Saturday, August 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

५ भेरिएन्टमा रोयल इन्फिल्ड मोटरसाइकल सार्वजनिक

५ भेरिएन्टमा रोयल इन्फिल्ड मोटरसाइकल सार्वजनिक

जनकपुरधाम, वैशाख ४ गते । विश्वविख्यात मोटरसाइकल निर्माता रोयल इनफिल्डले आधुनिक सुधार सहितका नयाँ संस्करणको आफ्ना मोडल क्लासिक ३५० नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

दशकौँदेखि मोटरसाइकल प्रेमीको पहिलो रोजाइमा पर्न सफल क्लासिक ३५० बिहीवार जनकपुरधाममा अधिकारिक विक्रेता न्यु नारायणी मोटर्सले एक समारोहका बीच सार्वजनिक गरेको हो । यसपटक अझ सशक्त स्वरूप, आधुनिक प्रविधि र आकर्षक डिजाइनसहित ५ वटा भेरिएन्टमा ७ कलरको जनकपुरधाम बजारमा ल्याएएको हो ।

हेरिटेज (मदरास रेड, जोधपुर ब्लू), हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज), सिग्नल्स (कमाण्डो सेण्ड), क्लासिक डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) र क्लासिक क्रोम (इमराल्ड) भेरिन्टका मोटरसाइकल जनकपुरधामका अधिकारिक विक्रेताले सार्वजनिक गरेका हुन् ।

यी सबै भेरियन्टमा आधुनिक डिजाइनका साथ डुअल च्यानल एबिएस, एलईडी हेडलाइट, एलईडी पाइलट ल्याम्प, गियर इन्डिकेटर, टाइप–सि यूएसबि चार्जर लगायतका सुविधा दिइएको छ । शुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने सबै भेरियन्टमा एबिएस अनिवार्य रहेको जनाइएको छ ।

रोयल इनफिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेकोछ । त्रिवेणी समूहसंगको सहकार्यमा सार्क क्षेत्रमा व्यापार अभिवृद्धि गर्ने उद्देश्य सहित नेपालप्ति कम्पनीको प्रतिबद्धताका लागि वीरगञ्जमा सिकेडी राखिएको हो ।

सो सिकेडीबाट वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बल हुँदै आएको छ । नेपालबाहेक ब्राजिल, थाइल्याण्ड, बंगलादेश, अर्जेन्टिना र कोलम्बियामा पनि कम्पनीका एसेम्बली युनिटहरू सञ्चालनमा रहेका छन् ।

रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गर्दै आएको विश्वको पुरानो ब्रान्डमध्ये एक हो । बेलायतबाट सुरू भएको यसको यात्रा भारतको मद्रास हुँदै अहिले नेपाललगायत ६० देशसम्म फैलिएको छ । भारतमै यसको दुई हजार बढी स्टोर्स छन् भने विश्वभर ८५० स्टोर्स सञ्चालनमा छन् ।

बुलेट मोटरसाइकलको माग पछिल्लो समय नेपालमा झनै बढ्दै गएको छ । रोयल इनफिल्डका अनुसार नयाँ क्लासिक ३५० बजारमा ल्याउँदा मूल्य भने पुरानै स्तरमा राखिएको छ । यसले ग्राहकलाई अझ आकर्षित गरेको छ । कम्पनीले हालै विद्युतीय सवारी साधन फ्लाइङ फ्ली समेत बजारमा ल्याएर हरित प्रविधिप्रति प्रतिबद्धता जनाइसकेको छ ।

बुलेट बाइकको बिक्रि निकै बढेको कारण यसको आकर्षक दाम र यसले दिने माइलेज हो । नेपालमा पहिलो बाइक जसले एबीएस बाइक भएपनि आफ्नो मुल्यमा १ लाख ५० हजार देखी २ लाखसम्मको मुल्य घटाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ बैशाख ४, बिहीबार २१:०१
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ बैशाख ४, बिहीबार २१:०१
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ बैशाख ४, बिहीबार २१:०१
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ बैशाख ४, बिहीबार २१:०१
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ बैशाख ४, बिहीबार २१:०१
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८२ बैशाख ४, बिहीबार २१:०१

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव