Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजेट संशोधनका लागि संकल्प प्रस्ताव दर्ता

जनसहभागितामा पारदर्शी रुपले काम गराउन संकल्प प्रस्ताव ल्याइएको सत्तारुढ दलको दाबी


बजेट संशोधनका लागि संकल्प प्रस्ताव दर्ता

जनकपुरधाम, माघ ४ गते । चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधनका लागि संकल्प प्रस्ताव मधेश प्रदेशसभामा दर्ता गराइएको छ ।

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रुपा कुमारी यादवले सो संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । संशोधन प्रस्तावमा प्रतिपक्षी माओवादी र जसपा नेपाल बाहेक सबै दलले समर्थन जनाएका छन् ।

सो संकल्प प्रस्तावमा एमालेकी पल्टी देवी महरा, जनमत पार्टीकी हसिना खातुन, कांग्रेसकी अन्जना पण्डित, नेकपा एसका रत्नेश्वर गोइत यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कञ्जन विच्छाले समर्थक रुपमा हस्ताक्षर गरेका छन् ।

आर्थिक बर्ष २०८१/०८२ को बजेटको बुदा नं. १४७ मा उल्लेख प्रदेश सरकार अन्तर्गत निकायहरुको कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरु खुला एव प्रतिष्पर्धी खरीद विधि अनुसार गरिनेछ । स—साना सार्वजनिक निर्माण कार्य गर्नुपरेमा वित्तिय हस्तान्तरणको माध्ममबाट स्थानीय तहमार्फत कार्यान्वयन गर्ने निती लिइनेछ व्यवस्था गरिएको थियो ।

संकल्प प्रस्ताव मार्फत त्यसको सट्टा मधेश प्रदेश सरकारले सार्वजनिक निर्माण सम्बन्धी आयोजनाहरुको कार्यान्वयन गर्दा ५० लाख भन्दामाथिको योजना अनिवार्य ठेक्का प्रक्रियामा लाने र अन्यको हकमा नेपाल सरकारको सार्वजनिक खरीद ऐन २०६३ र सो ऐनको संशोधित नियमावली अनुसार रहेका सबै खरीद विधि मध्ये उपयुक्तताको अधामार गरिनेछ । साथै विभिन्न स्थलहरुको कार्य एउटै क्रियाकलापमा जोडिएको योजनाहरुलाई छुट्टाछुट्टै रुपमा कार्यान्वयन र रकम बाँडफाँट सम्बन्धित मन्त्रालयले गर्ने भन्ने संशोधनका लागि उल्लेख गरिएको छ ।

गत पुस २६ गते सत्ता गठबन्धन दलको बैठकले बजेट वक्तव्यको बाधा फुकाउन सदनमा संकल्प प्रस्ताव लाने सहमति अनुसार पुस २९ गते प्रदेश सभामा सो संकल्प प्रस्ताव दर्ता गराइएको थियो । आइतवार ती संकल्प प्रस्तावमाथि छलफल शुरु हुने जनाइएको छ ।

संकल्प प्रस्ताव दुई तिहाई बहुमतभन्दा बढी मतले पारित हुने सत्तारुढ दलको दाबी रहेको छ । सत्तारुढ दलहरुले यो संकल्प प्रस्ताव पारित भएपछि गत ६ महिनादेखि रुकेको विकास निर्माणको कार्य अविलम्ब शुरु हुनेछ भने विकासले तिव्र गति लिने दाबी गरेका छन् । सबै योजना टेण्डर मार्फत नै कार्यान्वयनमा आएपछि संघीय कानून अनुसार कमसल काम हुने सम्भावना देखिएकाले जनसहभागितामा पारदर्शी रुपले काम गर्न गराउन यो संकल्प प्रस्ताव दर्ता गराई प्रदेश सरकारले जनाएको छ ।

यद्यपि यो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल र माओवादी केन्द्र विपक्षमा उभिएको छ । तत्कालीन अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता भरतप्रसाद साहले आफैंले उक्त बजेट वक्तव्य ल्याएकाले संकल्प प्रस्तावको विपक्षमा उभने बताएका छन् ।

‘उपभोक्ता समितिबाट काम गराउँदा हुने योजना खरिद बिक्रि रोक्न नै बजेट म अर्थमन्त्री हुँदा सरकारले ल्याएको हो । सरकार पछाडि हटेर संकल्प प्रस्ताव ल्याएको छ । तर माओवादी पछाडि हट्दैन,’ उनले भने ‘अब हुने योजना खरिद बिक्रीको सम्पूर्ण जिम्मेवार सरकार र त्यस संकल्प प्रस्तावमा समर्थन गर्ने दलहरूले लिनुपर्छ ।’
यस्तै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले उपभोक्ताबाट काम गराउन सरकारले लगिरहेको संकल्प प्रस्तावको विपक्षमा उभिने बताए ।

‘कुनै पनि संकल्प प्रस्ताव प्रदेशसभामा लग्दा सर्वदलीय सहमतिको आधारमा लग्ने विगतको अभ्यास थियो । म पनि पाँचवर्ष सभामुख र डेढ वर्ष मुख्यमन्त्री भएर काम गरेको छु । तर यो सरकारले प्रमुख प्रतिपक्षी दलसँग एकपटक पनि यस विषयमा छलफल गरेको छैन । जसपा संकल्प प्रस्तावको विपक्षमा हुन्छु,’ उनले भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ ४, शुक्रबार २२:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ ४, शुक्रबार २२:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ ४, शुक्रबार २२:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ ४, शुक्रबार २२:३०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ ४, शुक्रबार २२:३०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ ४, शुक्रबार २२:३०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव