Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जसपा नेतृत्वकाे सरकार भ्रष्टाचारी मुख्यमन्त्री सिंहको ठहर, सभामुखद्वारा निलम्बनको धम्की


जसपा नेतृत्वकाे सरकार भ्रष्टाचारी मुख्यमन्त्री सिंहको ठहर, सभामुखद्वारा निलम्बनको धम्की

जनकपुरधाम, माघ २१ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संघीयतालाई संस्थागत गर्नुपर्नेमा दिएकी छिन् ।

मधेश प्रदेश सभाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले हजारौ शहीदको बलिदानी र विभिन्न अधिकारवादी आन्दोलनबाट प्राप्त संघीयतालाई संस्थागत गर्नमा सबैले एकजुट हुनुपर्ने बताईन ।

उनले मधेश प्रदेश र प्रदेश सरकारमा लाग्ने गरेका विभिन्न आरोप चिर्न प्रदेशमा आर्थिक अनुशासन कायम गर्न जरुरी रहेको बताउंदै प्रदेशप्रति हुने गरेको नकारात्मक टिप्पणी चिर्दै सङ्घीयता तथा गणतन्त्रको संस्थागत विकास हुने किसिमको गतिविधि गर्न प्रदेश सरकार र प्रदेश सभाका सदस्यहरूसँग आग्रह गरिन् ।

Oplus_131072

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विगतका जसपा नेतृत्वको प्रदेश सरकार भ्रष्टाचारी रहेको दाबी गरे । उनले भने ७ वर्ष एकल शासन गरेका एउटै पार्टी नेतृत्वको सरकारले कानून निर्माणको नाममा प्रति कानून करोडौ रुपैया खर्च गरेको र योजना टेण्डर नलगाई विक्री गरेको हाे ।

प्रदेशमा सुशासन तथा जनतालाई विकासको अनुभूति गराउनका लागि प्रदेश सरकारले विभिन्न बाधा तथा व्यवधानका बीचमा काम गरिरहेको र यसको परिणाम चाडै देखिने उनले बताए ।

उनले भने विपक्षी दलहरुले प्रदेश सरकार सुस्तगतिमा हिंडिरहेको आरोप लगाउंदै आएको छ । काम त भई नै रहेको अब के जेट प्लेन जस्तो उडाई दिउ । जेट प्लेन उडाउन जक्सन चाहियो, बिना जक्सनको प्लेन उडाएर दुर्घटनामा पर्न सक्ने औंल्याए ।

यस्तै कार्यक्रमका अध्यक्षता गरेका सभामुख रामचन्द्र मण्डलले कार्यक्रममा अनुपस्थित भएका सांसदहरुलाई कारवाही गर्न सक्ने अधिकार म सँग रहेको भनी प्रदेश सभा सदस्यहरुलाई धम्की दिए ।

कार्यक्रममा मुश्किलले २० प्रतिशत प्रदेश सभा सदस्यहरु कार्यक्रममा सहभागी थिएन । प्रमुख सचेतकहरु कार्यव्यवस्था समितिका कार्यकारी हुन, उनले आफ्ना सांसदहरूलाइ गर्नुपर्ने हाे  तर प्रमुख सचेतकहरूले आ आफ्‌ना सदस्यलाई नियन्त्रण गर्न नसक्नु दुखद रहेकाे भन्दै कार्यक्रमलाई महत्व नदिएका प्रदेश सभा सदस्यहरुलाई आगामी दिनमा पनि यस्तै क्रियाक्लाप देखिए आफूले तीन महिनासम्म निलम्बन गर्न सक्ने धम्की दिए ।

सभामुख मण्डलले संघीय शासन प्रणालीमा देश गएपछि मधेशको गाउँ गाउँमा विकासको लहर आएर गाउँहरू अहिले शहरमा परिणत हुन थालेको बताउंदै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले प्रहरी समायोजन सहितको सङ्घीयतालाई बलियो बनाउनका लागि वर्तमान प्रधानमन्त्री गम्भीर रहनु भएकाले नकारात्मक टिप्पणी नगरेर आशावादी रहन आग्रह गरे ।

यस्तै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शिक्षामा लगानी नबढाएसम्म प्रदेशको समृद्धि र विकास कठिन हुने भएकाले सबै तहका सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गरिन् ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेश प्रदेश सभाले प्रदेशमा विकास तथा सुशासन अगाडी बढाउनका लागि नेतृत्व दायी भूमिका खेल्न आवश्यक रहेको बताए भने ।

सातौँ वार्षिकोत्सव कार्यक्रममा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर लाल गोईत, नागरिक उन्मुक्ति पार्टीका उर्मिला देवी सिंह, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले शुभकामना व्यक्त गरेका थिए ।

यस वर्षको सर्वोत्कृष्ट प्रदेश सभा सदस्यको रुपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव र सर्वोत्कृष्ट कर्मचारीको रुपमा रेडियो नेपालबाट प्रदेश सभाको स्थापनादेखि नै खटाइएका प्राविधिक अधिकृत ईन्द्र कुमार बहरखेल घोषणा हुनु भयो । उहाँहरूलाई प्रदेश प्रमुख भण्डारीले सम्मानपत्र तथा नगदसहित सम्मान गरेका थिए ।

कार्यक्रममा प्रदेश सभाका वार्षिकोत्सवको अवसरमा आयोजित विविध खेलकुदका प्रथम, द्वितीय तथा तृतीय हुने प्रदेश सभा सदस्यहरु, कर्मचारीहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ २२, मंगलवार १०:११
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ २२, मंगलवार १०:११
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ २२, मंगलवार १०:११
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ २२, मंगलवार १०:११
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ २२, मंगलवार १०:११
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ २२, मंगलवार १०:११

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव