Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गजरिया सिचाई आयोजनाको तत्काल मरम्मत सम्भार गर्न मन्त्री यादवकाे निर्देशन


गजरिया सिचाई आयोजनाको तत्काल मरम्मत सम्भार गर्न मन्त्री यादवकाे निर्देशन

जनकपुरधाम, असोज २२ गते । ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले बाढीले क्षतिग्रस्त भएका धनुषाको लक्ष्मिनिया गाउँपालिका ३ स्थित कंचनवन गजरिया सिचाई आयोजना तत्काल मरम्मत सम्भार गर्न निर्देशन दिएका छन् ।

बाढीले क्षतिग्रस्त हुन पुगेका गजरिया स्थित सो सिचाई आयोजनाको मंगलवार निरिक्षण गर्दै उनले मन्त्रालय मातहतका जलश्राेत तथा सिचाई विकास डिभिजन कार्यालयलाई यस्ताे निर्देशन दिए ।

प्राविधिक टोली सहित निरिक्षण गरेका मन्त्री यादवले हजारौ किसानले सेवा पाउंदै आएका सो आयोजनाको तत्काल मरम्मत सम्भार गरिने निरिक्षणमा सहभागी स्थानीय किसानसंग प्रतिबद्धता समेत जनाए ।

निरिक्षण टोलीमा रहेका जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख श्याम साफीले भने बाढीले गर्दा नहरको हेडवर्क कल्भर्ट, लाईनिंग गरिएका कुलो पौनी समेत क्षतिग्रस्त भएकाले तत्काल पूर्ण रुपमा मरम्मत सम्भार गर्न ठूलो रकम लाग्ने भएकाले दुई चरणमा काम गर्नुपर्ने अवस्था रहेको छ।

मन्त्री यादवले यो नहरबाट करीब एक दर्जन गाउँका किसानहरुले लाभ लिंदै आएकाले प्राथमिकताको आधारमा काम गर्नुस प्रमुख साफीसंग भने । उनले थप्दै भने ` ठूलो बजेटको योजना भएकाले तत्काल काम संचालन हुने गरि पहिलो चरणमा मरम्मत सम्भार गर्नुस, अर्को वर्ष नयाँ कुलो पैनीको नयाँ लाइनिँग र आवश्यक थप कल्भर्ट निर्माण दिर्घकालिन रूपमा पुर्ण रूपमा संचालन हुने इस्टिमेट गरी कार्य अघि बढाउनुस् ।´

चार किलोमीटरभन्दा बढी क्षेत्र क्षेत्रमा मूल नहर नै फैलिएको र अन्य शाखा पैनी १०/१५ किलोमीटरभन्दा बढी भएका नहर बाढीले गर्दा पूर्ण रुपमा नै क्षतिग्रस्त भएकाे छ । क्षतिग्रस्त भएकाका आयाेजनाकाे मूल नहरको पूछार, शाखा रुपमा निकालिएका पैनीकुलो, स्ट्रक्चर, ईडिभिजन बक्स, कल्भर्टहरु पुनःनिर्माण र नयाँ लाईनिँग (शाखा नहर पैनी कुलो) नयाँ निर्माण नै गर्नुपर्ने अवस्था रहेको प्रमुख साफीले बताए ।

गजरियामा रहेका सो सिचाई आयोजनाको नहर तथा शाखा कुलोपैनीबाट लक्ष्मिनिया गाउँपालिकाको वडा नम्बर १, २ र ३ सहित सोहनी सिनुरजोडा, बनिगमा, कुर्था, बिसविट्टी, जनकपुरधामको पिडारी हुदै मुजेलियासम्मको करीब एक दर्जन गाउँका किसानहरुले सेवा पाउंदै आएका थिए । ३/४ हजार विग्घाभन्दा बढी जग्गामा सिचाई पुरयाउंदै आएका सो नहर क्षतिग्रस्त भएपछि किसानहरु मार्कामा परेकाे छ ।

करीब ७/८ वर्ष निर्माण गरिएका सो आयोजना तात्किाललन सिचाई आयोजना कार्यालयबाट सञ्चालन हु्ँदै आएको थिए । हाल गत ३ वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुँदै आएपनि बाढीले क्षतिग्रस्त हुँदा हाल सिचाई सुविधा अवरुद्ध रहेको छ ।

गजरिया सिचाई आयोजनासँगै मन्त्री यादवले आफ्नाे गृह गाउं बनिगमामा दुधमती नदी पैनी खनेर बनाइएका क्षतिग्रस्त साना नहरकाे समेत निरिक्षण गरेका छन् । ती नहरमा नयाँ कल्भर्ट निर्माण गरी दुधमति सिचाई आयोजनासँग जोड्ने गरि इस्टिमेट बनाएर काम अघि बढाउन मन्त्री यादवले प्रमुख साफीलाई निर्देशन समेत दिए ।

साे नहरबाट ४/५ वटा गाउँका किसानहरुले विगतमा सिचाई सुविधा लिंदै आएका थिए । तर संरक्षण आभाव र बाढीले गर्दा केही वर्षदेखि पूर्ण रुपमा क्षतिग्रस्त नै भएकाले सयौं किसानहरु मार्कामा परेकाे हाे ।

सो निरिक्षण टोलीमा मन्त्री यादव र प्रमुख साफीसँगै डिभिजन कार्यालयका ओभरसियर जयकुमार साह, वडा नं. २ का अध्यक्ष तेजनारायण यादव, सिचाई आयोजना उपभोक्ता समितिका जितेन्द्र यादवसहितका पदाधिकारी, नेपाली कांग्रेसका नेता घनश्याम यादव, राजकुमार यादव, सचिवालयका दिपक यादव, सरोज नायक, राजेश यादव लगायत स्थानीय किसानहरूको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ आश्विन २२, मंगलवार २३:२६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ आश्विन २२, मंगलवार २३:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ आश्विन २२, मंगलवार २३:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ आश्विन २२, मंगलवार २३:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ आश्विन २२, मंगलवार २३:२६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ आश्विन २२, मंगलवार २३:२६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव