Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘यूएसएडले नेपालमा हिन्दु राष्ट्र समाप्त पारेको हो’

‘यूएसएडले नेपालमा हिन्दु राष्ट्र समाप्त पारेको हो’

जनकपुरधाम, माघ २९ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) ले नेपालमा हिन्दु राष्ट्र समाप्त पारेको भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले आरोप खुलासा गरेका छन् ।

सोमबार लोकसभाको बैठकमा बोल्दै सांसद दुबेले नास्तिक आन्दोलन र देश टुक्राउनेहरु काँग्रेस र विपक्षी दलहरूलाई युएसएडबाट आर्थिक सहयोग प्राप्त गर्नेहरूको विषयमा विषयमा अनुसन्धान गर्दै दोषीहरूमाथि कारबाही गर्न माग गरेका हुन् ।
नेपालको सन्दर्भमा बोल्दै दुबेले भने ‘भारतमा मनमोहन सिंह प्रधानमन्त्री रहँदा युएसएडको सहयोगमा नेपालको हिन्दु राष्ट्र अन्त्य भएको आरोप लगाए । उनले भने, ‘मनमोहन सिंह प्रधानमन्त्री रहँदा नेपालमा हिन्दु राष्ट्र समाप्त भयो ।’

त्यस्तै उनले युएसएडले नेपालको नास्तिक आन्दोलनलाई आर्थिक सहयोग गरेको पनि आरोप लगाए । यद्यपि, उनले यस सम्बन्धमा थप विवरण वा प्रमाण प्रस्तुत गरेनन् । नेपालमा हिन्दु राष्ट्र समाप्त पार्ने बारे युएसएडको संलग्नता सम्बन्धमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

त्यस्तै उनले युएसएडले भारतलाई विभाजन गर्न पाँच हजार करोड रुपैयाँ लगानी गरेको पनि आरोप लगाए । दुबेले भने, “ युएसएडले जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेशनलाई भारतलाई विभाजन गर्नका लागि पाँच हजार करोड रुपैयाँ दियो वा दिएन? साथै, युएसएड र ओपन सोसाइटी फाउन्डेशनले राजीव गान्धी च्यारिटेबल ट्रस्ट, राजीव गान्धी फाउन्डेसन तथा ओभरसिज काँग्रेसका अध्यक्ष सैम पित्रोदालाई रकम दिएको छ वा छैन ?”

दुबेले आफ्नो वक्तव्यमा अन्य गम्भीर आरोपहरू पनि लगाए । उनले भने, “तालिबान, नेपालको नास्तिक आन्दोलन, हेल्पिंग ह्यान्ड, एल–खिदमत जस्ता संस्थाहरूले पनि युएसएडबाट पैसा पाएको दाबी गरे ।” साथै, उनले वक्फ संशोधन ऐनको विरोध गर्ने ‘जकात फाउन्डेसन’ लाई काँग्रेसले समर्थन गरिरहेको आरोप पनि लगाए ।

युएसएडले विश्वभरिका विभिन्न देशहरूमा विकास परियोजनाहरूमा सहयोग गर्दै आएको छ । नेपालमा पनि शिक्षा, स्वास्थ्य, कृषि, र लोकतन्त्र सुदृढीकरण जस्ता क्षेत्रमा युएसएडको सक्रियता रहेको छ । तर, नास्तिक आन्दोलनलाई प्रत्यक्ष रूपमा सहयोग गरेको भन्ने आरोपबारे कुनै आधिकारिक जानकारी उपलब्ध छैन ।

यस विषयमा नेपाल सरकार वा सम्बन्धित संस्थाहरूको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दुबेको आरोपहरूको सत्यता पुष्टि गर्न थप अनुसन्धान आवश्यक देखिन्छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भए लगतै युएसएड बन्द गर्ने निर्णय गर्दै कर्मचारीहरूलाई फिर्ता बोलाएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ ३०, बुधबार २२:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ ३०, बुधबार २२:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ ३०, बुधबार २२:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ ३०, बुधबार २२:५६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ ३०, बुधबार २२:५६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ ३०, बुधबार २२:५६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव