Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भ्रष्टाचारमा जनकपुरधाम पांचौ र जलेश्वर आठौं नम्बरमा

भ्रष्टाचारमा जनकपुरधाम पांचौ र जलेश्वर आठौं नम्बरमा

जनकपुरधाम, असोज २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अगाडी आफ्नोे ३४ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिले बुझायो । आयोगको तथ्यांक अनुसार भ्रष्टाचारमा जनकपुरधाम उपमहानगरपालिका पांचौ र जलेश्वर नगरपालिका आठौं नम्बरमा परेकाे छ ।

आयोगमा स्थानीय तहविरुद्ध परेको कुल उजुरी अध्ययन गर्दा भ्रष्टाचारको मामिलामा पोखरा महानगरपालिका पहिलो नम्बरमा छ भने काठमाडौँ महानगरपालिका दोस्रो नम्बरमा छ । यद्यपि सबैभन्दा बढी मधेसका स्थानीय तहहरुमा भ्रष्टाचार हुने गरेको आयोगको तथ्यांकले पुष्टी गर्छ । आयोगमा मधेस प्रदेशबाट बढी उजुरी पर्ने स्थानीय तहमा बाराको पचरौता नगरपालिका रहेको छ । देशभरीमा पचरौता उजुरीको मामिलामा तेस्रो स्थानमा छ ।

बाराकै सुवर्ण गाउँपालिका चौथो र जनकपुर उपमहानगरपालिका पाँचौँ नम्बरमा छ । बढी भ्रष्टाचारको उजुरी पर्ने १० स्थानीय तहमध्ये छैटौँ नम्बरमा पर्साको छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका छन् ।

सबभन्दा बढी पोखरामा भ्रष्टाचारको ३५९ वटा उजुरी परेको छ । दोश्रोमा मेयर बालेन साहले कमाण्ड गरिरहेको काठमाडौँ महानगरपालिकासँग सम्बन्धित २७५ भ्रष्टाचार तथा अनियमितता सम्बन्धी उजुरी परेका छन् । तेश्रोमा पचरौता नगरपालिका, चौथो सुवर्ण गाउँपालिका रहेका छन् ।

पाँचौंमा मधेश प्रदेशस्थित जनकपुर उपमहानगरपालिकाका गतिविधि विरुद्ध १७६ वटा भ्रष्टाचारको उजुरी अख्तियारमा परेका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकाको काम कारवाहीसँग सम्बन्धित १२२ वटा उजुरी अख्तियारमा परेको छ ।

बढी भ्रष्टाचारको उजुरी पर्ने १० स्थानीय तहमध्ये छैटौँ नम्बरमा छिपहरमाई गाउँपालिका, सातौंमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औं स्थानमा हेटौंडा उपमहानगरपालिका छन् । ’बढी उजुरी पर्ने १० स्थानीय तहमा स्थानीय तहविरुद्धका कुल उजुरीको ९ दशमलव ८ प्रतिशत छन् भने बाँकी स्थानीय तहसँग सम्बन्धित ९० प्रतिशतभन्दा बढी उजुरी रहेको अख्तियारले भनेको छ ।

अख्तियारको पछिल्लो प्रतिवेदन अनुसार बर्षभरीमा त्यहाँ परेका ३६ हजार १८६ उजुरीमध्ये १९ हजार १०६ वटा उजुरी स्थानीय तह सँग सम्बन्धित रहेको छ । अर्थात यो आँकडाको आधारमा कुल भ्रष्टाचारमध्ये स्थानीय तहमा ५२ दशमलव ८० प्रतिशत हुने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०८१ आश्विन २१, सोमबार २१:३४
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०८१ आश्विन २१, सोमबार २१:३४
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०८१ आश्विन २१, सोमबार २१:३४
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०८१ आश्विन २१, सोमबार २१:३४
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०८१ आश्विन २१, सोमबार २१:३४
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०८१ आश्विन २१, सोमबार २१:३४

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव