Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आधुनिक कृषि प्रणालीलाई सशक्त बनाउने रष्ट्रिय कृषि कम्पनीको प्रादेशिक कार्यालय जनकपुरधाममा

आधुनिक कृषि प्रणालीलाई सशक्त बनाउने रष्ट्रिय कृषि कम्पनीको प्रादेशिक कार्यालय जनकपुरधाममा

जनकपुरधाम, वैशाख १२ गते । ताजा तरकारी, फलफूल र किराना सामाग्रीहरुको होम डिलेभरीको सेवा प्रदान गर्दै आएका राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको जनकपुरधाममा प्रादेशिक शाखा कार्यालय उद्घाटन गरिएको छ ।

नेपाल कृषि क्षेत्रलाई रुपान्तर गर्दै देशको आर्थिक मेरुदण्डलाई मजबूत बनाउने उद्देश्यले संचालित ती कम्पनीको शाखाका कार्यालयको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले एक कार्यक्रमका बीच शुक्रवार उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि जनकपुरधाम उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री सिंहले देशको आर्थिक मेरुदण्ड कृषि नै रहेको हुनाले कृषि क्षेत्रको विकास र संवद्र्धनमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको भने ।

उनले भने मधेश प्रदेश मात्रै देशकै अर्थको मुख्य श्रोत नै कृषि रहेको हुनाले यसमा मात्रै ध्यान पुरयाउन आर्थिक संकटबाट उन्मुक्ति भई देश समृद्धितर्फ धकेलिनेछ । राष्ट्रिय कृषि कम्पनीले चालेको कदम निकै सराहनीय रहेको कारण प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता समेत मुख्यमन्त्री सिंहले जनाए ।

‘माटोदेखि सफलतासम्म’ लक्ष्यसहितका अभियान लिएर हिंडेको कृषि कम्पनीले काठमाडौपछि मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो शाखाका कार्यालय खोलेका हुन् । कम्पनीले राष्ट्रिय कृषि शीत भण्डारण लिमिटेड सहायक कम्पनी स्थापना कार्य अघि बढाउनुका साथै ५ वर्षभित्र क्यानिङ्ग प्लान्ट स्थापना, कृषि पर्यटन रिसोर्ट, किसान सशक्तिकरण कार्यक्रम, ईकमर्स एप लगायतका निर्माण गर्ने क्रम रहेको छ ।

स्वदेशमै रोजगारको अवसर दिने उद्देश्यले स्थापना गरिएको ती कम्पनीले ताजा विषादी मुक्त तरकारी, फलफूल र खाद्यान्नहरुको उत्पादन र विक्रीवितरणका साथै निर्यात, कृषि उपजको क्यानिङ्ग उत्पादन र निर्यात, कृषि पर्यटन, शीतभण्डारण, कृषि बजार संचालन लगायतका कार्यक्रम संचालनमा लागेका छन् । कम्पनीले साना व्यवसायीहरुको लागि ५० हजार र ठूला व्यवसायीका लागि २० लाखसम्मको शेयर लगानीको सीमा तोकेका छन् ।

कम्पनीले कृषि उत्पादनका लागि ५ करोड, कृषि बजारका लागि १० करोड, शीत भण्डारणका लागि १० करोड, मोबाइल ईकमर्स एपका लागि एक करोड, कम्पोष्ट मल च्याउ तथा क्यानिङ्गका लागि १५ करोड, कृषि पर्यटनका लागि ५ करोड र अन्य अनुसन्धान तथा चालु स्थिर पूजीको लगानीको लागि बजेट राखेको छ ।

ती कम्पनीले बागमती, मधेश प्रदेशमा ३/३ वटा, लुम्बिनीमा २ र अन्य प्रदेशमा १/१ वटा कार्यालय खोल्ने लक्ष्य राखेको छ । कृषि उत्पादनको जोखिम न्यूनीकरण गर्न कम्पनीले आधुनिक कृषि प्रविधिको प्रयोग, बाली सीमा र कृषि ऋण तथा आकस्मिक पूर्वाधार विकास लगायतका कार्यक्रम संचालनमा राखेका छन् ।

कम्पनीका अध्यक्ष विशाल हुमागाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सोडिन नेपालका अध्यक्ष प्रा. डा. मोहन हुमागाई, कम्पनीका जनकपुरधाम शाखा कार्यालय प्रमुख रविन्द्र पजियार र शेयर धनी देवप्रसाद दुलाल लगायतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ बैशाख १२, शुक्रबार २२:४९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ बैशाख १२, शुक्रबार २२:४९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ बैशाख १२, शुक्रबार २२:४९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ बैशाख १२, शुक्रबार २२:४९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ बैशाख १२, शुक्रबार २२:४९
मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

२०८२ बैशाख १२, शुक्रबार २२:४९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव