Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सबैलाको गोविन्दपुरमा भेटियो जनककालिन अवशेष


सबैलाको गोविन्दपुरमा भेटियो जनककालिन अवशेष

जनकपुरधाम, जेठ २८ गते । धनुषाको सबैला नगरपालिका ६ स्थित गोविन्दपुरमा राजा जनककालीन मठेश्वर महादेव मन्दिरको ऐतिहासिक अवशेष भेटिएको छ । नगरपालिकाको खेतीयोग्य क्षेत्रमा यो अवशेष फेला परेको हो ।

पुरातत्व विभागका अनुसार पछिल्लो दुई वर्षदेखि जारी उत्खननपछि अहिले आएर सो स्थानमा मठेश्वर मठ नै रहेको पुष्टि भएको छ। पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिएअनुसार, पहिलो वर्षको उत्खननपछि वर्षाका कारण प्लास्टिकले ढाकेर माटोले पूरिएको स्थलबाट यसवर्ष पुनः उत्खनन गर्दा मन्दिरको ठूलो भाग फेला परेको हो ।

इन्जिनियर सुरेन्द्र पजियारले राजा जनकले आफ्नो राजधानी वरिपरि निर्माण गराएका महादेव मठहरूमध्ये एक गोविन्दपुरको चौरीमा रहेको मठ भएको प्रमाण भेटिएको बताए। उनको भनाइअनुसार यस क्षेत्र वर्षाको समयमा डुवानमा पर्ने भएकाले अहिलेको लागि उत्खनन रोकिएको र आगामी पुस महिनाबाट पुनः सुरु गरिनेछ ।

दर्नालका अनुसार, भेटिएका वस्तुहरू कर्नाटवंशभन्दा पनि पहिलाको कालखण्डका हुन्। भेटिएका अवशेषमा चारवटा गजुर, पौराणिक कलाकृतियुक्त इँट, फलामका टुक्रा, जल चढाउने कुवा, पर्खालका अवशेष, पौराणिक भाँडाकुँडा र साना हतियारहरू समेत छन्। यस वर्ष मन्दिरको दक्षिण भागमा अर्को मन्दिरको अवशेष पनि भेटिएको छ ।

स्थानीय वृद्ध पुजारी विन्देश्वर दासका अनुसार, आफूले ८० वर्षदेखि सो स्थानमा मन्दिरको जग देख्दै आएको र पहिल्यै संरक्षणमा ध्यान दिइएको भए अहिले सबैला नगरपालिका प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका छन्। अर्का स्थानीय राजकुमार यादवले विगतमा ढुंगा चोरी हुने गरेको तर अहिले नगरप्रमुख र वडाध्यक्षको निगरानीपछि त्यस्तो कार्य रोकिन थालेको बताए ।

इन्जिनियर पजियारले रथ शैलीमा निर्मित सो मन्दिरको संरचना रौतहटको मौलापुर पतौरास्थित मन्दिरसँग मिल्दोजुल्दो रहेको बताए। यसबाट मन्दिरको चारैतिर अन्य मन्दिरहरू पनि रहेको प्रमाणित भएको छ ।

सबैला नगरपालिकाका मेयरले यो मन्दिर मिथिला सभ्यतासँग सम्बन्धित ऐतिहासिक सम्पदा भएकोले नगरपालिका गम्भीर रहेको बताए। मन्दिर उत्खननका लागि तत्काल १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र पुनःनिर्माणको लागत विवरण तयार भएपछि थप बजेटको व्यवस्था गरिने उनले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतोले मठको पुनःनिर्माणका लागि प्रदेश र संघ सरकारसँग समेत सहयोग मागिने बताए। गोविन्दपुरका वडाध्यक्ष श्रीपुजनले वडाको विकासे बजेट बाहेकका सबै रकम मन्दिर संरक्षणमा लगाउने प्रतिबद्धता जनाएका छन् ।

स्थानिय अनुसार मन्दिरको चारैतिर पोखरीहरू रहेको अनुमान गरिए पनि हाल एक साइड मात्र पोखरी देखिन्छ, बाँकी भाग खेतीयोग्य जमिनमा परिणत भइसकेको छ । पुरातत्व विभागले समयमै कार्य सम्पन्न गरेमा सो क्षेत्र महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलको रूपमा विकसित हुन सक्ने आशा गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ असार १५, आईतवार २१:०५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ असार १५, आईतवार २१:०५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ असार १५, आईतवार २१:०५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ असार १५, आईतवार २१:०५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ असार १५, आईतवार २१:०५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ असार १५, आईतवार २१:०५

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव