Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाढीबाट क्षतिग्रस्त तटबन्ध यथाशिघ्र व्यवस्थापन गरिने : मन्त्री यादव


बाढीबाट क्षतिग्रस्त तटबन्ध यथाशिघ्र व्यवस्थापन गरिने : मन्त्री यादव

जनकपुरधाम, असाेज १४ गते । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेषनाराण यादवले बाढी प्रभावित क्षेत्र अनुगमनमा सक्रियता बढाएका छन् ।

गत बिहीवारदेखि दुई दिनसम्म भएकाे अबिरल वर्षाबाट आएकाे बाढीाट नदी तटबन्ध सहित भाैतिक तथा मानवीय क्षतिकाे अवस्था बुझ्न अनुगमन घर घर दैलाेमा गई अनुगमन गरिरहेका छन् ।

साेमवार मन्त्री यादवले प्राविधिक टाेली सहित सर्लाहीकाे मलंगवा नगरपालिका वडा नं. ६ खुटाैना, काैडेना वडा नं. ५ मा पर्ने लखनदेही नदीको तटबन्धकाे अनुगमन गरेका हुन् । नदी तटबन्धसहित उनले बाढी प्रभावितहरूकाे घर घरमा गई उनीहरू अवस्था समेत बुझेका छन् ।

अनुगमन पश्चात् मन्त्री यादवले बाढीबाट ठाउँ ठाउंमा नदीका तटबन्ध भत्किएका छन् भने लाखाैकाे धनमाल समेत क्षति भएकाे देखिएकाे भन्दै प्रदेश सरकारबाट हुन सक्ने व्यवस्थापन तथा नियन्त्रण यथाशिघ्र अघि बढाइने प्रतिबद्धता जनाए । उनले थप्दै भने अधिकांश तटबन्ध संघीय सरकारबाट विभिन्न दातृ निकायबाट भएकाले ती याेजनामा प्रदेशले हस्तक्षेप गर्न नमिल्ने भएकाले यथाशिघ्र व्यवस्थापनका लागि संघीय सरकारसंग पहल गरिरहेका छाै ।

साे अनुगमन टाेलीमा मन्त्री यादव संगै श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, प्रदेश सांसद्वय जंगीलाल राय, सकुन्तला महरा, पूर्वमन्त्री महेन्द्र राय यादव, प्राविधिक टिम, नगरप्रमुख रूपेश कुमार लगायत स्थानीयवासी र स्थानीय नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे । यसअघि राैतहटकाे बागमति, लाल बकैया र सप्तरीकाे त्रियुगा नदी तटबन्धकाे अनुगमन गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन १५, मंगलवार ०८:०५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन १५, मंगलवार ०८:०५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन १५, मंगलवार ०८:०५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन १५, मंगलवार ०८:०५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन १५, मंगलवार ०८:०५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन १५, मंगलवार ०८:०५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव