Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषाको गोदारमा आँखा उपचार केन्द्र सञ्चालन

धनुषाको गोदारमा आँखा उपचार केन्द्र सञ्चालन

जनकपुरधाम, कात्तिक २८ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका –६ स्थित गोदारमा पनि नेपाल रेडक्रस धनुषाद्वारा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका बीच बुधवार आँखा उपचार केन्द्रकाे उद्घाटन गरेका हुन् । श्री जानकी आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. आशिष बोहराबाट मन्त्री सिंहकाे आँखा चेकजाँच संगै उपचार सेवाको शुभारम्भ समेत भएकाे छ ।

नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाको व्यवस्थापमा संचालनमा हुने आँखा उपचार केन्द्र गणेशमान चारनाथ नगरपालिका मात्रै धनुषाधाम, मिथिला नगरपालिका र सिरहा जिल्लाका विभिन्न पालिकाका आँखाका बिरामीहरुलाई सेवा पाउन सहज भएको छ ।

साे आँखा उपचार केन्द्रकाे उद्घाटन गर्दै मन्त्री सिंहले यो आँखा अस्पताल संचालनमा आएपछि यस भेगका आंखाका बिरामीलाई उपचार गराउन बाहिर जानुपर्ने बाध्यता टरेको र यहाँबाट सहजै रुपमा सेवा पाउन सकिनेछ भने । उनले यस अस्पतालबाट बढीभन्दा बढी बिरामीले गुणस्तरीय सेवा पाउन भन्ने विश्वास व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य क्षेत्रमा गर्दै आएको आँखा उपचार सेवा निकै सराहनीय रहेको भनी प्रशंसा समेत गरे ।

सो सामुदायिक अस्पतालमा दैनिक रुपमा चेकजाँच सहितको उपचार सेवा दिइनेछ भने महिनामा एक पटक मोतियाबिन्दुको शल्यक्रिया शिविर संचालन गरिने जनाइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा धनुषामा श्री जानकी आँखा अस्पतालसहित यदुकोहा, सबैलामा सामुदायिक आँखा अस्पताल संचालनमा रहेको छ भने पछिल्लो पटक गोदारमा संचालन भएको छ ।

यस बाहेक रेडक्रसद्वारा सिन्धुली, सर्लाहीको लालबन्दी, महोत्तरीको गौशाला र धबौली समेत सामुदायिक आँखा अस्पतालमा संचालनमा रहेको छ । रेडक्रसद्वारा सञ्चालित आँखा अस्पतालबाट वर्षेणी डेढलाख बढी बहिरंग विभाग मार्फत उपचार सेवा र १२ हजारभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया गर्दै आएको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश प्रसाद सिंहले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गोदारका सभापति हेमनारायण यादवको सभापतित्वमा सम्पन्न सो उद्घाटन समारोहमा कार्यक्रममा राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गाना, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय रत्नेश्वरलाल गोइत र संजय महतो, गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अस्पतालका जग्गादाता केदारबाबु सिंह, भवन निर्माणमा सहयोग पुरयाउने गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादव, पुर्व मेयर रामबाबु सिंह, अस्पताल निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका स्व. सुर्यनारायण लाल कर्ण लगायतका व्यक्तिहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पुर्व पश्चिम राजमार्गकाे छेउमा रहेाे साे आँखा उपचार केन्द्रका लागि जग्गादाता केदारबाबु सिंहले २ कट्ठा जग्गा र वन निर्माणका लागि गणेशमान चारनाथ नगरपालिकाले आर्थिक सहयाेग गरेका हुन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ कार्तिक २९, बिहीबार ००:१९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ कार्तिक २९, बिहीबार ००:१९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ कार्तिक २९, बिहीबार ००:१९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ कार्तिक २९, बिहीबार ००:१९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ कार्तिक २९, बिहीबार ००:१९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ कार्तिक २९, बिहीबार ००:१९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव