Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशको कृषि विधेयक सर्वसम्मतले पारित


मधेशको कृषि विधेयक सर्वसम्मतले पारित

जनकपुरधाम, माघ २७ गते । मधेश प्रदेश सरकारको कृषि विकास सम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको १३ औं बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले पेस गरेको कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०८० पारित भएको हो । प्रदेश सभामा गत वर्ष मंसिर ११ गतेका दिन दर्ता भएको थियो । छलफलका लागि समितिमा बितेको जेठ २२ गतेका दिन पठाइएको थियो ।

बैठकमा विधेयक उपर छलफलको क्रममा सांसद रामअषिश यादवले विधेयकमा केही कुरा छुट्न गएकाले थप्नुपर्ने माग गरेका थिए । उनले किसान र उद्योगको वर्गीकरण हुनुपर्नेमा जोड दिदैं कृषि उद्योगलाई साना, मझौंला र ठुला गरी वर्गीकरण गरेर कार्ड व्यवस्था गर्नुपर्ने र प्रदेशको आफ्नै बीउबिजन भण्डार स्थापना लगायतका कुरा समेटनुपर्ने माग गरेका थिए ।

यसका साथै उनले परिच्छेद –९ को दफा ४१ मा कृषि ,पशु पंक्षी तथा मत्स्य पालन सम्बन्धि शिक्षण संस्था हुनुपर्ने, दफा ४२ मा मधेश सेन्टर अफ एक्सेलेन्स स्थापना गर्नुपर्ने, अनुसूची १ मा बिउ विजन सुरक्षित साथ राख्नका लागि जीन बैंक स्थापना गर्नुपर्ने, किसान पेन्सन कार्ड का साथ किसानको स्वास्थ्य बिमा र उत्पादित खाधन्यहरुको न्युनतम समर्थन मुल्य तोक्ने सहितका थप्नुपर्ने माग गरेका थिए । तरकारी फलफूल का लागि शीत भण्डार र धान, गहुं, मकै र दलहन तथा तेलहन अनाज भण्डारणका लागि बफ्फर स्टोर्स स्थापना गर्नुपर्ने माग समेत उनले राखेका छन् ।

त्यस्तै प्रदेशका पूर्व कृषिमन्त्री समेत रहेका सांसद बसन्तकुमार कुशवाहाले प्रदेश कृषि विधेयकमा कृषिसम्बन्धि तालिम, कृषि ऋण, कस्टम ह्यारिङ सेन्टरलगायतको बुँदा समावेश हुनुपर्ने माग राखेका थिए । साथै उनले विधेयकमा उल्लेखित योजनाको समयावधि लम्ब्याउनु पर्नेमा जोड दिएका थिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री क्षेत्रीले छलफललाई सम्बोधन गर्दै कृषि क्षेत्रलाई समष्टिगत रूपमा सबैलाई समेट्ने गरी विधेयक तयार पारिएको र छुटेका कुराहरु समावेश गरेर ऐन ल्याइने प्रतिबद्धता जनाएका थिए ।
क्षेत्रीले मधेशलाई कृषि प्रविधिमैत्री बनाउन निर्माणाधीन योजनाहरू सम्पन्न गर्ने, कृषि सहायता केन्द्र स्थापना गर्ने, कच्चा पदार्थमा आधारित साना तथा मझौला घरेलु उद्योगलाई अनुदान प्रदान गर्ने, कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गर्नेलाई सहुलियत दिने योजना विधेयकमा व्यवस्था रहेको जानकारी समेत गराए ।

प्रविधिमैत्री कृषि, सामूहिक तथा चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्न, स्थानीय उत्पादनलाई स्थानीय तहमै सहुलियत दरमा उपलब्ध गराउन, सहुलियत दरका कृषि पसल सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८१ माघ २७, आईतवार २२:४८
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८१ माघ २७, आईतवार २२:४८
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८१ माघ २७, आईतवार २२:४८
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८१ माघ २७, आईतवार २२:४८
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८१ माघ २७, आईतवार २२:४८
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८१ माघ २७, आईतवार २२:४८

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव