Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

Oplus_16908288

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसहित उनका घर परिवारको घरजग्गा बैंकले लिलाम गर्ने भएको छ । कुमारी बैंकको शाखा कार्यालय लालदरबारबाट लिएको ४२ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले ३५ दिने सूचना उनी विरूद्ध जारी गरेको हो ।

ऋणको साँवा ब्याज समय समयमा चुक्ता गर्नुपर्नेमा ऋणी मुख्यमन्त्री सिंहलाई बैंकले पटक–पटक ताकेता, मौखिक तथा लिखितरुपमा सूचित गर्दासमेत ऋणी कर्जा तिर्न नआएकाले सूचना निकालिएको बैंकले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुमारी बैंकको शाखा कार्यालयमा सम्पर्क गरी उपभोग गरिरहेको ऋणको साँवा ब्याज भुक्तानी गर्न बैंकले भनेको छ ।

३५ दिनभित्र पनि कर्जा भुक्तानी नभएमा प्रचलित ऐन, कानून, राष्ट्र बैंकबाट जारी निर्देशकहरू एवं बैंक कर्जा असुली विनियमावलीबमोजिम धितोमा रहेको चल÷अचल सम्पत्ति लिलाम बिक्री वा अन्य व्यवस्था गरी बैंकको लोन रकम असुलउपर गर्नुका साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचीकृत गर्ने चेतावनी बैंकले दिएको छ ।

ऋणीका लागि सुरक्षणबापत रहेको धितोबाट बैंकको सम्पूर्ण रकम असुलउपर नभएमा बैंक तथा वित्तीय संस्था ऐन तथा अन्य प्रचलित नियम, कानून तथा कर्जा सम्झौताअनुसार ऋणी, सञ्चालक तथा जमानीकर्ताहरूको अन्य चल/अचल जायजेथा तथा श्रीसम्पत्तिहरूबाट बैंकको बाँकी लिनुपर्ने रकम असुलउपर गरिने बैंकले जनाएको छ।

सिंहसहित उनका एकाघर परिवारका सदस्यहरू सत्यवान सिहं, सुरज कुमार सिंह राजपुत, शेखरकुमार सिंह र उषादेवी राजुतनीसमेत ऋणी कायम गरी उषा इन्टरप्राइजेजको नामबाट ऋण लिएको बैंकले जनाएको छ ।

उषादेवी राजपुतनीको सप्तरीको राजविराजमा रहेको जग्गा, सुरज कुमारको सप्तरीको भरुवाखल र उषा इन्टरप्राइजको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति धितो राखेर कर्जा लिएको बैंकले जनाएको छ ।

विसं २०७४ मा मधेश प्रदेश सभा गठन भएपछि उनी जनमत पार्टीबाट पहिलो पटक मुख्यमन्त्री बनेका थिए। सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा जन्मिएका सिंह विसं २०७४ देखि २०७९ सम्म तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षको रूपमा काम गरेका थिए । स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली काङ्ग्रेसका अरुणकुमार मण्डलसँग पराजित भएका उनी २०७९ देखि सप्तरी २ ( क)बाट प्रदेशसभा सदस्य समेत रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार २०, शुक्रबार १०:१९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार २०, शुक्रबार १०:१९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार २०, शुक्रबार १०:१९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार २०, शुक्रबार १०:१९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार २०, शुक्रबार १०:१९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार २०, शुक्रबार १०:१९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव