Wednesday, August 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुर मेयर यादवले शिक्षा ध्वस्त पारे

विद्यालय बन्द गर्ने प्रअहरुको चेतावनी


हंसपुर मेयर यादवले शिक्षा ध्वस्त पारे

जनकपुरधाम, माघ २९ गते । मेयर गर्दै आएको लापरवाहीका कारण धनुषाको हंसपुर नगरपालिकास्थित सामुदायिक बिद्यालयहरुको अवस्था निकै दयनीय बनेकाे छ ।

नगरपालिकाका मेयर प्रदीप यादवको लापरवाहीका कारण त्यहाँको शैक्षिक अवस्था दिनदिनै ध्वस्त बन्दै गएकाे आराेप लगाउंदै शिक्षकहरु आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

मेयरको अदुर दृष्टिका कारण नगरपालिका भित्रका सम्पूर्ण बिद्यालयको अवस्था दयनीय बन्दै गैरहेको भन्दै पालिका स्थित विद्यालयका प्रधानाध्यापकहरुले प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झालाई ज्ञापन पत्र बुझाएको छ ।

उनीहरुले तीन दिने अल्टिमेटमसहित शैक्षिक अवस्था सुधारका लागि ७ बुँदे माग सहितको ज्ञापनपत्र संयुक्त रूपमा बुझाएका हुन ।

प्रधानाध्यापकहरुले सुरक्षित एवं भय रहित वातावरण कायम गर्नुपर्ने, श्री तपसी बाबा मावि टील्हिको समस्या समाधान हुनुपर्ने, गैर कानूनी सरुवा फिर्ता गर्नुपर्ने, प्रधानाध्यापकमाथि भएको दुर्व्यवाहरमा संलग्नलाई कारवाही हुनुपर्ने, रोक्का राखिएको दिवाखाजा लगायत अन्य शीर्षकमा अविलम्ब निकासा हुनुपर्ने, वर्षौदेखी बिद्यालयको खातामा रोक्का राखिएका रकमहरु फुकुवा गर्नुपर्ने र शिक्षक तथा प्रअहरुको समस्या तत्काल समाधान हुनुपर्ने माग अघि सारेका छन् ।

तीन दिनभित्र माग पुरा नभए आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिएका छन् । फागुन १ गतेसम्म माग पुरा नभए २ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना र ४ गतेदेखि अनिश्चिकालिन विद्यालय बन्द गरी पठनपाठन बन्द गर्ने लगायतका आन्दोलन तिनीहरुले गर्ने चेतावनी ज्ञापन पत्र मार्फत दिएका छन् ।

यता नगरपालिकाका पूर्व मेयर रामज्ञान मण्डलले मेयर यादव शिक्षाप्रति गम्भीर नरहेकाे यहांकाे शिक्षा खस्किदै गएकाे हाे । पैसा लिएर सरूवा,बढुवा गर्ने, मेयरले आफ्ना कुरा नमान्ने प्रअकाे विद्यालयका रकम राेक्का र शिक्षकहरूलाई दुर्व्यवहार गर्ने लगायतकाे कार्य गरि यहांकाे शिक्षा बन्धक बनाएर राखेकाे आराेप लगाए ।

उनले विद्यालयका विद्यार्थीहरू खाजा रकम र अन्य आवश्यक रकम अविलम्ब निकासा गर्न मांग गर्दै प्रअहरूकाे आन्दाेलनमा ऐक्यबद्धता जनाएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ ३०, बुधबार ०९:११
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ ३०, बुधबार ०९:११
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८१ माघ ३०, बुधबार ०९:११
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ माघ ३०, बुधबार ०९:११
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ माघ ३०, बुधबार ०९:११
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ माघ ३०, बुधबार ०९:११

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव