Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषाधाम १ मा २१ जनाको उम्मेदवारी, कांग्रेसबाट मण्डल


धनुषाधाम १ मा २१ जनाको उम्मेदवारी, कांग्रेसबाट मण्डल

जनकपुरधाम, मंसिर २ गते । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि धनुषाधाम वडा नम्बर १ मा रिक्त रहेका वडाध्यक्षमा विभिन्न राजनीतिक र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्यनिर्वाचन अधिकृत निर्वाचन कार्यालय कार्यालयका अनुसार २ महिला र १९ पुरुष गरी २१ ज्नाले उम्मेदवारी दर्ता गराएको हो । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा १२ राजनीतिक दर ९ जना स्वतन्त्रले उम्मेदवारी दिएका हुन् ।

तत्कालिन वडा अध्यक्ष विश्वनाथ यादव क्यान्सर रोगले ग्रस्त भएर मृत्यु भएपछि बाँकी कार्यकालका लागि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । तात्कालिन वडा अध्यक्ष नेपाली कांग्रेसको रेको कारण सो वडा जित्न कांग्रेसका केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुले जीतोड मेहनत गरिरहेका छन् ।

कांग्रेसबाट अशोक कुमार मण्डलले उम्मेदवारी दर्ता गराएका हुन । मण्डल कांग्रेसका भातृ संगठन नेवि संघका केन्द्रिय सदस्य हुन । दोश्रो कार्यकालसम्म कांग्रेसकै कब्जामा उक्त वडा रहेका कारण मण्डललाई जिताउन कांग्रेसले सम्पूर्ण शक्ति लगाइसकेका छन् ।

कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति लगाएको कुरा उम्मेदवारी दर्ताको बेला गरिएको नगर प्रदर्शनले देखिन्छ । सो नगर प्रदर्शनमा कांग्रेस केन्द्रिय नेता राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुँगाना, मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, धनुषाधाम, हंसपुर, गणेशमान चारनाथ सहितका नगरपालिकाका मेयर लगायत दर्जनौ केन्द्रिय तथा स्थानीय नेताहरुको सहभागिताले देखिएको छ । सो क्षेत्र कांग्रेस केन्द्रिय नेता ढुँगाना र मेयर बालेश्वर मण्डलको गृह वडा पनि रहेको कारण कांग्रेसका लागि सो वडा इज्जतकै सवाल बनेको छ ।

यस्तै एमालेबाट प्रमोद यादव र माओवादीबाट सुनिल कापर केवटले उम्मेदवारी दिएका छन् । यसैगरी जसपा नेपालका अजय कुमार यादव, जसपाका अरुण सादा, जनमतका कुशेश्वर मण्डल, नेकपा एसका गोपाली साहु, बहुजन एकता पार्टीका प्रमिला कुमार सदा, राप्रपा नेपालका फौदार सदा मुसहर, राप्रपाका रामदेव सिंह दनुवार, रास्वपाका रामनरेश दास, राजपा नेपालका लक्ष्मिनिया देवीले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै स्वतन्त्रबाट दिलिप कुमार ठाकुर बरही, नरेश सदा, रंजित कुमार यादव, रविकुमार मण्डल, विनोद कुमार यादव, विनोद मण्डल, विशेश्वर मण्डल, संजय कुमार यादव र हुकुम सिंहले उम्मेदवारी दिएका छन् । स्वतन्त्र मध्ये अधिकांश प्रमुख दलका डमी उम्मेदवार रहेको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ मंसिर ३, सोमबार २०:३५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ मंसिर ३, सोमबार २०:३५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ मंसिर ३, सोमबार २०:३५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ मंसिर ३, सोमबार २०:३५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ मंसिर ३, सोमबार २०:३५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ मंसिर ३, सोमबार २०:३५

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव