Wednesday, March 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अवैध कोचिङ्ग र ट्रेनिङ्ग सेन्टरहरुलाई राेक्न जरूरी


अवैध कोचिङ्ग र ट्रेनिङ्ग सेन्टरहरुलाई राेक्न जरूरी

जनकपुरधाम, चैत ९ गते । धनुषा जिल्लास्थित संचालित अवैध कोचिङ्ग र टे«निङ्ग सेन्टरहरुलाई एकतित्र गर्न तथा अवैध रुपमा संचालित कोचिङ्ग र टे«निङ्ग सेन्टरहरुलाई कानूनको दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एशोसिएसन गठन गरिएको बताइएको छ ।

शनिवार एशोसिएसनका अध्यक्ष सत्यम यादवले एक पत्रकार सम्मेलन आयोजना गरी संस्थाको उद्देश्य र कामको बारेमा प्रकाश पार्दै यस्तो बताएका हुन । उनले भने अवैध रुपमा संचालित कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरहरुमा विद्यार्थी ठगिने र शिक्षकहरुलाई तलब नदिने गरेकाले हामीहरु पनि बदनाम हुने गरेकाले सबैलाई एकत्रित गरी संस्था गठन गरेको हो ।

जनकपुरधाम लगायत मधेश प्रदेशका आठवटै जिल्लामा सञ्चालनमा रहेका कोचिङ्ग र ट्रेनिङ्ग सेन्टरहरुलाई एकत्रित गरिने भन्दै शिक्षण तथा तालिम केन्द्रहरुको क्रियाकलापलाई व्यवस्थित र गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यसहित रहेको उनले बताए ।

उनले भने, ‘हामीले शिक्षाको स्तर उकास्ने र विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्यसहित यस एशोसिएसनको गठन गरेका हौं । विभिन्न कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरुलाई एकीकृत गर्दै उनीहरुको गतिविधिलाई व्यवस्थित गर्नु हाम्रो प्राथमिकता हुनेछ ।’

नवगठित कार्यसमितिमा सत्यम कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक सत्यम यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । साथै, पुजा देवी साह उपाध्यक्षको रुपमा चयन भएकी छन् भने सचिवमा संजीव कुमार महरा, सहसचिवमा अम्बिका कुमारी महतो र कोषाध्यक्षमा प्रमोद कुमार महतो रहेका छन् । यस्तै सदस्यहरुमा सदस्यहरुमा सुनिल झा, संतोष कारक, संजय कुमार साह र कमल कुमार साह लगायतका रहेका छन् ।

एशोसिएसनको सल्लाहकार समितिमा अभय सिंह, प्रविन साह र रविन्द्र मण्डल रहेका छन् । अध्यक्ष यादवका अनुसार धनुषाको जनकपुरधाममा ८० भन्दा कोचिङ्ग तथा टे«निङ्ग सेन्टरहरु संचालनमा रहेका छन् जसमध्ये ४२ वटा मात्र वैद्य रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा
Blast News

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

२०८१ चैत्र १०, आईतवार १२:४४
हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप
Blast News

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

२०८१ चैत्र १०, आईतवार १२:४४
धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ चैत्र १०, आईतवार १२:४४
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ चैत्र १०, आईतवार १२:४४
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ चैत्र १०, आईतवार १२:४४
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ चैत्र १०, आईतवार १२:४४

ताजा खबर

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव