Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारले बिर्सेकाे लाेकतन्त्रलाई गैससले स्मरण गराउंदै

सरकारले बिर्सेकाे लाेकतन्त्रलाई गैससले स्मरण गराउंदै

जनकपुरधाम, वैशाख ११ गते । गैर सरकारी संस्था (गैसस) महासंघ धनुषाले लोकतन्त्र दिवस मनाएकाे छ ।

सरकार पक्षले लोकतन्त्रलाई बिर्सेका अवस्थामा
गैससले देशले पाएको संघीय लोकतान्त्रिक गणतन्त्र पाएको दिनलाई लाेकतन्त्र दिवस मनाएर स्मरण गराएका छन् ।

प्रत्येक वर्ष लाेकतन्त्र दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकाे यश वर्षदेखि कार्यक्रम मनाउनु त के दिदै आएकाे सार्वजनिक विदा पनि सरकारले कट्टा गरेकाे छ ।

बिहीवार बेलुका १९ औं लोकतन्त्र दिवस जनकपुरधाममा दीप प्रज्वलन गरी गैसस धनुषाले विशेष रूपमा मनाएको छ । जनकपुरधामको जनक चोकमा आयोजित उक्त कार्यक्रम महासंघका अध्यक्ष संजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ धनुषासँग आबद्ध उपस्थित विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूदे दिपप्रज्वलन गरी लोकतन्त्र दिवस मनाएको हो । दीप प्रज्वलनमार्फत लोकतन्त्रको सम्मान र संरक्षणप्रतिको प्रतिबद्धता जनाइएको कार्यक्रम आयोजकहरूले जनाएका छन् ।

सो कार्यक्रममा गैससका केन्द्रिय सचिव रामचन्द्र साह, गैससका सदस्यहरु धिरेन्द्र बहादुर सिंह, सतिशचन्द्र यादव, गैसस जिल्ला सदस्य चाँदनी झा, उन्नत नेपालका नागेन्द्र साह, पिपिसीका कमलेश मण्डल, एएसउनका विजय यादव, आसमान नेपालकी राखी झा, समाज विकास परियोजनाका रितिक यादव, सीएफडब्लूएका लक्ष्मेश्वर मण्डल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष संजय साहले लोकतन्त्र स्थापनामा जनताको बलिदान र योगदानको स्मरण गर्दै गैरसरकारी क्षेत्रले लोकतन्त्र सुदृढ बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले लोकतान्त्रिक मूल्य र अभ्यासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ बैशाख १२, शुक्रबार १०:५०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ बैशाख १२, शुक्रबार १०:५०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ बैशाख १२, शुक्रबार १०:५०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ बैशाख १२, शुक्रबार १०:५०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ बैशाख १२, शुक्रबार १०:५०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ बैशाख १२, शुक्रबार १०:५०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव