Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दूधमतिको विकास प्रदेश सरकारको गौरवको आयोजना

सौन्दर्यकरणसहित पर्यटकीय विकासको काम तिव्र गतिमा अघि बढाइदै


दूधमतिको विकास प्रदेश सरकारको गौरवको आयोजना

जनकपुरधाम, माघ २१ गते । दूधमति नदीको सौन्दर्यसहित पर्यटकीय विकासको काम तिव्रगतिमा अघि बढाइएको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बताएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित दूधमति नदीको उद्गम स्थलमा आयोजित दूधमति (मुण्डन मेला महोत्सव २०८१) कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले लोप अवस्थामा पुगिसकेका यस दूधमति नदीको सौन्दर्यकरण सहित पर्यटकीय विकासको प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको भने ।

उनले प्रदेश सरकारको ड्रिम प्रोजेक्टको रुपमा गौरवको आयोजना रहेको यस दूधमति नदीको उद्गमस्थलदेखि दहसम्म २९ किलोमीटरमा रहेको दूधमतिको उकास र विकासका निम्ति पहिलो चरणमा अढाई करोड रुपैया बजेट छुटयाएर नाक्सांकनको काम शुरु गराइसकेको र अन्य काम पनि तिव्रगतिमा अघि बढाइने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले परियोजना बारे जानकारी दिदैं भने दूधमति नदीको उकास र विकासको काम बहुवर्षिय योजना अन्तर्गत तिव्रगतिमा अघि बढाइ सकिएको छ । नाक्सांसनपछि उत्खन्न र सौन्दर्यकरणको काम पनि चाँडै नै अघि बढाइनेछ ।

उनले दुधमति नदीको यस उद्गमस्थलमा रहेको दूधमति पोखरीको सौन्दर्यकरणसँगै माता कामधेनु र र बालस्वरुप माता सीताको मन्दिर, पार्क र पोखरीलाई तालको रुपमा विस्तार गर्ने योजना समेत रहेको जानकारी पनि दिए ।
साथै यो एक वर्षको योजना नभई सधैं व्यवस्थापन गर्ने तयारी सहित प्रदेश सरकारले दूधमति नदीको बहाव क्षेत्रसम्म ठाउँ ठाउँमा पार्क र मन्दिरको निर्माण सँगै नदीको दूवै छेउमा सडक निर्माण तथा कृषिको सिचाईका लागि विभिन्न ठाँउमा ड्याम निर्माण गरिने बताए ।

उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस दूधमति नदी उद्गमस्थल सहित नदी बहाउ क्षेत्र बाहेक दुवैतर्फ ११/११ मीटर कालेपत्र सडक, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमति माता कामधेनु र सीता माताको मन्दिर सहित फन पार्क, प्रत्येक २÷२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था रहने गरी डिपीआर तयार भइरहेको छ ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले प्रदेश सरकारको यस गौरवको आयोजनालाई सघाउने प्रतिबद्धता जनाए । उनले दूधमति नदीको विकासका लागि नगरपालिकाबाट हुन सक्ने जतिको सहयोग गर्ने बताउंदै दूधमति नदीको विकासले यस क्षेत्रमा आर्थिक र पर्यटकीय विकास हुने विश्वास व्यक्त गरे ।

दनुवार जागरण समिति धनुषाद्वारा सो महोत्सव कार्यक्रममा उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका सचिव जैक्की अहमद अन्सारी, महाशाखा प्रमुखहरु बरुण कर्ण, सुमन झा, लक्ष्मी पन्त, सचिवालय प्रमुख सचिव घनश्याम यादव र वडा सचिवहरु सहित कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । महोत्सवमा मधेश प्रदेशका जिल्लाहरु सहित भारत नेपालका विभिन्न क्षेत्रका हजारौ श्रद्धालु भक्तजनहरु सहभागी भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ २१, सोमबार २२:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ २१, सोमबार २२:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ २१, सोमबार २२:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ २१, सोमबार २२:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ २१, सोमबार २२:५२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ २१, सोमबार २२:५२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव