Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बघचौडामा जलकी कमलामाईकाे भव्य पुजा

बघचौडामा जलकी कमलामाईकाे भव्य पुजा

जनकपुरधाम, फागुन २ गते । धनुषाको हंसपुर नगरपालिकास्थित बघचौडा गाउंमा जलकी देवी कमला माईको पूजा विशेष श्रद्धा र आस्थाका साथ भव्य रूपमा मनाइदैछ ।

प्रत्येक वर्ष माघ—फागुन महिनामा नेपाल भारतका मल्लाह जातिले आफ्ना कुलदेवी रहेकाे भनी कमला माईको पूजा अराधना गर्दै आएका छन् । सो क्रममा हंसपुर नगरपालिका वडा नम्बर २ र ३ बघचौडा निवासी मल्लाह जातिका व्यक्तिहरुले नगरपालिका कार्यालय अगाडि रहेका अरहरी खोलाको तटमा विशेष धूमधामका साथ कमला माईको पूजापाठ गरेका छन् ।

कमला माई पूजा समितिद्वारा आयोजित सो पूजामा वडा निवासी मल्लाह जातिका करीब एकसय घरपरिवार सहित भाकल गरेका बघचौडा लगायत वरपर गाउँका अन्य जातिका हजारौ श्रद्धालुहरूले सो पूजामा सहभागिता जनाएका छन् । सो पूजामा कमलामाईलाई भाकल भएकाहरुले सलामी दिएका छन भने कमलामाई उपासकहरूले महराई गाउनुको साथै देवता समेत खेलाएका छन् ।

मल्लाह समुदायका सदस्यहरू माछा पालन, माछा सिकार र माछा व्यवसायमा संलग्न छन् र आफ्नो जीवनयापनका लागि यी क्रियाकलापहरूमा निर्भर छन् । जलकी देवी कमला माई भएका कारण आफ्‌नो पुर्खादेखि नै अहिलेसम्म कमला माईको पूजा वर्षेणी गर्दै आएका समितिका सल्लाहकार निर्गुण सहनीले बताए छन् ।

उनले भने यो हाम्रो हिन्दु धर्मसहित जातिय संस्कृतिको उत्थानका लागि पनि परम्परादेखि कमला माईको पूजा गर्दै आएका छौं । मल्लाह जातिको कूल देवी भएपनि भाकल गरेका व्यक्तिहरु सहित बघचौडा लगायत वरपर गाउँका व्यक्तिहरुले सहभागिता जनाएका छन ।

कमला माईको पूजाको अवसरमा, मल्लाह समुदायका सदस्यहरू फलफूल, प्रसाद, मिठाई, तसमै (खीर) र पशुपक्षीको बलि चढाएर पूजा गर्छन् । साथै मिथिलाञ्चलको माघे प्रसाद भनिने चिनीको लड्डु पनि चढाएका छन ।

साहित्यकार एवं मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष स्थानीय रामभरोस कापडिले भन्छन् — जीवनयापनसँग जोडिएका कारण प्राचीनकालदेखि कमला नदीको देवी अर्थात कमला माताको पूजा गरिदै आएको छ, चाहे राजा सलहेशको पाला होस वा दिनाभद्रीको हरेक समयमा गरिएको हो ।

कमला माईलाई जीवनयापनको दृष्टिकोणले चाहे त्यो मल्लाह जातिको माछा मार्ने पेशासँग होस वा कृषिको सिचाईका लागि पानीको पूर्ति गर्दै आएको जनविश्वासले पूजा गरिदैं आएको हो । यो जातिय पूजा भएपनि यसले संस्कृतिको जर्गेना गर्दै आएको छ । मल्लाह जातिले किन मनाउंछ भन्ने कुरा उहाँहरुको जीवनयापनको जातिय पेशा माछा मार्नेमा नदी तलाउमा रक्षा गर्ने जनविश्वासले आफ्‌नो कूल देवी भनेर गर्दै आएको हो ।

समितिका अर्का सल्लाहकार राजेन्द्र सहनीले हामी मल्लाह जातिलाई कमला माईले पेशा कर्म जलमा माछा मार्न जाँदा रक्षा गर्नु हुन्छ । त्यसैले पुर्खैदेखि हाम्रो कुलदेवीको रुपमा पूजित छन् ।

यो पूजामा कमला माईका साथै कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई समेत पूजापाठ गरिन्छ । चारैजना देवी देवतालाई प्रसाद संगै खसीको बली पनि दिने गरिएको बताए ।

कमला माईको पूजा मल्लाह समुदायका लागि एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक परम्परा हो, जसले उनीहरूको सामाजिक एकता र आस्थालाई प्रगाढ बनाउने गरेको उनको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८१ फाल्गुन ३, शनिबार ०८:३६
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८१ फाल्गुन ३, शनिबार ०८:३६
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८१ फाल्गुन ३, शनिबार ०८:३६
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८१ फाल्गुन ३, शनिबार ०८:३६
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८१ फाल्गुन ३, शनिबार ०८:३६
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८१ फाल्गुन ३, शनिबार ०८:३६

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव