Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजदेवी पुजाकाे तयारी पूरा, १३ समिति गठन


राजदेवी पुजाकाे तयारी पूरा, १३ समिति गठन

जनकपुरधाम, असोज १६ गते । धार्मिक नगरी जनकपुरधामस्थित मुख्य शक्तिपिठ माता राजदेवीकाे पुजा यश वर्षपनि व्यवस्थित ढंगले भव्यताका साथ मनाइनेछ ।

हरेक वर्ष जस्तै यश वर्षपनि पुजा एवं मन्दिरको व्यवस्थापन तथा दशैं मेलाको आयोजना श्री महाविर युवा कमिटिले गर्नेछ ।

बुधवार एक पत्रकार सम्मेलन आयाेजना गरि पुजा एवं मन्दिरको व्यवस्थापन तथा दशैं मेलाको तयारी पुरा भएको जनाएको छ ।
कमिटिका अध्यक्ष अजय गुप्ताले मेला र पुजा व्यवस्थापनका लागि घटस्थापनाकाे कलश शाेभा यात्रादेखि बाेका बलि प्रदानसहित रावण वधसम्मकाे १३ वटा समिति बनाइएकाे जानकारी दिए ।

गत दश वर्ष देखि बोकाबलीको टिकट दर दुई सय रहेकोमा यस वर्ष तिनसय कायम गरिएको जानकारी दिदै अध्यक्ष गुप्ताले हरेक बोकाबलीका लागि आउने सम्पुर्ण श्रद्धालु र उनका परिवारजनलाई पनि निशुल्क भोजनको व्यवस्थापन गरिएको बताए ।

विगतका वर्षहरु भन्दा पनि उत्कृष्ट सरसजावट र तयारीका साथ आफुहरु सक्रिय रहेको बताउदै उनले नेपालकै सबै भन्दा बढि भिडभाड हुने यो एतिहाँसिक मेला आफुहरुले ३४ वर्ष देखि आयोजन गर्दै आएको भएपनि अहिले सम्म कुनै पनि सरकारले सवामित्व लिन नमानेकाे बताए ।

पैसा कमाउनकै लागि कमिटिहरू पुजा व्यवस्थापनमा लागेकाे भन्ने जिज्ञासामा उनलेभने हामि निशुल्क सेवा गर्नेछाै तर यसकाे स्वामित्व तिनै तहका सरकार मध्ये कसैले लिनु परयाै ।

हामीहरूले पुजा व्यवस्थापन गर्न छाेडि दियाे भने अन्य मेला जस्तै याे पनि हराई हाल्छ । उनले थप्दै भने, अहिलेसम्म बाेका बलीकाे चन्दा, दाताकाे सहयाेग र माँ राजदेवीको आस्थाको महिमाले चलिरहेको छ, राज्य सहयोग गरोस हामि पैसा किन लिने ? ।’ हाम्रो भब्यता र सरसजावट हेरेर जनकपुरधामका मात्रै हाेइन मधेशको अनेकौं स्थान र शक्तिपिठहरू भब्यता थपिदै गएकाे नै हाम्राे सफलता रहेको उनले जिकिर छ ।

पत्रकार सम्मेलनमा महासचिव चन्दन नागवंशी र कोषाध्यक्ष चन्दन राज शर्मा, कमिटीका राजा भगत, दिपक गुप्ता र पुर्व अध्यक्ष विनोद चौधरीसहितको उपस्थिती रहेकाे थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन १७, बिहीबार १०:३४
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन १७, बिहीबार १०:३४
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन १७, बिहीबार १०:३४
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन १७, बिहीबार १०:३४
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन १७, बिहीबार १०:३४
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन १७, बिहीबार १०:३४

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव