Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुकुम्बासीलाई उठिबास गराउन माओवादीको दबाव

व्यवस्थापन नहुञ्जेलसम्म खाली गराउन मिल्दैन : नगरप्रमुख यादव


सुकुम्बासीलाई उठिबास गराउन माओवादीको दबाव

जनकपुरधाम, चैत ९ गते । सिरहाको औरहीमा महायज्ञ भनिएको नाममा एक डोम जातिलाई विस्थापित गरेको घटना सेलाउन नपाउंदै एकीकृत नेकपा माओवादीका जनप्रतिनिधि तथा नेताहरु दशकौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरु घर टहरा भत्काउन लागि परेको घटना सार्वजनिक भएको छ ।

हंसपुर नगरपालिकाको वडा नम्बर ६ सोनिगामास्थित राष्ट्रिय प्राथमिक विद्यालय अगाडि करीब ४५/५० वर्षदेखि गुठीको जग्गामा बसोबास गर्दै आएका करीब १५ जना गरीब विपन्न सुकुम्बासी परिवारको घर भत्काउन नगरपालिकालाई दबाव दिन गत ५ दिनदेखि माओवादी नेता कार्यकर्ताहरु अनिश्चितकालिन धर्नामा बसेका छन् ।

माओवादी नगर इन्चार्ज सुनिल यादवको नेतृत्वमा धर्नामा बसेका माओवादी नेताहरु विद्यालयको भनिएको जग्गा विद्यालयको नभई गुठी संस्थान अन्तर्गत इटहर्वा मन्दिरको रहेको अदालतले प्रष्ट गरिदिएको अवस्थामा तिनीहरु विद्यालयको जग्गा भनी खाली गराउन नगरपालिकालाई दबाव करीब डेढ÷दुई वर्षदेखि दबाव दिदैं अहिले आएर नगरपालिकामा तालाबन्दीका गरी कामकाज अवरुद्ध पारेका छन् ।

विद्यालयको जग्गा हो भनी ती सुकुम्बासीको घर तोड्न माओवादीबाट जनप्रतिनिधि रहेका वडाध्यक्ष सुरेन्द्र मण्डलले पटक पटक दबाव दिदैं आएपनि नगरपालिकाले नमानेपछि माओवादी नेताहरु ३४ बुँदे ज्ञापनपत्र बुझाउंदै धर्नामा बसेका हुन् ।
माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै नगरप्रमुख प्रदिप यादवलाई ज्ञापन पत्र बुझाएका थिए । तर, नगरप्रमुख यादवले सुकुम्बासरुलाई अर्को व्यवस्थापन नगरेसम्म तत्काल निर्णय लागू गर्न नसकिने भनेपछि उनीहरुले अनिश्चितकालीन धर्नामा बसेका हुन ।

नगरप्रमुख यादवले भने पुर्खौदेखि बसोबास गर्दै आएका सुकुम्बासीको जग्गा विद्यालयको नभई गुठी संस्थानको रहेको छ । नगरपालिका मातहत वा विद्यालयको जग्गा भएको भए नगरपालिकाले खाली गराउन सक्थ्यो, तर गुठीको जग्गा भएको त्यहाँबाट सहयोगका लागि पत्राचार आएपछि मात्रै संरचना भत्काउन सकिन्छ ।

घर बनाएर बसेकाहरु हामीहरुलाई यहाँबाट हटाएर मर्न तयार छौं, खाली गर्दनौ भनिरहेको अवस्थामा यदि हामीले बिना स्वीकृतिको अघि बढ्यौं भने कथमकदाचित कुनै दुर्घटना हुन गए त्यसको दोषी को हुने । कानून अनुसार सार्वजनिक जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई उठिबास गराउन मिल्दैन । जबकि त्यो जग्गा सार्वजनिक नभई गुठीको हो ।

यो विवाद नयाँ होइन डेढ/दुई वर्षदेखि चल्दै आएको हो । करीब एक वर्षअघि वडाध्यक्षको दबावपछि नगरपालिकाले विद्यालयको जग्गा खाली गराई दिन उच्च अदालतमा मुद्दा दिएपछि सो जग्गा गुठी संस्थानको ठहरिन गयो । त्यसयता वडाध्यक्ष सुरेन्द्र मण्डलले पटक पटक दबाव दिदैं आएपछि सर्वपक्षीय निर्णय अनुसार ५ धुर जग्गा तिनीहरुलाई व्यवस्थापनका लागि दिने निर्णय भएको थियो । सो निर्णय बमोजिम गुठीको अर्को जग्गामा व्यवस्थापन गर्न खोज्दा गुठी दिन नमानी हटाइ दियो ।

पछि गुठीले लिजमा जग्गा लिए मात्र दिने भनेपछि नगरपालिका पछि हट्यो, किनकी सो जग्गा लिजमा लिए भने गाउँका अधिकांश भागमा बसोबास गरिएका जग्गा गुठीमै रहेकाले सबै लिजमा लिनुपर्ने अवस्था रहेकाले नगरपालिकाले लिजमा लिन मानेनन् । तिनीहरुको व्यवस्थापनको लागि प्रशासन र नगरपालिका गाउँको कयौं ठाउँमा जग्गा खोजे तर खाली सार्वजनिक पाइएन ।

नगरप्रमुख प्रदीप यादवले भने हामीले धेरै ठाउँमा जग्गा खोजियौं तर नपाएनौ सबै जग्गा गुठीकै रहेकाले मौन बस्यौं । तर वडाध्यक्ष सुरेन्द्र मण्डलले खाली गराउन दबाव दिन छाडेनन् । अन्यत्यमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा हामीले उनलाई व्यवस्थापन गर्ने निर्णय अनुसार प्लटिंग गरिएका खाली जग्गाको विवरण उपलब्ध गराउन भनियौं । आज दिन्छु भोली दिन्छु भनेर दिएनन् । अहिले आएर हामी विवरण दिदैनौं भन्न थालेपछि, नगरपालिकाले अर्को व्यवस्थापन नहुञ्जेलसम्म खाली गराउंदैन भनेपछि तिनीहरु आन्दोलनमा बसेको हो ।

यता वडाध्यक्ष मण्डलले भने नगरप्रमुख यादव पार्टीको दबावमा र तिनीहरुसँग पैसा लिएको कारण विद्यालयको जग्गा खाली गराउन नमानेको आरोप लगाएका छन् । सुकुम्बासीलाई अर्को व्यवस्थापन नगरेसम्म कसरी विस्थापित गर्न सकिन्छ भन्ने प्रसंगमा उनले भने वास्तविक सुकु्रम्बासीको व्यवस्थापनका लागि हामीले गाउंमै ५ धुरको दरले सार्वजनिक जग्गाको विवरण दिएपनि मेयर आनाकानी गर्दै आएको हो । साथै उनले सुकुम्बासी भनिएका ७ जना घरपरिवार तीन तल्ले मकान भएका हुकुमबासीसम्म रहेको बताए ।

यसैबीच सुकुम्बासी मध्येका देवेन्द्र रायले भने वडाध्यक्षजीलाई आफूहरुले भोट नदिएको कारण रिस साध्न आफूहरुलाई उठिबास गराउन लागेको हो । यहाँ ३०÷४० घर बसेका छन् । जसमा १५ वटा घर मात्रै तोड्न लागेको हो । बांकी माओवादी आबद्ध भएका कारण तिनीहरुलाई केही नगरी आफूहरुसँग विभेद गरेको हो ।

यस्तै महिन्द्र यादवले राजनीतिक प्रतिशोध साध्न वडाध्यक्ष सुरेन्द्रले आफूहरुलाई उठिबास गराउनमा लागेको हो । तीन पुस्तादेखि यहाँ बस्दै आएका छौं, अब परिवार बालबच्चाहरुलाई लिएर कहाँ जाने दुखेसो सुनाए । साथै उनले वडाध्यक्ष सुरेन्द्रले वैदेशिक रोजगारमा पठाइ दिन्छौ भनी तीन लाख रुपैया समेत लिएको छ । रुपैया लिएको कयौं वर्ष बितिसक्यो तर आजसम्म न पैसा फिर्ता गरेको छ न विदेश नै पठाएको आरोप लगाए ।

विद्यालयको भनिएका जग्गाको किता नं. २०० हो र गरीब विपन्न सुकुम्बासीहरुले बसोबास गर्दै आएका किता नं. १८६ हो । विद्यालय रहेको करीब १७ कट्ठा जग्गा पनि गुठी संस्थानकै रहेको छ । यो तथ्यांक अनुसार सो जग्गासँग विद्यालयको कुनै सरोकारै रहेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ चैत्र १०, आईतवार १२:४७
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ चैत्र १०, आईतवार १२:४७
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ चैत्र १०, आईतवार १२:४७
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ चैत्र १०, आईतवार १२:४७
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ चैत्र १०, आईतवार १२:४७
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ चैत्र १०, आईतवार १२:४७

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव