Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी, सरसफाई तथा स्वच्छतामा कडाई जरूरी : मन्त्री यादव

खानेपानी, सरसफाई तथा स्वच्छतामा कडाई जरूरी : मन्त्री यादव

जनकपुरधाम, चैत १० गते । मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले खानेपानी, सरसफाई तथा स्वच्छतामा प्रदेशकाे अवस्था निकै भयावह रहेकाे बताएका छन् ।

आइतवार वीरगञ्जमा युनिसेफकाे सहयाेगमा नेपाल सरकारका खानेपानी मन्त्रालयका खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयाेजित खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रगत वितिय रणनीति तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले यस्ताे बताए ।

उनले भने मधेशमा याे अवस्था सरकारकाे कमी कमजाेरी भन्दा पनि व्यक्तिले जानीजानी गरेकाे गलती र जनचेतना आभावले अवस्था भयावह बनेकाे हाे ।

प्रत्येक नागरिक घरमा कुनै न कुनै माध्यमले चर्पी बनाइएकाे छ । तर केहीले त्यसकाे प्रयाेग नगरी खुल्ला स्थानमा नै शाैच गर्दै आएका छन् । याे अवस्था जानी जानी र बानी व्याेहरामा परिवर्तन नआउनुकाे कारण हाे ।

उनले थप्दै भने सरसफाई र स्वच्छता प्रमुख जिम्मेवार स्थानीय तह भएकाे हुनाले जानीजानी गलती गर्नेलाई कारवाही र बानीव्याेहरामा परिवर्तन ल्याउन जनचेतना फैलाउन आवश्यक रहेकाले स्थानीय सरकार गम्भीर हुनु जरूरी छ ।

मन्त्री यादवले युनिसेफको तथ्यांक उदृत गर्दै भने लाखौं बालबालिकाको जीवन जोखिममा रहेको छ । खानेपानी तथा सरसफाइजन्य रोगहरू पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्युको मुख्य कारण रहेकाे र नेपालको १ करोड ८ लाख जनसंख्या उपयुक्त सरसफाइको सुविधाबाट वञ्चित हुनु चिन्ताकाे विषय हाे ।

थप्दै उनले भने देशमा अहिलेपनि ३५ लाख जनसंख्या आधारभूत खानेपानीको सुविधा उपलब्ध छैन । जसमा सबभन्दा बढी जनसंख्या मधेश प्रदेशकै रहेकाे छ । त्यसकाे निवारणका लागि खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापनका लागि (वास) संग सम्बन्धित कानून नै ल्याउन लागेकाे जानकारी गराए ।

मन्त्री यादवले भने खानेपानी, सरसफाई तथा स्वच्छताकाे क्षेत्रमा व्यवस्थित तरिकाले काम गर्न कानून ल्याउन लागेका हाै, खाका तयार भइसकेकाे छ चांडै नै कानून ल्याउनेछाैं ।

बागमती प्रदेश खानेपानी विभागका सचिव माेहन शाक्यकाे अध्यक्षतामा सम्पन्न साे उद्घाटन सत्र कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण लगायत बागमती, काेशी, मधेश र गण्डक सहित चार प्रदेशका ३२ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ चैत्र १०, आईतवार १६:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ चैत्र १०, आईतवार १६:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ चैत्र १०, आईतवार १६:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ चैत्र १०, आईतवार १६:२६
मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

२०८१ चैत्र १०, आईतवार १६:२६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ चैत्र १०, आईतवार १६:२६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव