Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मातृ र शिशु मृत्युदर कम गर्नजनकनन्दिनीमा अल्ट्रासाउण्ड सेवा सुरु


मातृ र शिशु मृत्युदर कम गर्नजनकनन्दिनीमा अल्ट्रासाउण्ड सेवा सुरु

जनकपुरधाम, जेठ १४ गते । धनुषाको ग्रामीण भेग जनकनन्दिनी गाउँपालिकामा अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ ।

वान हर्ट वल्र्डवाइडको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लूए) धनुषाको समन्वयमा सञ्चालित “स्थानिय सरकारसँगको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरण” परियोजना अन्तर्गत बुधवारदेखि उक्त सेवा सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष दिपिन देव यादवको अध्यक्षता, सामुदायिक परिवार कल्याण संघका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्यता, उपाध्यक्ष कमला सहगलको उपस्थिति तथा वान हर्ट वल्र्डवाइडका वरिष्ठ जिल्ला संयोजक अमरेन्द्र रायको विशेष उपस्थितिमा एक समारोहका बीच अल्ट्रासाउण्ड सेवाको शुभारम्भ गरिएको छ ।

स्वास्थ्य चौकी खजुरी चन्हाबाट सुरु गरिएको ग्रामिण अल्ट्रासाउण्ड सेवा गाउँपालिकालाई सामुदायिक परिवार कल्याण संघले हस्तान्तरण गरेको हो । यो सेवा सञ्चालनसँगै अब जनकनन्दिनी गाउँपालिकाभित्रै गर्भ परीक्षणको सुविधा उपलब्ध हुने भएको छ, जसले गर्दा गर्भवती महिलालाई जनकपुर वा जयनगर जानुपर्ने झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।

परियोजनाको उद्देश्य मातृ तथा नवजात शिशु मृत्युदर घटाउने, स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउने तथा समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउने रहेको छ। ग्रामिण अल्ट्रासाउण्ड सेवा गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य चौकीमार्फत उपलब्ध गराइनेछ ।

कार्यक्रममा विभिन्न वडा अध्यक्षहरू, महिला स्वयंसेविका तथा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्तो सेवा गाउँमै सुरु हुनु गर्भवती महिला र नवजात शिशुहरूको जीवनरक्षाका लागि ठूलो कदम भएको बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०८२ जेष्ठ १४, बुधबार २२:४८
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८२ जेष्ठ १४, बुधबार २२:४८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ जेष्ठ १४, बुधबार २२:४८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ जेष्ठ १४, बुधबार २२:४८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ जेष्ठ १४, बुधबार २२:४८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ जेष्ठ १४, बुधबार २२:४८

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव