Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संकल्प प्रस्ताव पारित : उपभोक्ता समितिबाट काम गराउने बाटो खुल्यो

उपभोक्ता समितिबाट नै छिटो र गुणस्तरीय काम हुने सत्तारुढ दलको दाबी


संकल्प प्रस्ताव पारित : उपभोक्ता समितिबाट काम गराउने बाटो खुल्यो

जनकपुरधाम, माघ ६ गते । विकास निर्माणको काम अघि बढाउन मधेश प्रदेश सरकारले प्रस्ताव गरेको संकल्प प्रस्ताव पारित भएको छ । उपभोक्ता समितिबाट विकास निर्माणको काममा रोक लगाउन चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा राखिएको व्यवस्थाले कामकाज नै ठप्प भएको थियो ।

प्रदेश सभाको आइतवार बसेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य रुपा कुमारी यादवले पेश गरेको सङ्कल्प प्रस्तावलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा मत विभाजनको आधारमा निर्णयार्थ पेश गर्दा बहुमतले पारित गरेको घोषणा गरेका छन् ।

प्रदेश सभाको सङ्कल्प प्रस्तावमा मत विभाजन मार्फत गराउनका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले माग गरेपछि सङ्कल्प प्रस्तावका लागि मत विभाजन गरेर निर्णय गरिएको थियो । प्रदेश सभामा उपस्थित रहेका ५९ जना प्रदेश सभा सदस्य मध्ये ४३ जनाले सङ्कल्प प्रस्तावको पक्ष तथा १६ जनाले विपक्षमा मतदान गरेका छन् ।

सङ्कल्प प्रस्तावको पक्षमा समर्थन गर्नेहरूमा नेकपा एमाले, नेपाली काँग्रेस, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा सहितका दलले समर्थन गरेपछि बहुमतले पारित भएको हो ।

यसैगरी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र तथा सप्तरीबाट निर्वाचित भएका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव सङ्कल्प प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

मधेश प्रदेश सभाबाट बहुमतले पारित गरेको सङ्कल्प प्रस्तावपछि ५० लाखसम्मको योजना उपभोक्ता समिति मार्फत गर्न सकिने भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ लागि प्रदेश सभामा पेश गरिएको बजेट वक्तव्यको बुँदा नंं १४७ मा टेण्डर बाहेकका योजना स्थानीय तह मार्फत काम गराउने भन्ने व्यवस्था गरिएका थियो ।

यो प्रस्ताव पारित भएपछि अब ५० लाख भन्दा बढीको योजनाहरू प्रदेश सरकारले खुल्ला टेण्डर मार्फत गर्नेछ भने अन्यको हकमा नेपाल सरकारको सार्वजनिक खरीद ऐन २०६३ र सो ऐनको संशोधित नियमावली अनुसार रहेका सबै खरीद विधि मध्ये उपयुक्तताको अधामार गरिनेछ । साथै विभिन्न स्थलहरुको कार्य एउटै क्रियाकलापमा जोडिएको योजनाहरुलाई छुट्टाछुट्टै रुपमा कार्यान्वयन र रकम बाँडफाँट सम्बन्धित मन्त्रालयले गर्ने भन्ने संशोधनका लागि उल्लेख गरिएको छ ।

सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न विषयहरूको सम्बन्धमा सरकारको तर्फबाट मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले जवाफ दिएका थिए । उनले नियत सफा राखेर काम गर्नेको हो भने उपभोक्ता समिति मार्फतको काम राम्रो र गुणस्तरीय हुने दाबी गरेका थिए ।

सांसदहरुलाई जवाफ दिँदै मन्त्री यादवले भने–‘हामीले रेक्र्ड के निकाल्यौ भने १७५.६३ किलोमिटर सडक उपभोक्ता समिति मार्फत निर्माण गर्यौं, यथेष्ट पैसा टेण्डरमा छदा छदै पनि कामको प्रगति हेर्दा टेण्डर भन्दा उत्कृष्ट उपभोक्ता समितिको थियो ।’

उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले संकल्प प्रस्ताव पारित भएपछि अब विकासको कामले तिव्रता पाउने बताएका छन् । उनले भने टेण्डर र कोटेशनभन्दा बढी र छिटो तथा गुणस्तरीय काम उपभोक्ता समितिबाट हुने भएकाले सरकारले संकल्प प्रस्ताव अघि सारेको थियो ।

उनले थप्दै भने ‘टेण्डर र कोटेशनको काम ठूला योजनाका लागि राम्रो हो । तर स साना योजनाका लागि प्रक्रिया पुरै हुन महिनौ लाग्ने, सार्वजनिक खरीद प्रक्रिया कम दर तोकेकाबाट काम गराउंदा गुणस्तरीन काम हुन सक्ने र स्थानीय तह आफै अस्तव्यवस्त रहेकोमा अवस्थामा त्यसबाट काम गराउंदा झन काम अधुरै रहन जान सक्ने भएकाले उपभोक्ता समितिबाट काम गराउने नै उपयुक्त हुनेछ ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ ६, आईतवार २२:१८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ ६, आईतवार २२:१८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ ६, आईतवार २२:१८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ ६, आईतवार २२:१८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ ६, आईतवार २२:१८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ ६, आईतवार २२:१८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव