Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वाटर रिचार्ज गरे मात्र भूमिगत जलकाे दिगाे व्यवस्थापन हुन सक्छ : मन्त्री यादव


वाटर रिचार्ज गरे मात्र भूमिगत जलकाे दिगाे व्यवस्थापन हुन सक्छ : मन्त्री यादव

जनकपुरधाम, चैत ६ गते । भूमिगत जल विकास तथा दिगो व्यवस्थापनका लागि वाटर लेभल रिचार्ज अतिआवश्यक रहेको मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले
बताएका छन् ।

बुधवार संयुक्त राष्ट्र संघको विश्व पानी दिवसको अवसरमा भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरु शीर्षकमा
वातावरण ऊर्जा तथा जल अनुसन्धान केन्द्र (सीआरईईडब्लु) द्वारा आयोजित १३ औ अन्तर्राष्ट्रिय भूमिगत जल संगोष्ठीमा कार्यक्रममा उनले यस्तो बताएका हुन ।

प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै मन्त्री यादवले भूमिगत जल विकास र दिगो व्यवस्थापनमा संघीय सरकारको निती र योजना बाधक रहेको आरोप लगाए ।

उनले भने भूमिगत जलको अहिले उत्पन्न समस्याको प्रमुख कारण चुरे वनजंगल विनाश, चुरेबाट निस्किने नदी नालामा गिट्टी बालुवा उत्खन्न रोक्नु र भूमिगत जलको दोहन ।

oplus_0

संघीय सरकारले चुरे वनजंगल विनाश नियन्त्रणको नाममा वर्षेणी करोडौ रुपैया खर्चदै आएका छन् । तर नियन्त्रण हुनुको सट्टा सरकारले नै वस्ती विकास र विभिन्न सडक निर्माणको नाममा विनाश गर्दै आएको छ ।

यति मात्र होइन नदीनालामा जम्ने बालुवा गिट्टी उत्खन्नमा रोक लगाउंदा अहिले नदी र खेती योग्य जग्गाको लेभल बराबर भइसकेको छ । जसको कारण नदी र वर्षाको पानी भारततिर गइरहेको छ ।

सो पानीले भारत माछा पाल्न लगायतका विभिन्न व्यवसायले करोडौ रुपैया कमाई रहेका छन् । तर हाम्रो यहाँ खेती योग्य जग्गा सुख्खा बन्दै गइरहेको छ भने खानेपानीको आभाव समेत भइरहेको छ । जसको प्रमुख कारण पानी टिक्न नसक्दा वाटर लेभल रिचार्ज हुन सकिरहेको छैन ।

भूमिगत जलको उत्पादकत्व बढाउने कृत्रिम जलाशय निर्माण, पुनःभरण, सन्तुलित दोहन, प्रदूषण न्यूनीकरणलगायतका योजनालाई प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्ने आवश्यकता रहेको छ ।

‘मधेशले भोगेका पानीका चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने ढाँचा तयार पार्न सरकारी निकाय, स्थानीय समुदाय, अनुसन्धान समूह र नागरिक समाजका संस्था तथा वकालत समूहहरूबीच साझेदारी र सहकार्य आवश्यक छ र प्रदेश सरकार यसकालागि प्रयासरत रहेको बताए ।

संघीयतापछि संघ र प्रदेश संगै स्थानीय समस्या समाधान गर्ने अधिकार र भूमिकामा स्थानीय सरकार छ । स्थानीय तहले पनि सुक्दै गएका मुहान र पोखरीलाई पुनर्जीवित गर्न स्थानीय जलस्रोतको संरक्षणका साथै वन फँडानी, अव्यवस्थित ग्रामीण सडक निर्माणजस्ता गतिविधिलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए ।

सो संगोष्ठी कार्यक्रममा चन्द्र इन्जिनीयरिङ्ग कन्सलट्यान्ट जनकपुरधामका निर्देशक प्रो. डा. कृष्णचन्द्र प्रसाद साहले मधेश प्रदेशमा भूमिगत जलश्रोतको दिगो विकास र व्यवस्थापनबारे प्रस्तुतिकरण दिएका थिए ।

सीआरईईडब्लुका निर्देशक डा. ढुण्डीराज पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व वातावरण तथा विज्ञान प्रविधि मन्त्री गणेश साह, ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित सचिव रामकुमार खंगले पनि आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा पार्टनर संस्था आईडब्लुएमआई नेपालले दिगो व्यवस्थानका लागि भूमिगत पानीको प्रयोगमा आएको परिवर्तन मूल्यांकन बारे कुरा राखिएको थियो भने तेश्रो चरणमा ग्रुप डिस्कसन गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ चैत्र ७, बिहीबार ११:३१
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ चैत्र ७, बिहीबार ११:३१
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ चैत्र ७, बिहीबार ११:३१
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ चैत्र ७, बिहीबार ११:३१
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८१ चैत्र ७, बिहीबार ११:३१
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ चैत्र ७, बिहीबार ११:३१

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव