Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

जनकपुरधाम, वैशाख ३१ गते । धनुषा र महाेतरी जिल्ला जाेडने धार्मिक दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णयमहत्व बाेकेका दुधमति नदीकाे संरक्षण एवं साैन्दर्यकरण अन्तर्गत उत्खनन् तथा विकास कार्य तिव्रगति अघि बढाउन थालिएकाे छ ।

मधेश प्रदेश सरकारकाे उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवकाे प्रयासमा प्रदेश सरकारकाे गाैरवकाे आयाेजनाकाे रूपमा दूधमति उत्खनन् तथा विकास आयाेजनालाई अघि बढाइएकाे हाे ।

कार्यविधि पारित भई नाक्सांकन, सिमांकनकाे काम सम्पन्न भई डिपिआर तयारी अन्तिम चरणमा रहेकाे छ । अझ तिव्रगतिमा काम अघि बढाउन र व्यवस्थापन तथा प्रचार प्रसारका लागि विभिन्न समितिहरू गठन प्रक्रिया अघि बढाइएकाे छ ।

बुधवार दुधमति नदी उत्खनन् तथा विकास कार्य उपसमितिकाे बसेकाे बैठकबाट नदी उत्खनन् तथा विकास कार्य व्यवस्थापनकाे कार्य तिव्रगतिमा अघि बढाउन व्यवस्थापन समिति, प्राविधिक र प्रचार प्रसार समिति गठन गरिने निर्णय गरिएकाे हाे ।

साे समितिहरूले आयोजना कार्यान्वयनको क्रममा देखा पर्न सक्ने संभावित प्राविधिक जोखिम, जटिलता र कठिनाईलाई समयमा नै पत्ता लगाई समाधानका लागि आवश्यक सुझाव उपसमितिलाई सिफारिश गर्ने एवम् दुधमती नदीको ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वलाई प्रचार प्रसार गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा देश र विदेशमा प्रचार प्रसार उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय मातहत रहेर गर्नेछ ।

समितिका पदाधिकारीहरुको नियुक्ति, कार्यक्षेत्रगत शर्त एवम् पारिश्रमिक सम्बन्धी आवश्यक कुरा सम्बन्धमा उपसमितिकाे आगामी बस्ने बैठकबाट निर्णय गरिने निर्णय गरिएकाे उपसमितिका संयाेजक समेत रहेका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिएका छन् ।

दुधमती नदी उत्खन्न तथा विकास आयोजनालाई नतिजामूखी एवम् निर्धारित समयमा सम्पन्न गर्न, नियमित प्रशासकीय, प्राविधिक तथा व्यवस्थापकीय कार्यहरु गर्नका लागि आयोजनाको उदगम् स्थल नजिक पायक पर्ने स्थानमा आयोजनाको नामबाट कार्यालय स्थापना गर्न मन्त्रालय समक्ष सिफारिश गर्ने निर्णय समेत गरिएकाे छ ।

दुधमती नदी उत्खन्न तथा विकास आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न स्वीकृत बहुवर्षीय आयोजनाको लागत अनुमान बमोजिम आवश्यक बजेट प्राथमिकताका साथ अगामी वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गराउने निर्णय पनि गरिएकाे मन्त्री यादवले जानकारी दिएका छन् ।

बैठकमा मन्त्रालयका निमित सचिव रामकुमार खंगले आयाेजनाकाे आवश्यकता र महत्व बारे प्रकाश पारेका थिए भने डि.ई. रत्नेश्वरलाल कर्णले दुधमति नदीकाे वर्तमान अवस्था र प्रारम्भिक चरणमा गरिने कार्य बारे विस्तृत विवरणसहित जानकारी गराएका थिए ।

साे बैठकमा उपसमितिका सदस्य समेत रहेका धनुषा महाेतरीका सशस्त्र र नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक, मालपाेत कार्यालय धनुषाका प्रमुख, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, उपमेयर रचना माथेमा, लक्ष्मिनिया गाउंपालिकाका उपमेयर फुलकुमारी र सम्बन्धित पालिकाका वडाध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ बैशाख ३१, बुधबार १५:५२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ बैशाख ३१, बुधबार १५:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ बैशाख ३१, बुधबार १५:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ बैशाख ३१, बुधबार १५:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ बैशाख ३१, बुधबार १५:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ बैशाख ३१, बुधबार १५:५२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव