Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्षतिग्रस्त तटबन्धको तत्काल मरम्मत सम्भार गर्न मन्त्री यादवको निर्देशन


क्षतिग्रस्त तटबन्धको तत्काल मरम्मत सम्भार गर्न मन्त्री यादवको निर्देशन

जनकपुरधाम, असोज १३ गते । मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले वर्षाले क्षतिग्रस्त भएका नदी तटबन्धको तत्काल मरम्मत सम्भार गर्न आग्रह गरेका छन् ।

लगातार तिन दिनसम्म भएको अबिरल वर्षाले नदी तटबन्ध क्षेत्रमा गरिएको कटान अवस्था बुझ्न नदी तटबन्ध निरिक्षण कार्यलाई तिव्रता दिएका छन् । आइतवार रौतहटस्थित बागमती र लालबकैया नदीको क्षतिग्रस्त तटबन्धनको प्राविधिक टोलीसहित निरिक्षण गरेका छन् ।

जिल्लाको माधवनारायण नगरपालिकाको वडा नम्बर ८, ९ र दुर्गाभवती गाउँपालिकाको वडा नम्बर १, २ मा पर्ने बागमती र लालबकैया नदीको क्षतिग्रस्त तटबन्धको निरिक्षण गरेका हुन् । निरिक्षण टोलीमा संघीय सरकारको प्रतिनिधिको रुपमा रहेका सम्बन्धित निकाय बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख एकबाल अहमद सिद्दकीलाई क्षतिग्रस्त तटबन्धको तत्काल मरम्मत सम्भार अघि बढाउन निर्देशन दिए ।

मन्त्री यादवले भने ‘यो तटबन्ध प्रदेश सरकार मातहतको भए अविलम्ब नै मरम्मत सम्भार कार्य अघि बढाइने थियो । तर भारतीय सहयोगमा संघीय सरकार निर्माण भएको कारण प्रदेश सरकारको क्षेत्राधिकारभन्दा बाहिर रहेको कारण संघीय सरकार मातहतका निकायलाई तत्काल मरम्मत सम्भारका लागि संघीय सरकारसँग पहल गर्न भनेको छु ।’

निरिक्षण टोलीमा सहभागी प्राविधिक टीमबाट सहभागी मन्त्रालयका उर्जा तथा जलश्रोत महाशाखाका डि.ई बरुण कर्णका अनुसार माधव नगरपालिकाको पिपरा गाउँ नजिक करीब दूई सय मीटर र दुर्गा भगवती गाउँपालिकामा करीब डेढ सय मीटर तटबन्ध कटान गरिएको छ भने दर्जनौ घर डूबानमा परेको छ । नदीमा अत्यधिक जलस्तरवृद्धिले तटबन्धसहित छड्की र स्पर समेत कटान गरिएको छ ।

मन्त्री यादवले क्षतिग्रस्त तटबन्ध सहित डूबान क्षेत्रको समेत निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा उनले तत्काल मरम्मत सम्भार गराई दिर्घकालिन समस्या समाधानका लागि भारत सरकारसँग पुनः निर्माण कार्य गर्न आग्रह गर्ने प्रतिबद्धता जनाए । डूबानमा परेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

सो निरिक्षण टोलीमा प्रदेश सरकार अर्थमन्त्री सुनिल यादव, कांग्रेस प्रदेश सभापति एवं प्रदेश सांसद कृष्ण यादव, महाशाका कर्णसँगै अर्का डि.ई. सुमन झा, माधवनारायण नगरपालिकाका मेयर वैद्यनाथ प्रसाद यादव, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह, वडाध्यक्षहरु र स्थानीय कांग्रेस नेता कार्यकर्ता सहित स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

अविरल वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढीले माधवनारायण, मौलापुर, कटहरिया, राजदेबी, दुर्गाभगवती गाउँपालिका क्षेत्रको बाँध कटान गरेको छ । वाग्मतीको बाढीले दुर्गाभगवती गाउँपालिका–२ स्थित सुलिस गेट नजिकको गाडईड बाँध र लालबकैयामा आएको बाढीले कटहरिया नगरपालिका–४ हर्साहा र मौलापुर–१ मर्यादपुर गाँउ छेउमा नदी नियन्त्रणका लागि लगाइएको बाँध कटान भएको छ । राजदेवी नगरपालीकाको ब्रम्हपुरी क्षेत्रमा समेत बाँधमा कटान भएको छ ।

यसअघि शनिवार मन्त्री यादवले सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीमा कटान गरिएको तटबन्धको निरिक्षण गरेका थिए । बाढीबाट क्षतिग्रस्त भएका तटबन्ध क्षेत्रको निरिक्षण कार्यलाई तिव्रता दिएका छन् ।
मन्त्री यादवले भने क्षतिग्रस्त तटबन्धको विवरण संकलन गर्न निरिक्षण कार्यलाई दिएका छौं । प्रदेश सरकारबाट हुन सक्ने कार्यलाई अविलम्ब अघि बढाउनेछु र संघीय सरकार वा अन्य निकायबाट भएका हुने कार्यका लागि पहल गर्नेछु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन १३, आईतवार २२:३८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन १३, आईतवार २२:३८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन १३, आईतवार २२:३८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन १३, आईतवार २२:३८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन १३, आईतवार २२:३८
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन १३, आईतवार २२:३८

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव