Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी तथा सरसफाईमा महिलाको सहभागिता अनिवार्य :मन्त्री यादव

खानेपानी तथा सरसफाईमा महिलाको सहभागिता अनिवार्य :मन्त्री यादव

जनकपुरधाम, पुस १४ गते । मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले खानेपानी तथा सरसफाई योजनामा महिलाको अनिवार्य रूपमा सहभागिता जरूरी रहेकाे बताएका छन् ।
आइतवार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालद्वारा आयोजित खानेपानी तथा सरसफाई कार्यान्वयनमा महिलाको अर्थपूर्ण सहभागिता अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै प्रमुख अतिथि मन्त्री यादवले यस्तो बताएका हुन् ।

महिलाहरुको सहभागिताले नै खानेपानी तथा सरसफाई सम्बन्धी योजना विगतमा सफल भएको कयौं उदाहरण छ भन्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउने खानेपानी तथा सरसफाई याेजनामा सहभागिता हुने गरि नीति तथा कानूनमा बनाउने बताए ।

उनले प्रदेश सरकारले गएको सात वर्षमा खानेपानी तथा सरसफाई सम्बन्धी एउटा पनि कानून बनाएको छैन । हामीले खानेपानी तथा सरसफाई सम्बन्धी छुट्टाछुट्टै ऐन लागेको जानकारी समेत दिए ।
साथै मन्त्री यादवले मधेश प्रदेशमा शुद्ध खानेपानीमा जनताको पहुँच निकै कमजोर अवस्थामा रहेकाले प्रदेश सरकारले शुद्ध खानेपानी व्यवस्थापनका लागि आफ्नो श्रोत साधन र संघीय सरकारको प्रयासमा जुटेको बताए ।

सो कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले स्थानीय तथा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रममा महिलाहरुको कानूनले तोकेको बमोजिमको अर्थपूर्ण सहभागिताका महासंघ लागेको बताए ।

सप्तरीको सुरुङा नगरपालिका, सिरहाको लहान र पर्साको विरगञ्ज महानगरपालिकामा सञ्चालित खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रममा महिलाको सहभागिता कस्तो रहेको छ भन्ने अध्ययन प्रदेश सरकारद्वारा सञ्चालित कार्यक्रममा कस्तो अवस्था रहेको छ र अब बन्ने कानूनमा महिलाको सहभागिता बारे छलफल गर्ने उद्देश्यले यो कार्यक्रमका आयोजना गरिएको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ पुष १५, सोमबार ०८:०७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ पुष १५, सोमबार ०८:०७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ पुष १५, सोमबार ०८:०७
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ पुष १५, सोमबार ०८:०७
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ पुष १५, सोमबार ०८:०७
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ पुष १५, सोमबार ०८:०७

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव