Wednesday, March 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन


कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

Oplus_16908288

जनकपुरधाम, वैशाख ३१गते । कमीशन खान जनकपुरधाम उपमहानगरपालिका नगरभित्रका निजी विद्यालयकाे पाठ्यपुस्तक एकरूपता निर्णय खारेजी गराइएकाे देखिएकाे छ ।

सबै निजी (संस्थागत) विद्यालयको पाठ्यपुस्तकमा एकरुपता सम्बन्धी निर्णय खारेजीपछि निजी विद्यालयमा पुस्तकको कालोबजारी, मनपरी र अवैध तथा मापदण्ड विपरितका पाठ्यपुस्तक पुनः संचालनमा आएको छ ।

उपमहानगरको शिक्षा समितिमा रहेका निजी विद्यालय संगठनका पदाधिकारीहरुको प्रयासमा पाठ्यपुस्तकमा रुकरुपता सम्बन्धी निर्णय तिनीहरुकै संगठनको अन्य पदाधिकारीहरुको दबावमा खारेज गराइयो ।

जसको प्रमुख कारण थियो, पाठ्यपुस्तक प्रकाशन तथा तिनका एजेन्ट पुस्तक पसलहरुबाट लाखौ रुपैया घुस लिने । जसमा उपमहानगरपालिकाका कर्मचारी तथा पदाधिकारीहरु समेत संलग्न छ ।

सो निर्णय खारेजीपछि अहिले निजी विद्यालयका पाठ्यपुस्तक मनपरी रूपमा मापदण्ड विपरितकाे दररेट राखेर अभिभावकलाई लुटने गरि पुस्तक पसलेहरूले बेचिरहेका छन् ।

प्रकाशनहरुले विद्यालयहरुलाई दिने २० देखि ३० प्रतिशतसम्मको घुसको रकम पाठ्यपुस्तकमै थप गरेर अभिभावकहरुलाई लुटिरहेका छन् । शिक्षा समितिमा आबद्ध पदाधिकारीहरुले उपमहानगरका शिक्षा शाखा प्रमुख धिरेन्द्र लाल कर्ण प्रकाशनहरुसँग रकम लिई निर्णय कार्यान्वनमा आउन नदिएको आरोप लगाएका छन् ।

आराेप बारे प्रमुख कर्णले आफूले कुनै प्रकाशन वा पुस्तक पसलेसँग घुस नलिएको यो आरोप सरासर गलत रहेको बताएका छन् । उनले भने शिक्षक संगठनहरुका नगरस्तरीय पदाधिकारीहरुको आग्रहमा पाठ्यपुस्तकमा रुकरुपता ल्याउने प्रयास गरिएको थियो । तर तिनीहरुकै संगठनका सदस्य तथा उच्च पदाधिकारी रहेका विद्यालय संचालकहरुले आफूहरु सिडीसी (पाठ्यक्रम विकास केन्द्र) ले स्वीकृति दिएका हरेक प्रकाशनको पुस्तक लागू गर्ने भनी दबाव दिएपछि निर्णय खारेज पर्‍यो । यसमा म कसरी दोषी भए ।

वास्तवमा भन्ने हो विद्यालय संचालकहरुले प्रकाशन तथा तिनका एजेन्ट रहेका डिस्ट्रीब्यूटरहरुबाट आफू घुस खाने उद्देश्यले अभिभावकको ढांड सेक्ने गरी मूल्यमा सिन्डिीकेट कायम गरी पाठ्यपुस्तक खरीद गर्न बाध्य बनाएका छन् । अहिले अधिकांश विद्यालयले पहिला झै किताब पसले तोकि सिन्डिकेट कायम गरेका छन् । हुनत तिनीहरुले सिन्डिकेट कायम नगरेको बताउंदै आएका छन् । तर तिनीहरुले भने बाहेक अरु पुस्तक पसलमा त्यो किताब नै पाउंदैनन् ।

प्रकाशन तथा डिस्ट्रब्यूटरहरुले बढी विद्यार्थी भएका विद्यालयहरुलाई पुस्तक विक्री भएका आधारमा २० देखि ३० प्रतिशतसम्म कमीशन दिने गरेका छन् भने कम विद्यार्थी भएका विद्यालयलाई २० हजारदेखि ५० हजार रुपैया दिएको श्रोतको दाबी छ ।

प्रायः प्रकाशन सिडीसीले निर्धारण गरेको दररेट विपरितमा किताब विक्री वितरण गरिरहेका छन् । सिडीसीले निजी विद्यालयतर्फ एक रंगको ८९ पैसा, दुई रंगको एक रुपैया र बहुरंगको १ रुपैया १५ पैसा पुस्तकको दररेट निर्धारण गरेका छन् । तर अहिले बजारमा यी दररेट भन्दा तीनगुणा बढी मूल्यसम्म मापदण्ड विपरितमा किताबहरु विक्री वितरण भइरहेका छन् ।

जनकपुरधामका केही पुस्तक तथा स्टेशनरी पसलेहरुले आफै प्रकाशक र डिस्ट्रीब्यूटर अवैध रुपमा बनी किताब बेचिरहेका छन् । कुन कुन पुस्तक पसले मापदण्ड विपरित प्रकाशक र डिस्ट्रीब्यूटर भई किताब बेचिरहेका छन र पुस्तकको दररेट सम्बन्धीको खुलासा चाँडै नै श्रृंखलाबद्ध रुपमा हामी गर्नेछौ ।

उपमहानगरले गएको चैत २९ गते नै निजी विद्यालयमा पाठ्यपुस्तक रुकरुपता सम्बन्धी निर्णय गरेको थियो । तर निज विद्यालय संगठनहरुकै दबावमा केही दिनमै सो निर्णय खारेजी गरिएको थियो । अभिभावकहरूले लामो समयदेखि पुस्तक कालोबजारीको झेल्दै आएको समस्या नियन्त्रण हुने अपेक्षा गरिएको थियो । तर निर्णय खारेजीपछि प्रकाशकहरूकाे मनपरी बढेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा
Blast News

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

२०८२ असार १२, बिहीबार १६:३५
हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप
Blast News

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

२०८२ असार १२, बिहीबार १६:३५
धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८२ असार १२, बिहीबार १६:३५
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८२ असार १२, बिहीबार १६:३५
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८२ असार १२, बिहीबार १६:३५
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८२ असार १२, बिहीबार १६:३५

ताजा खबर

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव