Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकार योजना खरीदबिक्री आरोपमा जनमतको आपति


मधेश सरकार योजना खरीदबिक्री आरोपमा जनमतको आपति

जनकपुरधाम, वैशाख ५ गते । जनमत पार्टीको संसदीय दलले मधेश प्रदेश सरकारमा योजना खरिदबिक्री हुने गरेको आरोपप्रति कडा आपत्ति जनाउँदै उक्त आरोपलाई पूर्णतः निराधार, बेबुनियाद र संघीयताको विरोधमा ल्याइएको नियोजित प्रपञ्च रहेको भन्ने संज्ञा दिएको छ ।

शुक्रबार जनकपुरधामस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पछिल्लो समय प्रदेश सभामा उठाइएका योजना खरिदबिक्री सम्बन्धी अभिव्यक्तिहरू सरकारको छवि धूमिल पार्न र संघीय प्रणालीमाथि जनविश्वास कमजोर बनाउन नियोजित रूपमा ल्याइएको निष्कर्ष निकालेको हो ।

संसदीय दलका नेता महेश प्रसाद यादवले भने, ‘मधेशको इतिहास, संघर्ष र आन्दोलनको उपलब्धि हो संघीयता । यसलाई बदनाम गर्ने उद्देश्यले गरिएका आधारविहीन आरोपहरू दुर्भाग्यपूर्ण मात्र होइन, घातक पनि हुन् ।’

उनको भनाइ अनुसार प्रदेश सरकारभित्र योजनाहरूको विनिमय भइरहेको भन्ने दावी प्रमाणविहीन र गम्भीर प्रकृतिको छ । यसले सत्तारूढ दलहरूलाई लक्ष्य गरेर प्रदेश सरकारको स्थायित्वमाथि नै चोट पुर्याउने प्रयास देखिन्छ ।

प्रमुख भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले चैत २७ गते प्रदेश सभामा योजनाहरू खरिदबिक्री हुने गरेको आशंका व्यक्त गरेका थिए । तर, उक्त अभिव्यक्तिले सत्ता गठबन्धनभित्र तरंग पैदा गरिदिएको छ । जनमत संसदीय दलले मन्त्री यादवको उक्त भनाइप्रति आपत्ति जनाउँदै उनले सार्वजनिक रूपमा प्रमाणसहित प्रस्टिकरण दिनुपर्ने माग राखेको छ ।

संसदीय दलको बैठकमा सहभागी नेताहरूले संघीय शासन प्रणालीप्रति जनताको बढ्दो विश्वासलाई तोडफोड गर्न यस्ता असंवेदनशील र गैर–जिम्मेवार अभिव्यक्तिहरू भइरहेको बताएका थिए ।

बैठकमा नेता यादवले वर्तमान योजनाहरूको प्रभावकारिता तथा आगामी योजनाहरूको वितरणमा निष्पक्षता कायम राख्न संसदीय दलको अध्ययन समूह सक्रिय बनाइएको जानकारी दिएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी संसदीय बैठकमा विस्तृत कार्ययोजना ल्याउने तयारीमा रहेको यादवले भने ।

यसैबीच, बैठकमा वन तथा वातावरण मन्त्री त्रिभुवन साहमाथि सार्वजनिक भएका आरोपहरूको विषयमा समेत छलफल गरिएको थियो । मन्त्री साहले मौखिक रूपमा जवाफ दिए पनि संसदीय दलले थप स्पष्टिकरणका लागि लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

जनमत पार्टीले आफ्ना सबै मन्त्री र सांसदहरूलाई पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्न निर्देशनसमेत दिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८२ बैशाख ६, शनिबार १४:५८
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८२ बैशाख ६, शनिबार १४:५८
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ बैशाख ६, शनिबार १४:५८
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ बैशाख ६, शनिबार १४:५८
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ बैशाख ६, शनिबार १४:५८
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ बैशाख ६, शनिबार १४:५८

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव