Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा कृषिकाे अवस्था भयावह : सचिव कर्ण

विपन्न किसानका लागि कृषि र खाद्य सुरक्षा परियाेजनाकाे शुभारम्भ


मधेशमा कृषिकाे अवस्था भयावह : सचिव कर्ण

oplus_0

जनकपुरधाम, फागुन ८ गते । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनय कुमार कर्णले प्रदेशका कृषिकाे अवस्था भयावह रहेकाे बताएका छन् ।

बिहीवार जनकपुरधाममा आयोजित एक परियाेजना शुभारम्भभ कार्यक्रममा उनले यस्ताे बताएका हुन ।

उनले कृषिमा सबभन्दा बढी ३५ प्रतिशत योगदान भएपनि भयावह अवस्था रहेको बताए । उनले भने किसानले उत्पादन गर्ने गहुँ र चामलको नेपाल सरकारले तोकेको समर्थन मूल्य पनि आउने छैन ।

उनले भने ‘क्वालिटी राम्रो छैन भने राम्रो गर्नमा जोड दिनुपरयो । यदि राम्रो क्वालिटी छ भने अन्तराष्ट्रिय बजारमा पुरयाउनुपर्ने व्यवस्था मिलाउनुपर्छ । तर त्यस्तो अवस्था रहेको छैन । यसले के देखाउंछ भने हाम्रो सिस्टममै कमीकमजोरी छ । यसको सुधार आवश्यक छ ।’

विगतभन्दा कृषि उत्पादनमा निकै ह्रास आएको बताउंदै सचिव कर्णले भने किसान घरधुरीको संख्या बढदै गइरहेको छ तर उत्पादन घटदै गइरहेको छ । तथ्यांकलाई केलाउने भने हो भने कामदारमा ३ प्रतिशतले कमी आएकाे छ । अन्न उत्पादन संगै पशुपाल्न समेत घटदै गएकाे छ । याे अवस्था प्रदेशका लागि भयावह हाे ।

कृषि क्षेत्रको उत्पादन घटनुमा एक प्रमुख कारक तत्व कामदार सबभन्दा बढी महिला हुन् । तर नेतृत्वको चाबी पुरुषको कब्जामा छन् । कृषि क्षेत्रमा महिलाको ग्राहयतामा जोड दिन आवश्यक छ । तर स्थानीयताको आधारमा दिनुपर्ने भन्दै उनले मैथिली भाषी जहाँ छ त्यहाँ मैथिली भाषीलाई, जहाँ भोजपुरी भाषी छ त्यहाँ भोजपुरी भाषी महिलालाई अवसर दिनुपर्छ न कि काठमाडौ लगायतका अन्य ठाउँबाट आएकालाई दिनुपर्छ भने ।

कार्यक्रममा शहीद नगरपालिकाकी उपमेयर सुनिता सिंहले कृषिमा सुधार ल्याउन हरित क्रान्ति अभियानको आवश्यकता रहेकोमा जोड दिइन् । उनले भनिन् कृषिमा जति लगानी छ त्यति आम्दानी छैन । लागत पनि उपर नहुने अवस्था रहेकाले कृषि उत्पादनमा कमी आएको हो । जसको प्रमुख कारण हो मलखाद्य, बिउबिजन र जनशक्ति आभाव ।

यस्तै गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर तुलसा पाण्डेले महिलालाई सामान अवसर नदिएसम्म कृषिमा सुधार आउन नसक्ने बताईन । उनले भनिन् क्षेत्रियता वा भाषिक होइन काम गर्ने क्षमताको आधारमा महिलालाई अवसर दिनुपर्छ ।

विपन्न किसानहरुको अवस्था सुधार र खाद्य सुरक्षा उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य प्रणालीका लागि नागरिक समाज परियोजना वेल्टहँगरहिल्फे (डब्लु एचएच) द्वारा ल्याइएकाे हाे । वेल्टहँगरहिल्फेको सहयोगमा संचालन हुने आयोजनाको साझेदार संस्थाको रुपमा जानकी महिला जागरण समाज (ज्वास), आसमान नेपाल , जनचेतना अभियान नेपाल (प्याक) रहेको छ ।

सन् २०२५ देखि २०२८ सम्म संचालन हुने उक्त कार्यक्रम गणेशमान चारनाथ नगरपालिका, शहिदनगर नगरपालिका र जनकनन्दीनी गांउपालिकासहित तीनवटा पालिकामा संचालन हुनेछ । जसको लक्ष्य नागरिक समाजले प्रदेशमा प्रकृक्ति मैत्री समाधानहरू र नीतिको स्थानीयकरण मार्फत स्थानीय कृषि–खाद्य प्रणालीलाई प्रवद्र्धन गर्ने हो ।

धनुषा जिल्लाका तीन वटा लक्षित नगरपालिकाको ५ हजार सीमान्तकृत परिवारहरूको खाद्य सुरक्षामा सुधार आएको हुने, र नागरिक समाज तथा स्थानीय अधिकारीहरूले जलबायु उत्थानशील समाधानहरू सहित कृषि–खाद्य प्रणालीलाई प्रवद्र्धन गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

oplus_0

परियोजनावाट प्रत्यक्ष रुपमा ती ३ वटै लक्षित पालिकाहरुको ५ हजार सिमान्तकृत घरधुरीका करिब २६,६१० व्यक्तिहरु, ५० प्रतिशत महिला, साना कृषक तथा भूमिहिन परिवारहरु, कमला नदीको प्रभावबाट अति जोखिममा रहेका समुदाय, विपन्न, दलित, जनजाती, अपाङ्गता भएको व्यक्ति, एकल महिला तथा रोजगार गुमाएका युवाहरु, ३१ वटा सामुदायिक संस्थाहरु लाभान्वित हुनेछ ।

सो परियोजनाबाट लक्षित पालिकाको सीमान्तकृत परिवारहरूलाई पुर्नजीवित कृषि उत्पादनको प्रयोगका लागि प्राविधिक ज्ञान र पूर्वाधार क्षमताहरू गर्नेछ र तिनीहरू कृषि पारिस्थितिकी कम्पनीहरूबाट कृषि उपकरण र बिउबिजन प्राप्त गर्नेछ । लक्षित पालिकामा २ सय वटा कृषक समूह गठन तथा परिचालन, ५० वटा नमुना कृषक समूह गठनको लागि कृषक पहिचान र अगुवा कृषकहरुलाई पुर्नजीवित कृषि प्रणाली सम्बन्धी क्षमता अभिवृद्धि गर्ने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ फाल्गुन ९, शुक्रबार ०१:४३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ फाल्गुन ९, शुक्रबार ०१:४३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ फाल्गुन ९, शुक्रबार ०१:४३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ फाल्गुन ९, शुक्रबार ०१:४३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ फाल्गुन ९, शुक्रबार ०१:४३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ फाल्गुन ९, शुक्रबार ०१:४३

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव