Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

यादव चोक नाम राख्ने विवादमा एक युवकको मलद्वारमै गोली हानियो

यादव चोक नाम राख्ने विवादमा एक युवकको मलद्वारमै गोली हानियो

जनकपुरधाम, चैत ४ गते । धनुषाको सबैला नगरपालिकामा यादव चोक नाममा राख्ने विषयमा भएको विवादको क्रममा प्रहरीले चलाएको गोली एक युवकको मलद्वारमै लागेको छ ।

नगरपालिका वडा नम्बर ९ भठिहनस्थित रहेको कोल्हुवामोडको नाम भैरव चौक हटाएर एक समुदायले जबरदस्ती यादवचोक राख्न खोजेपछि उत्पन्न विवादले अवस्था तनावग्रस्त बनेपछि अवस्था नियन्त्रण लिन प्रहरीले चलाएको लागेर शहीद नगर नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका सन्तोष यादव घाइते भएका हुन ।

विवादको क्रममा केही युवकहरुले प्रहरीमाथि ईट, ढुँगा बर्षाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि गोली चलाएको थियो । कुम्भकरण भठिहन चोकबाट केही दूरीमा रहेको कोल्हुवामोडमा विवाद झडप भएको हो । घाइते सन्तोषलाई उपचारका जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा पठाइएको थियो ।

उपचार सम्भव नभएपछि थप उपचारका लागि सन्तोषलाई काठमाडौ रेफर गरिएको छ । सोमवार नै उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ । सबैलाको भठिहनस्थित भौरव चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्दा आइतबारदेखि नै दुई पक्षबीच विवाद चर्किएको थियो ।

यादव पक्षले विरोधीको घरमाथि ठुङ्गामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्य पार्न खोज्दा उनीहरु उग्रभई प्रहरीमाथिनै आक्रामक भएपछि प्रहरीले आत्मरक्षामा गोली चलाएको धनुषा प्रहरीले जनाएको छ । राजाराम यादव भन्ने बस चालक एक समूहले यादव चोक भनेर बोर्ड झुण्डयाएको थियो । यस सम्बन्धमा आइतवार जिल्ला प्रशासन कार्यालयमा जानकारी समेत गराइएको बताइएको छ ।

ती कोल्हुवामोडको अहिलेसम्म नामाकरण हुन नसक्दा विवादित रहेको छ । ५÷६ महिना अगाडि ती कोल्हुवामोडको नाम भौरव चोक राख्ने भन्ने स्थानीयबीच सहमति भएको थियो ।

विवाद सबैला नगरपालिकामा भएपनि उनी शहिदनगर नगरपालिकाबाट जातको हिसाबले ढुँगामुढा गर्न गएको प्रहरीले जनाएको छ । जातीय झगडा भएको भन्दै उनी अर्को गाउँबाट ढुँगामुढा गर्न गएपछि प्रहरीले गोली चलाउँदा मलद्धारमै गोली लागेको हो । अहिले त्यहाँ व्यापक संख्यामा प्रहरी परिचालन गरिएका छ ।

यसैबीच सबैला नगरपालिकाका मेयर कारीराम यादवले यथाशीघ्र चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाएका छन् । मेयर यादवले जातिय साम्प्रदायिक भड्काउने खालका चोकको नामाकरण नगरिने एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । उनले आईतबार बसेको सर्वपक्षीय बैठकबाट चोकको नामाकरण सर्वमान्य हुने गरी राख्ने निर्णय भएको जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ चैत्र ४, सोमबार २१:२९
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ चैत्र ४, सोमबार २१:२९
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ चैत्र ४, सोमबार २१:२९
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ चैत्र ४, सोमबार २१:२९
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ चैत्र ४, सोमबार २१:२९
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८१ चैत्र ४, सोमबार २१:२९

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव