Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाढी प्रभावित क्षेत्रकाे अवस्था बुझ्न अहाेरात निरिक्षणमा मन्त्री यादव

बाढी  प्रभावित क्षेत्रकाे अवस्था बुझ्न अहाेरात निरिक्षणमा मन्त्री यादव

जनकपुरधाम, असोज १६ गते । बाढी प्रभावित प्रदेशवासीको पीडा बुझ्न मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव अहरोत्र खटेका छन् ।

उनले पछिल्लो साता बाढी आएपछि आइतवारदेखि नै बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त तटबन्ध र त्यसबाट जोखिममा परेका नागरिकको अवस्था बुझ्न प्राविधिक टोलीसहित निरिक्षण थालेका छन् । हिलो र पानीको परवाह नगरी मन्त्री यादवले नाँगै खुट्टा समेत दिउंसोदेखि रातिसम्म निरिक्षण गरिरहेका छन् ।

बुधवार मन्त्री यादवले धनुषाको गणेशमान चारनाथ र धनुषाधाम नगरपालिकाको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर १ को मुङराहा र ३ को सिकियाहा टोलमा बाढीले क्षति पुगेको क्षेत्रमा निरिक्षण गरेको छ । सो क्षेत्रमा बाँध भासिएकाले कयौ विग्घा खेतियोग्य जग्गामा क्षति पुगेको छ भने वस्ती समेत जोखिमा परेका छ ।

मन्त्री यादवले निरिक्षण गर्दै बाँध नियन्त्रण गर्न मातहतका कार्यालय जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय निर्देशन दिंदै तत्कालै यसको व्यवस्था गरिने प्रतिबद्धता स्थानीयसँग गरेका छन् ।

यसैगरी गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ३ जुरी टोलमा बाढीले क्षति पुरयाएको क्षेत्रको अनुगमन समेत उनले गरेका छन् । सो क्षेत्रमा बाढीले कयौ विग्घा जग्गा कटान गर्नुको साथै नदीको मुहान नै बालुवा गिट्टीले भरिएको छ । उनले नगरपालिका प्रमुखलाई तत्काल मुहान सफा गराउन र प्राविधिक टोलीलाई मुहान सफा भए लगतै तारजालीले व्यवस्थापन गर्न निर्देशन दिए ।

सो निरिक्षण टोलीमा मन्त्री यादवसँगै प्रदेश सांसद संजय महतो, धनुषाधामका नगर प्रमुख बालेश्वर मंडल, गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवसहित वडाध्यक्षहरु, कांग्रेस नेता घनश्याम यादव, विनोद यादव र प्राविधिकको तर्फबाट जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय जनकपुरधामका श्याम सार्फी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ आश्विन १७, बिहीबार ०१:२६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ आश्विन १७, बिहीबार ०१:२६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ आश्विन १७, बिहीबार ०१:२६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ आश्विन १७, बिहीबार ०१:२६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ आश्विन १७, बिहीबार ०१:२६
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८१ आश्विन १७, बिहीबार ०१:२६

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव