Wednesday, July 16, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश प्रदेशका इन्जिनीयरहरुले गरे शपथ ग्रहण


मधेश प्रदेशका इन्जिनीयरहरुले गरे शपथ ग्रहण

जनकपुरधाम, असोज १४ गते । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेशका नवनिर्वाचित तेश्रो कार्यसमितिका पदाधिकारीहरुले पद तथा गोपनीयताका शपथ ग्रहण गरेका छन् ।

साेमवार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेशका अध्यक्षमा पुनः निर्वाचित इन्जिनीयर गौरी पण्डितसहित कार्यसमितिका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन ।

अध्यक्ष पण्डितलाई निर्वाचन अधिकृत रामरत्न यादवले शपथ ग्रहण गराएका छन् भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष पण्डितले शपथ ग्रहण गराएको हो । अध्यक्ष पण्डित सँगै नवनिर्वाचित पदाधिकारीहरु सचिव ई. अजितकुमार मण्डल, सहसचिव ई. सकल साह, कोषाध्यक्ष ई. उदितकुमार यादव शपथ ग्रहण गरेका हुन ।

दोश्रो कार्यसमितिद्वारा आयोजित सो शपथ ग्रहण कार्यक्रममा सदस्यहरु ई. मनोज साह, ई. अर्चना यादव, ई. रुपेश कुमार यादव र बलिराम साहले शपथ ग्रहण गरेका छन् । १६ सदस्यीय सो कार्यसमितिमा सिडेन समूहबाट निर्वाचित उपाध्यक्ष भवेश मिश्रसहित ६ जना सदस्य शपथ ग्रहण कार्यक्रममा सहभागी भएका छैनन् ।

सो शपथ ग्रहण कार्यक्रममा दोश्रो कार्यसमितिका कोषाध्यक्ष तेजनारायण यादवले दोश्रो कार्यसमितिको आयव्यय विवरण प्रस्तुत गरेका थिए । पछिल्लो कार्यसमितिमा ३५ लाख ९९ हजार ६५४ आम्दानी रहेकोमा संगठनका लागि जग्गा खरीदसहित ३५ लाख ७८ हजार ५६९ रुपैया खर्च र खातामा २१ हजार ८५ रुपैया रहेको भन्ने आयव्यय विवरण उनले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ ईन्जिनीयर चन्देश्वर रौनियार, विशिष्ठ अतिथि ई. प्रकाशचन्द्र साह विभिन्न समूहबाट नवनिर्वाचित पदाधिकरीहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान
Blast News

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

२०८१ आश्विन १४, सोमबार २२:४९
मधेश सरकारको बजेट सर्वसहमतिले पारित
Blast News

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

२०८१ आश्विन १४, सोमबार २२:४९
आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी
Blast News

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

२०८१ आश्विन १४, सोमबार २२:४९
कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू
Blast News

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

२०८१ आश्विन १४, सोमबार २२:४९
एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद
Blast News

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

२०८१ आश्विन १४, सोमबार २२:४९
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद
Blast News

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

२०८१ आश्विन १४, सोमबार २२:४९

ताजा खबर

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव