२४
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

२०८२ असार २१, शनिबार १७:२४
मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८२ असार २१, शनिबार १७:२४
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८२ असार २१, शनिबार १७:२४
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८२ असार २१, शनिबार १७:२४

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव