Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लाेप भइरहेका लोक पर्वहरुको संरक्षण प्रदेश सरकारले गर्ने : मन्त्री यादव


लाेप भइरहेका लोक पर्वहरुको संरक्षण प्रदेश सरकारले गर्ने : मन्त्री यादव

जनकपुरधाम, कात्तिक ३० गते । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मिथिलाञ्चल सहित प्रदेशका लोप भइरहेका लोक पर्वहरुको संरक्षण प्रदेश सरकारले गर्ने बताएका छन् ।

शुक्रवार जनकपुरधाममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडू र मैथिली विकास कोषद्वारा संयुक्त रुपमा आयोजित ६ दिवसीय सामा चकेवा मूर्तिकला निर्माण कार्यशाला समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री यादवले यस्तो बताए ।

उनले भने पहिला प्रत्येक गाउँघरदेखि शहरसम्म घर घरमा खेलिने मिथिलाञ्चलको लोकपर्व सामा चकेवा अहिले लोप हुने लागेकाे छ, यसको संरक्षण एवं जगेर्ना गर्न आवश्यक छ ।

प्रदेश सरकारले सामा चेकवासहितका लोकपर्वको संरक्षण एवं विस्तार गर्न प्रयासरत रहेका छन् । तर यसमा सरकारले मात्र नभई मैथिली विकास कोष जस्ता अन्य संघ संस्थाहरुको सहयोगपनि उतिकै अपरिहार्य रहेको छ ।

दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामनासहित द्वापर युगदेखि चली आएको यो सामा–चकेवा लोकपर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाइदै आएको छ । तर बढदो आधुनिकता सँगै यो पर्व लोप भइरहेकाे छ । यस्तो अवस्थामा मैथिली विकास कोषले सामा चकेवासहितका मूर्तिकला निर्माणको ६ दिवसीय कार्यशाला आयोजना गरेर ठूलो टेवा पुरयाएको छ ।

प्रदेश सरकारले लोप हुन लागेका यस्ता लोकपर्वको संरक्षण र विकासका लागि सहयोग गर्ने भएकाले कोष लगायतका संघ संस्थाहरुले प्रस्ताव लिएर आएमा प्रदेश सरकारले त्यसका लागि बजेट छुटयाउने जानकारी समेत दिए ।

कार्यक्रममा मन्त्री यादवले कार्यशालामा सहभागी भएका प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरेका थिए । प्रमाण पत्र वितरण गर्दै मन्त्री यादवले कार्यशालामा सिकेका सीप सामा चकेवा पर्वकालागि मात्र नभई व्यवसायीकरण गर्न अन्य मूर्तिहरु बनाएर रोजगारसँग जोडन आग्रह समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नेता एवं संघीय सांसद उदय शमशेर थापाले लोकआस्थाको पर्व सामा चकेवाको अवसरमा आयोजित मूर्तिकला निर्माण कार्यशालामा सिकेका सीपको प्रयोग सामा चकेवाको मूर्ति निर्माण मात्र नभई अन्य मूर्तिहरु निर्माण गरेर व्यवसायिक सिपसँग जोडन प्रशिक्षार्थीहरु आग्रह गरे । साथै उनले प्रदेश सरकारले यसमा सहयोग गर्नुपर्ने र आफू पनि संघीय सरकारमा यस बारे कुरा राख्ने बताए ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल ललितकला परिषद मूर्ति विभागका प्रमुख दिनेश्वर महतो, साहित्यकार एवं राजनीतिकर्मी रोशन जनकपुरी, प्रशिक्षक विजयदत्त मणि लगायतका वक्ताहरुले पनि सामा चकेवा पर्वकाे संरक्षणमा जाेड दिएका थिए ।

काेषले संचालन गर्न लागेकाे पुस्तकालयका लागि विभा झाले पुस्तकहरू समेत काेषका अध्यक्ष चाैधरीलाइ हस्तान्तरण गरेकी थिइन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ मंसिर १, शनिबार ०८:२०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ मंसिर १, शनिबार ०८:२०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ मंसिर १, शनिबार ०८:२०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ मंसिर १, शनिबार ०८:२०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ मंसिर १, शनिबार ०८:२०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ मंसिर १, शनिबार ०८:२०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव